Category: प्रमुख समाचार

१० औँ दिनमा सुरुङबाट दुई व्यक्तिको जीवितै उद्धार, कसरी १० औँ दिनसम्म बाचे ?

रसुवामा आएको बाढीका कारण ‘अपर त्रिशूली-३ए’ जलविद्युत आयोजनाको सुरुङमा फसेका दुई जनाको १० औँ दिनमा जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामा आयोजनाका मेकानिकल फोरम्यान....

‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर मनाइँदै

 वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजाआराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने जन्माष्टमीका अवसरमा....

त्रिशूली–३ ‘ए’काे सुरुङबाट मानिस कराएकाे आवाज आएकाे इन्जिनियर सांसदकाे भनाई

काठमाडाैं। त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी र उद्धार कार्यमा आशालाग्दो संकेत देखिएको छ। सुरुङ भित्रबाट मानिसको आवाज सुनिएको जानकारी प्राप्त भएपछि....

भोटेकोशी बाढीको दशौं दिनः ५०८३ जना अझै सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी-त्रिशूली नदीमा बाढी आएको १० दिन भएकाे छ । बाढीमा परेर ज्यान गुमाएका १ हजार २९० जनाको शव भेटिएको छ। बिहीबार राति....

संयुक्त राष्ट्रसँघको महासभामा जाने तयारीमा प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेपाली टोलीको नेतृत्व गरेर संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने भएका छन् । महासभामा उनले नेपालमा हालै आएको भोटेकोशीको विनाशकारी....

भोटेकोशी बाढी : २९१ विदेशीसहित ३८४ जना बेपत्ता

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान करिब साढे ८ बजे अचानक आएको बाढीका कारण ३८४ जना यात्रु तथा पर्यटकहरू सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका....

रसुवा, नुवाकोट र धादिङ तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद्बाट प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त....

आज प्रधानमन्त्रीले सांसदका प्रश्नकाे जवाफ दिने, बालेनले कालाे चस्मा के गर्लान ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिने भएका छन् । उनले पहिलो पटक प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार सांसदका प्रश्नको....

रिसोर्टका नाममा फर्जी कम्पनी खडा गरी ४८ करोड दुरुपयोग, प्रभु बैंकका पूर्वसीईओसहित ७ जनाविरुद्ध मुद्दा

प्रभु बैंकबाट प्रवाह भएको ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग भएको ठहर गर्दै तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित ७ जनाविरुद्ध बैंकिङ कसुरको मुद्दा....

बागमती राप्रपामा लफडाः ह्विप लगाउने प्रमुख सचेतकनै हटाए नेता थापाले

हेटौंडा । नयाँ सरकार गठनकाे विषयले पूर्वपञ्चहरुकाे पार्टी राप्रपामा लफडा मच्चिएकाे छ । केन्द्रको कारबाहीमा परेका राप्रपा बागमती प्रदेशका सांसद उद्धव थापाले आफूलाई संसदीय....

कांग्रेसमा लफडाः देउवाले गगनलाई भेट्ने समय नै दिएनन्

काठमाडौं । कांग्रेस सभापति गगन थापाले पूर्वप्रधानमन्त्री एवं पूर्वपार्टी सभापति शेरबहादुर देउवासँग भेट्न समय माग्दासमेत नपाएपछि दुई नेताबीच भेटवार्ता हुन सकेको छैन । दुई पक्षमा....

बालिकाका अविभावक र सरकारबीच सहमति

काठमाडौँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकामाथि भएको जघन्य अपराधको घटनाका सम्बन्धमा नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको....

प्रधानमन्त्री शाहको निर्देशन: सरकारी कार्यलयमा अब नेपाली सामान मात्रै

प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र व्यवसायीहरूसँगको परामर्शपछि सरकारले सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग बढाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा....

रास्वपा संसदीय दलको बैठकमा,प्रधानमन्त्रीको उपस्थिति देखिएन

काठमाडौं । रास्वपा संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारमा सुरु भएको बैठकमा रास्वपाले सबै मन्त्री र सांसदलाई बोलाएको छ ।पार्टीका सबै सिनियर....

सरकारले नेकपाका शीर्ष नेता गिरफ्तार गर्ने योजना बनाएको प्रचण्डको दाबी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपाका शीर्ष नेताहरु गिरफ्तार गर्ने सरकारले योजना बनाएको दाबी गरेका छन ।  नेकपा बागमती प्रदेशको....

संसदमा नेकपाले उठायो सरकारमाथि दर्जन प्रश्न

काठमाडौँ । विपक्षी दलका नेता वर्षमान पुनले संघीय संसदकाे प्रतिनिधि सभामा सरकारमाथि दर्जनाैं प्रश्न उठाएका छन् । सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री वालेन्द्र शाहले नियन्त्रण गर्नुपर्ने....

प्रधानमन्त्री बालेनलाई संसदमा जवाफ दिन बाध्य पारिदिए सभामुखले

काठमाडौं । प्रतिनिधिसभामा लामो समयदेखि अनुपस्थित हुँदै आएका प्रधानमन्त्री वालेन्द्र शाहले अब भने संसद्को रोस्ट्रममा उभिएर सांसदका प्रश्नहरूको जवाफ दिनुपर्ने भएको छ । सभामुख डीपी....

१ दिन पनि समय थपिदैन भनिएको एमसीसी परियोजनाको म्याद १ वर्ष थप्न किन आयो प्रस्ताव ?

काठमाडौं । मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले अमेरिकी सहयोगमा सञ्चालित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको एक वर्ष म्याद थप गर्न अनुरोधसहित पठाएको प्रस्ताव....

झुक्यो सरकार : वैदेशिक रोजगार व्यवसायीसंग सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र आन्दोलनरत नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घबिच सोमबार सहमति जुटेको छ। मन्त्री र सचिवसहित सङ्घका पदाधिकारीबिच मन्त्रालयमा भएको....

काठमाडौमा ग्यास आतंक : यी ५ स्थानबाट आज ग्यास वितरण, कुन कम्पनीको सिलिन्डर कहाँ पाईन्छ ?

काठमाडौं ।घरघरमा जनताले ग्यास नपाएपछि यति बेला काठमाडौमा ग्यास आतंक मच्चिएको छ। यसैबीच नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास बिक्रीवितरण गर्ने भएको छ।....

काठमाडौंमा यसरी मनाइयो भारतको ८० औँ स्वतन्त्रता दिवस

काठमाडौँस्थित भारतीय दूतावासमा शनिबार भारतको ८० औँ स्वतन्त्रता दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरूको सहभागितामा दूतावास परिसरमा....

कांग्रेसमा देउवालाई अभिभावक / सभापति मानेर महाधिवेशनमा जान प्रस्ताव ,आज बैठक बस्दै

काठमाडौं । कांग्रेसको असन्तुष्ट पक्षले १४ औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवालाई नै सभापति मानेर १५ औं महाधिवेशनमा जानुपर्ने प्रस्ताव अघि सारेको छ । देउवालाई सभापति....

राेल्पा पहिराेमा १० जनाकाे शव भेटियाे, ३ जना अझै वेपत्ता

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ उवा कोटलबारा गाउँ बुधबार दिउँसोसम्म सामान्य थियो । स्थानीय नियमित कामकाजमै थिए । साँझ ६ बजेदेखि करिब डेढ घण्टासम्म भारी वर्षा....

पत्रकार किशाेर श्रेष्ठ पक्राउ पर्नु अघि के भएको थियो ?

काठमाडाैं । जनआस्था साप्ताहिकका सम्पादक वरिष्ठ पत्रकार किशाेर श्रेष्ठलाई सरकारले पक्राउ गरेकाे छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका एक सांसदकाे उजुरीका आधारमा....

प्रदेशलाई ओली र प्रचण्डको संयुक्त निर्देशन

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश सरकार सञ्चालन तथा मन्त्रालय बाँडफाँट सम्बन्धी विधि तय गर्दै सोही अनुसार भागबण्डा गर्न....

ट्रम्पकाे १५ बुंदे ‘बोर्ड अफ पिस’काे प्रस्ताव नेतान्याहुले किन गरे अस्वीकार ?

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा हमासलाई निशस्त्रीकरण गर्ने नयाँ ‘बोर्ड अफ पिस’ को खाकालाई स्पष्ट रूपमा अस्वीकार गरेका भए तापनि, यो नै....