Category: पत्रपत्रिका

अखिल क्रान्तिकारीमा जनार्दन थाले गुटबन्दी, दिए रात्रीभोज

काठमाडौं । प्रेस सेन्टरको केन्द्रीय समिति बैठकमा मंगलबार उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले अखिल क्रान्तिकारीको चुनावमा पार्टी भित्रका गुटहरु सतहमा आएको चर्चा गरेका थिए....

संसद्को हिउँदे अधिवेशन आज एक बजे बस्ने, सरकारले ६ अध्यादेश पेस गर्ने, विपक्षी बिरोधकाे तयारीमा

काठमाडाैं । संघीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार)देखि सुरु हुँदैछ। बर्खे अधिवेशन सकिएको पाँच महिना ढिला गरेर आजबाट हिउँदे अधिवेशन सुरु हुन लागेको हो। ....

फ्रान्ससम्म पुग्छ इलामको धूपी, पाती र मेन्थाको तेल

इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात हुने गरेको छ । माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो । दहालले....

कांग्रेस महामन्त्री शर्माले भनेः सरकारले ल्याएको ‘विधेयक ठाडै अस्वीकार्य छ’

काठमाडौं । सरकारले ल्याएको विधेयकको सत्तारुढ दलकै महामन्त्रीले विरोध गरेका छन् ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरी सरकारले प्रस्ताव....

चाडपर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुर्‍याएका छन् : राष्ट्रपति

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । तामाङ समुदायको पर्व....

रविको रुपन्देहीमा आज थुनछेक बहस

बुटवल। रुपन्देही  जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा राख्न नपर्ने आदेश दिएको छ । बुधवार अदालतले जिल्ला  प्रहरी कार्यालय....

एमाले नेताहरुको बलात्कार काण्ड : ऐन महरलाई पक्राउ गर्न आदेश

काठमाडौं । उच्च अदालत पाटनले एमाले नेता ऐन महरविरुद्ध पक्राउ आदेश जारी गर्दै तत्काल उनीमाथि बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउन परमादेश दिएको छ। न्यायाधीशद्वय....

जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद मंगलबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रूपमा सगरमाथा संवादको मिति घोषणा गरेका छन् ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आउँदो जेठ २....

ट्रम्पले लिए सपथः मेक्सिकोसँगको सीमामा संकटकाल लगाउने ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमाक्षेत्रमा राष्ट्रिय संकटकाल लगाउने घोषणा गरेका छन्।  सपथग्रहणपछिको पहिलो सम्बोधनमा ट्रम्पले सिमा समस्या समाधानका लागि संकटकाल घोषणा....

अखिल क्रान्तिकारीमा चुनावी रौनकः अध्यक्षका लागि प्रचण्डका तीन प्राथमिकता

काठमाडौं । झण्डै आधा वर्ष लम्बिएको नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी बल्ल नयाँ नेतृत्व चयनको संघारमा आईपुगेको छ । असोज १० सम्मेलनको....

गाजा युद्धबिराम आजदेखि सुरु, स्थायी शान्तितर्फको अवसर

अक्टोबर ७, २०२३ अर्थात् २०८० असोज २० गते इजरायलले एक अकल्पनीय घटनाको सामना गर्नु परेको थियो । गाजा क्षेत्रबाट एकाएक प्रवेश गरेका हमासका केही....

संसद बाेलाउन र संविधान संशोधन गर्न कांग्रेस–एमाले किन डराए ?

काठमाडौं । प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएको केपी शर्मा ओली नेतृत्वको सरकारलाई माथिल्लो सदन राष्ट्रिय सभामा भने सामान्य बहुमत पुर्‍याउन पनि गाह्रो छ ।....

कोशीका पूर्वमुख्यमन्त्री थापालाई कर्मचारीले किन हाने अनुहारमा ?

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापामाथि गृहजिल्ला झापामा आक्रमण भएको छ । नेपाली काँग्रेस कोशी प्रदेश समितिका....

कास्की र काठमाडौँबाट छुटेका रविविरुद्ध आज रुपन्देहीमा मुद्दा दर्ता गर्दै सरकार

काठमाडौँ । कास्की र काठमाडौँ अदालतबाट धरौटीमा छाडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध आज शुक्रवार रुपन्देहीमा मुद्दा दर्ता हुँदै छ।....

आर्थिक सङ्कटमा हेटौँडा सिमेन्ट, तीनमहिनादेखि उत्पादन ठप्प

हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज....

यस्तो रहनेछ आजको मौसम

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।अहिले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत तराईका केही स्थानमा हुस्सु....

सरकारविरुद्ध विपक्षी मोर्चाबन्दी: सडक संघर्षकाे चेतावनी

काठमाडौँ । सरकारबाहिर रहेका राजनीतिक दलहरूले संसद्को हिउँदे अधिवेशन सरकारले तत्काल नबोलाए सडक संघर्ष गर्ने उद्घोष गरेका छन् । उनीहरूले संसद् छलेर अध्यादेश ल्याउने सरकारको....

सरकारको कामप्रति कांग्रेसका तिब्र असन्तुष्टिः देउवा निवासमा आज समिक्षा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी सबैलाई बिहीबार बिहान छलफलका लागि बोलाएका छन्। उनले कांग्रेसतर्फका मन्त्रीहरूलाई बिहान ८ बजे....

आज माघी तथा माघे सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौँ । आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन्। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले....

कास्की जिल्ला अदालतले छोडेपनि रविलाई काठमाडौं ल्याउने

काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५....

रविविरुद्धको मुद्दाको आदेश आजै आउन सक्ने

काठमाडौं । सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा प्रतिवादीहरुको बहस सकिएसँगै आजै आदेश आउने सम्भावना बढेको छ । गत पुस १६ गतेदेखि कास्की हिरासतमा रहेका....

एमाले सांसद, लेखा समिति सभापति पोखरेलका पीए पक्राउ

मोरङ । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । आज (बिहीबार) बिहान प्रहरीले जिल्ला प्रहरी....

केन्द्रीय समितिमा प्रचण्डको प्रतिवेदनः ‘गणतन्त्रलाई सर्भिसिङ गर्ने बेला भयो’

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र घुम्तीमा आइपुगेको निष्कर्ष निकालेका छन् । आइतबारदेखि काठमाडौंमा सुरु भएको माओवादीको केन्द्र्रीय समिति बैठकमा राजनीतिक....

आजको मौसमः आज र भोलि यी स्थानमा हुनेछ वर्ष

काठमाडौं । नेपालमा सोमबार र मंगलबार वर्षा र हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्दा वर्षा र हिमपातको....

उपनिर्वाचनबाट पूर्वी नेपालले माओवादीलाई देशकै पहिलो पार्टी बन्ने संकेत गरिसक्योः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयअघि भएको स्थानीय तहको उपनिर्वाचनमा आएको मतपरिणामबाट पूर्वी नेपालले माओवादीलाई पहिलो पार्टी बनाइसकेको उल्लेख....

रविविरूद्ध काठमाडौंमा पनि मुद्दा दर्ता गर्ने तयारी

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ। बिहीबार प्रहरीले ४४ जनालाई....