(१० भाद्र,२०७९)
काठमाण्डौं, गतअसार तथाश्रावणमहिनामा  NEPALPAY QR मार्फत मासिक रु. १.५ करोडको भुक्तानी कारोबार को प्रतिमहिना कारोबारलगभगरु. १.५ करोडपुगेको छ । विभिन्नबैंक वित्तीय संस्थाहरुतथाभुक्तानी सेवाप्रदायकहरु मार्फत    NEPALPAY QR मार्फत मासिक रु. १.५ करोडको भुक्तानी कारोबार मा भुक्तानीप्राप्त गर्न विभिन्नमर्चेन्टहरुलाई इन्रोल गर्ने कार्यको पनिथालनीभइसकेको छ ।

हालविभिन्नबैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्गएप, वालेटको एपतथा कनेक्ट आइपीएस मोबाइलएपमार्फत Nepal Pay QR स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ । उक्त सुविधाहालएभरेस्ट बैंक  EBL Touch 24_ , हिमालयन बैंक HI-MB,माछापुच्छ्रे बैंक  MBL M-Smart_ मेगा बैंक Mega smart banking ), एनआइसीएसियाःMo bank), सानिमा बैंक क्बवष्यि sajilo banking), सनराइज बैंक (E banking कामना सेवाबिकास बैंक –), गुडविल फाइनान्स (, आइसिएफसीफाइनान्स ), सम्बृद्धि फाइनान्स (), सेलकोम प्रा.लि. ) गरी ११ वटा मोबाइल बैंकिङ्गएप, एक वालेट तथा कनेक्ट आइपीएस मोबाइलएपमाउपलब्ध रहेको छ भनेनेशनल पेमेन्ट स्वीचअन्तर्गतउक्तसेवा सुचारु गर्न ५२ बैंक वित्तीय संस्था र १३ भुक्तानी सेवाप्रदायकले सम्झौतापनि गरिसकेका छन् ।

साथै ल्भ्एब्ीएब्थ् त्तच् को पूर्वाधारमाविभिन्न बैंक वित्तीय संस्थातथाभुक्तानी सेवाप्रदायकले आफ्नो विभिन्नव्यावसायिक संस्थाहरुलाई मर्चेन्टको रुपमा आबद्ध गरी त्तच्मार्फत भुक्तानीप्राप्त गर्ने सेवाको पनिथालनी गरिसकेको छ । भौतिक रुपमात्तच्स्ट्यान्डी उपलब्ध गराई वाआफ्नो बिलिङ्ग सिस्टममा डाइनामिक त्तच्इन्टिग्रेट गरी वा इ–कमर्श पोर्टलमात्तच्गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्तभुक्तानी सेवाउपलब्धगरिएको छ ।व्यावसायिक संस्थाहरुले त्तच्मार्फत भुक्तानीप्राप्त गर्न एभरेष्ट बैंक, हिमालयन बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, एनएमबि बैंक, एनआइसीएसिया बैंक, सानिमा बैंक, स्टयाण्डर्ड चार्टर्ड बैंक, सनराइज बैंक, गरिमा बिकास बैंक, कामना सेवाबिकास बैंक, सेन्ट्रल फाइनान्स, गुडविल फाइनान्स, आइसिएफसि फाइनान्स, सम्बृद्धि फाइनान्स लगायतफोकसवान सोलुसन्स्लाई सम्पर्क गर्न सक्दछन् भने अन्य बैंक वित्तीय संस्थातथाभुक्तानी सेवाप्रदायकपनिथपिने क्रममा रहेका छन् ।

नेपालक्लियरिङ्ग हाउस लि.ले कार्यान्वयनमाल्याएको नेशनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायमगर्ने गरी ल्भ्एब्ीएब्थ् त्तच् सञ्चालनमाल्याइएको हो ।त्तच् स्कीमको रुपमापनिउपलब्ध रहेकोउक्तल्भ्एब्ीएब्थ् त्तच् ले मर्चेन्ट वा नेटवर्क लेभलमाअन्तरआबद्धता कायमगर्न सक्ने व्यवस्था रहेको छ । नेपाल सरकारको राजस्वभुक्तानी समेत त्तच् बाट गर्न मिल्ने गरी हालउपलब्ध गराउँदै आएको पेमेन्ट गेटवेमा समेतल्भ्एब्ीएब्थ् त्तच् थपगरिएको छ, जसअन्र्गत उक्तत्तच् स्क्यान गरी मोबाइल बैंकिङ्ग, वालेट, कनेक्टआइपिएस लगायतबाट सजिलै राजस्वभुक्तानीगर्न सकिने भएको छ ।

थपजानकारीकालागि  www.nchl.com.np मा हेर्नुहोस् ।