Category: बैँक
प्रभु बैंक लिमिटेड र डि.जे. लावन्ज बिच आकर्षक छुट प्रदान गर्ने सम्झौता
प्रभु बैंक लिमिटेड र गुर्जुधारा स्थित डि.जे. लावन्ज बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट गुर्जुधारा....
एन आई सी एशिया बैंकद्वारा सर्वश्रेष्ठ बचत खातामा उपलब्ध घातक रोग बीमा वापत ग्राहक महानुभावहरुलाई रू. २० लाख बीमा रकम भुक्तानी
एन आई सी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोल्नु भएका २ जना ग्राहक महानुभावहरुलाई खातामा उपलब्ध....
माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ र वेब साइटमार्फत रेमिट्यान्स पाउने अफर
माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ एप र वेब साइटमार्फत सजिलै अमेरिका र युरोपमा बस्नेे नेपालीले रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ। उक्त सुविधाअन्तर्गत ग्राहकले....
एन आई सी एशिया बैंकको खातामा अब VISA DIRECT मार्फत सोझै रकम पठाउन सकिने सेवाको शुभारम्भ
सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब ख्क्ष्क्ब् म्क्ष्च्भ्ऋत् मार्फत....
ग्लोबल आइएमइ क्यापिटल पनि अब NPS मा आबद्ध
काठमाडौं– ग्लोबल आइएमई क्यापिटल लिमिटेड (जीआईसीएल)ले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी....
माछापुच्छ्रे बैंकका ग्राहकले टि.भि तथा World Link इन्टरनेट प्याकेज Easy EMI मा पाउने
यस माछापुच्छ्रे बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई EMI सुविधामा टि.भि तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने सम्बन्धमा माछापुच्छ्रे बैंक लि., NITV Streamz Private Limited / Worldlink....
जलवायु परिवर्तनको असर ः बढ्दो बाढी खडेरी र खाद्य सुरक्षा संकट डा. केदार कार्की
संयुक्त राष्ट्रसंघको विश्व जल विकास प्रतिवेदन अनुसरा आउनेसमयमा जलवायु परिवर्तनको कारणले पानी कि त कम होला कि बढी जसलेगर्दा कृषि उत्पादकता कम हुनेछ ।....
प्रभु बैंक लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका बिच आकर्षक छुट गर्ने सम्झौता
प्रभु बैंक लिमिटेड र पोखरा स्थित गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न....
एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुले दराजमा अनलाईन किनमेल गर्दा रू. २,५०० सम्म छुट पाउने
समयअनुरुप आकर्षक ग्राहकमैत्री योजनाहरू ल्याउदै आएको एन आई सी एशिया बैंकले दशैंको उपलक्षमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहक महानुभावहरूलाई आकर्षक छुट....
प्रभु बैंक लिमिटेड र नेपाल एल। पि। ग्याँस उद्योग संघ बिच बैंकिङ्ग सेवा विस्तार गराउने सम्झौता
आज मिति २०७९ भाद्र २७ गतेका दिन प्रभु बैंक लिमिटेड र नेपाल एल।पि। ग्याँस उद्योग संघका बिच बैंकिङ्ग सेवा विस्तार गर्ने सम्बन्धी सम्झौता....
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा कार्यक्रम अन्र्तगत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धि सम्झौता भएको....
सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित श्री श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडकोे IPO बाडफाड
मिति २०७९ भाद्र २७ सोमबार सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित श्री श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडकोे प्रति शेयर रु.१००।— अङ्कित दरको....
एन आई सी एशिया बैंकद्वारा ग्राहक पहिचानको लागि VIDEO KYC सेवाको शुभारम्भ
‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एन आई....
महालक्ष्मी विकास बैंकद्वारा नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती वितरण
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान....
गढीमाई मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्यु. आर. कोड सेवा
डिजिटल सेवालाई बढावा दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले बारा स्थित गढीमाई मन्दिर संचालन तथा विकास समितिमा क्यु. आर. कोड सेवा सञ्चालनमा ल््याएको छ....
मुक्तिनाथ विकास बैंकको बृहत घर दैलो कार्यक्रम सम्पन्न
मितिः२०७९÷०५÷२५ “जनता बैंकमा हैन बैंक जनतामा जानु पर्दछ” भन्ने मुलनारा बोकेको मुक्तिनाथ विकास बंैक लि.ले शनिबारका दिन ग्राहक महानुभावहरुमा वित्तीय साक्षरता पुराउन र....
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंक (Cimex Inc.-BYD) IGI-Easy Claim Settlement Service (ECS) सेवा सम्झौता
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंक (Cimex Inc.-BYD) बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका....
अर्थमन्त्री शर्मा र एसियाली बिकास बैंकका उपाध्यक्षबीच छलफल
अर्थमन्त्री जनार्दन शर्मा र एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लाभाषाबीच छलफल भएको छ । नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने....
माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौता
माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट....
प्रभु बैंक लिमिटेड र होटल मानकी इन्टरनेशनलबीच आकर्षक छुट गर्ने सम्झौता
काठमाडौं। प्रभु बैंक लिमिटेड र जनकपुरस्थित होटल मानकी इन्टरनेशनलबीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट प्रदेश २ का मुख्य....
माछापुच्छ्रे बैंक र फुडमाण्डु प्रा.लि. बीच व्यवसायिक सहकार्यको सम्झौता
माछापुच्छ्रे बैंक र फुडमाण्डु बीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंक फुडमाण्डु प्रा.लि. को आधिकारीक बैंकिङ्ग पार्टनर हुनेछ....
प्रभु बैंक लिमिटेड र डिश मिडिया नेटवर्क बिच सेवा विस्तार तथा आकर्षक छुट उपलब्ध गराउने सम्झौता
आज मिति २०७९ भाद्र २२ गतेका दिन प्रभु बैंक लिमिटेड र डिश मिडिया नेटवर्क लि.का बिच विभिन्न सेवाहरुमा थप सुविधा र छुट प्रदान....
प्रभु क्यापिटलले हितग्राही ग्राहकको लागि विशेष अफर ल्यायो
प्रभु क्यापिटलले आफ्नो हितग्राही ग्राहकको लागि विशेष छूट अफर ल्याएको छ । क्यापिटलमा डिम्याट खाता खोली सेवा लिईरहेका हितग्राही ग्राहकको लागि विशेष अफर....
प्रभु बैंक लिमिटेड र काठमाण्डौं नेत्रालय प्रा. लि.का बिच आकर्षक छुट गर्ने सम्झौता
मिती २०७९ भदौ १९ गतेका दिन प्रभु बैंक लिमिटेड र गोल्फुटार स्थित काठमाण्डौं नेत्रालय प्रा. लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी....
सर्लाही, हरिवनको नयाँ रोडमा सेञ्चुरी बैंकको नयाँ शाखा
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७९ भदौ २१ गतेदेखि सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं. १० नयाँ....
प्रभु बैंक लिमिटेड र बाबा फुड्स एण्ड रेस्ट्रो प्रा. लि.का बिच आकर्षक छुट गर्ने सम्झौता
मिती २०७९ भदौ १६ गतेका दिन प्रभु बैंक लिमिटेड र जनकपुर स्थित बाबा फुड्स एण्ड रेस्ट्रो प्रा. लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने....

