Category: बैँक

प्रभु बैंक लिमिटेड र अर्बन बुटिक होटल प्रा. लि.का बिच आकर्षक छुट गर्ने सम्झौता

मिती २०७९ भदौ १६ गतेका दिन प्रभु बैंक लिमिटेड र पोखरा स्थित अर्बन बुटिक होटल प्रा. लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी....

कुमारी क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न

आज मिति २०७९ साल भाद्र २० गते (तद्नुसार सेप्टम्बर ५, २०२२) यस कुमारी क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारण सभा कम्पनिको सञ्चालक समितिका अध्यक्ष श्री....

युवा उद्यमशीलता विकासका लागि ज्योति विकास बैंकद्वारा ५ बिजनेस इन्क्युवेसन सेन्टर स्थापनामा सहयोग

  ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत देशका ५ विभिन्न सरकारी कलेजहरुमा “Business Incubation Center” स्थापना....

प्रभु बैंक लिमिटेड र हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रा. लि.का बिच आकर्षक छुट गर्ने सम्झौता

मिती २०७९ भदौ १६ गतेका दिन प्रभु बैंक लिमिटेड र पोखरा स्थित हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रा. लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी....

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न

  आज मिति २०७९ साल भाद्र २० गते सोमबार खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडकोे प्राथमिक शेयर (आइपिओ) बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको धितोपत्र....

आज प्रभु क्यापिटल सहित ६ वटा मर्चेन्ट बैंकरले विशिष्टीकृत लगानी कोष अन्र्तगत कोष व्यवस्थापकको अनुमती दर्ता प्रमाणपत्र प्राप्त

    प्रभु क्यापिटल लिमिटेड सहित ६ वटा मर्चेन्ट बैकरले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष अन्र्तगत कोष व्यवस्थापकको रूपमा काम गर्न लागि अनुमती....

एनआईबिएल एस क्यापिटल लिमिटेडले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्र्तगत कोष व्यवस्थापकको अनुमती

नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेका एनआईबिएल एस क्यापिटल लिमिटेडले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्र्तगत कोष व्यवस्थापकको अनुमती मिति २०७९।०५।१९ मा प्राप्त....

एन आई सी एशिया बैंकको बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको उपलक्ष्यमा मोबाइल बैंकिङ्ग एप मार्फत निःशुल्क आन्तरिक रेमिटेन्स पठाउने योजना

  सहज एवं सबल बैंकिङ्गको मूल सिद्घान्त अनुरुप गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको यस एन आई सी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू....

कुमारी बैंक लाई  “Excellence in E-Commerce Business 2022” अवार्ड

  यहि मिति २०७९ भाद्र १५ मा  Visa International द्वारा “Leaders’ Conclave Payments Innovation For Digital Nepal”  सम्मेलनको आयोजना भएको थियो । सो आयोजित ....

हिम इलेक्ट्रोनिक्सले काठमाण्डौमा शुरु गर्‍यो सामसुङ स्मार्ट प्लाजाको नँया शाखा

हिम इलेक्ट्रोनिक्सले काठमाडौँको नँयाबजार खुसिबुमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा उद्घाटन गरेको छ । शाखाको उद्घाटन सामसुङ साउथवेस्ट एसिया(नेपाल ब्रान्च हेड मिस्टर पार्क र....

बैंक अफ काठमाण्डू लिमिटेडको एटिएम तथा POS हरुमा मास्टरकार्डबाट कारोबार गर्न सकिने

बैंक अफ काठमाण्डू लिमिटेडको सम्पूर्ण एटिएमबाट मास्टरकार्ड प्रयोग गरी नगद निकाल्न तथा बैंकको एइक् हरुमा मास्टरकार्ड प्रयोग गरी भुक्तानीहरु गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मास्टरकार्ड....

मुक्तिनाथ विकास बैंकको रु २२ं.५० लाख सम्मको बीमा सुविधा भएको “मुक्तिनाथ उत्कृष्ट मुद्धती”

  मितिः २०७९÷०५÷१६ मुक्तिनाथ विकास बैंक लि.ले ग्राहक महानुभावहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे र रु २२.५० लाख सम्मको....

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई मेरो स्टोरमा १०% छुट

बैंक अफ काठमाण्डू लिमिटेड र मेरो स्टोर बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको....

प्रभु बैंक लिमिटेड र न्यू ऐरा रेस्टुरेन्टका बिच आकर्षक छुट गर्ने सम्झौता

  मिती २०७९ भदौ १४ गतेका दिन प्रभु बैंक लिमिटेड र पोखरा स्थित न्यू ऐरा रेस्टुरेन्ट बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता....

आई सी एशिया बैंकको ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ सन्देश सहितको भिडियो सार्वजनिक

  देशको दुरदराजमा रहेका लाखौं ग्राहक महानुभावहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले ‘अठोटको अगाडि....

प्रभु बैंक लिमिटेड र चेली थकाली भान्छा घरका बिच आकर्षक छुट गर्ने सम्झौता

  मिती २०७९ भदौ १४ गतेका दिन प्रभु बैंक लिमिटेड र पोखरा, लेकसाइड स्थित चेली थकाली भान्छा घर बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने....

वन्यजन्तुजन्य रोग ः जनस्वास्थ्यका लागि चुनौती डा. केदार कार्की

वैश्वीकस्तरमा फैलिने जुनेटिक रोगहरु बढ्दो मानवीय लोभ एवम् महत्वाकांक्षाको परिणाम मान्न सकिन्छ । वैश्वीक स्तरमा एड्स, इबोला, जीका, कोभिड–१९ जस्ता रोगहरुले प्रति वर्ष करीब....

महालक्ष्मी विकास बैंकद्वारा लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ती वितरण

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान....

तीजको अवसरमा प्रभु क्यापिटलको पिएमएस “प्रभु ऐश्वर्या योजना”मा नारीहरुलाई बिशेष छूट

  प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्र्तगतको प्रोडक्टहरु मध्ये “प्रभु ऐश्वर्या योजना” मा पिएमएस सेवा लिदा एक बर्षका लागि वार्षिक सेवा शुल्क नलाग्ने अफर....

प्रभु बैंक लिमिटेड र लिलावती हस्पिटलका बिच आकर्षक छुट गर्ने सम्झौता

  प्रभु बैंक लिमिटेड र सर्लाही स्थित लिलावती हस्पिटलबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट हरिवन शाखा....

प्रभु बैंक लिमिटेड र युरेका इन होटलका बिच आकर्षक छुट गर्ने सम्झौता सम्बन्धी

  प्रभु बैंक लिमिटेड र मुक्तिनाथ स्थित युुरेका इन होटल बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट....

महालक्ष्मी विकास बैंकद्वारा उच्चतम व्याजदरको महा बचत खाता सार्वजनिक

  “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा....

पिपुल्स पावर लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न

  आज मिति २०७९ साल भाद्र १२ गते आईतबार पिपुल्स पावर लिमिटेडको प्राथमिक शेयर बाँडफाँड सम्पन्न भएको छ । पिपुल्स पावर लिमिटेडको प्राथमिक शेयरको....

NEPALPAY QR मार्फत मासिक रु. १.५ करोडको भुक्तानी कारोबार

(१० भाद्र,२०७९) काठमाण्डौं, गतअसार तथाश्रावणमहिनामा  NEPALPAY QR मार्फत मासिक रु. १.५ करोडको भुक्तानी कारोबार को प्रतिमहिना कारोबारलगभगरु. १.५ करोडपुगेको छ । विभिन्नबैंक वित्तीय संस्थाहरुतथाभुक्तानी....

प्रभु बैंक लिमिटेड र सीता प्यालेस होटलका बिच आकर्षक छुट गर्ने सम्झौता सम्बन्धी

  हिजो मिती २०७९ भदौ ७ गतेका दिन प्रभु बैंक लिमिटेड र सर्लाही स्थित सीता प्यालेस होटल बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी....

सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित श्री धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडकोे प्रति शेयर रु.१००

मिति २०७९ भाद्र ०८ बुधबार सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित श्री धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडकोे प्रति शेयर रु.१००।— अङ्कित दरको....