Category: बिजनेस
मेगा बैंकका ग्राहकहरुलाई विशेष छुटका साथ घरमै नर्सिङ सेवा
मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई शुलभ हेल्थ होमले विशेष छुटका साथ घरमै नर्सिङ सेवा दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडसँग भएको सम्झौता....
एनआइसी एशिया बैंकका ग्राहकलाई अकामा होटलमा २० प्रतिशत छुट
काठमाडौं । एनआइसी एशिया बैंकका ग्राहकले काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट पाउने भएका छन् । सोसम्बन्धी समझदारीपत्रमा बैंकका तर्फबाट सहायक....
सांग्रिला डेभलपमेन्ट बैंक लि.को १५ औ वार्षिकोत्सव
बालुुवाटार, काठमाण्डौंमा केन्द्रीय कार्यालय रहेको यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १५ औं बर्ष सफलतापूूर्वक पुुरा गरी १६ औंै बर्षमा प्रवेश गरेको छ....
जगदम्बा मोटर्सले स्वास्थ्यको लागि Tvs दशैको दौड योजना लागू गर्यो
काठमाडौं । नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एकमात्रआधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले आफ्नो उपभोक्ता प्रवद्र्धन योजनाटिभिएस दशैंको दौड कै एक हिस्सा स्वरुप आयोजना गरेको मनोरन्जक....
एनआईसी एशिया बैंकले विराटनगरमा मात्र एकै दिन सञ्चालनमा ल्यायो तीन नयाँ शाखा
आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकको तीन नयाँ शाखा भाद्र २५ गतेदेखि विराटनगरमा सञ्चालनमा आएको छ । मोरङ जिल्ला,....
VVIP का लागि डेढ अर्बको हेलिकप्टर खरिद, चार पाइलट अमेरिका र इटालीमा प्रशिक्षण लिदै
काठमाडौं । सरकारले भीभीआईपी र विदेश पाहुनाका लागि डेढ अर्बमा विशेष सुविधासहितको हेलिकप्टर खरिद गरेको छ । अन्तराष्टिय समिनारमा छिमेकी देशका अति विशिष्ट पाहुनाहरु....
राष्ट्र बैँकको निर्देशन ; ATM बाट धेरै रुपैयाँ झिक्न रोकेपछि समस्या समाधान होला त ?
नेपाल राष्ट्र बैँकले भर्खरै चिनियाँहरुले एटिएममा गरेको उपद्रोपछि एउटा सप्पै बैँकहरुलाई आज नयाँ निर्देशन जारी गरेको छ। नयाँ निर्देशन अनुसार अब बैँकबाट एक दिनमा....
नबिल बैंकले ल्यायो दश लाखको सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना
काठमाडौं । नबिल बैंकले आफ्ना व्यक्तिगत बचत खाता ग्राहक वर्गलाई रु १०,००,०००(दश लाख) को सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना ल्याएको छ । यो योजना....
ह्याकरको पैसा साट्ने तीन नेपाली पक्राउ
काठमाडौं ।बैंकको एटिएम ह्याक गरेको पैसा सटही गरेका तीन जना नेपालीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । फरार रहेका चिनियाँ ह्याकरबाट नेपाली रुपियाँबाट अमेरिकन....
दसैँमा आइएमईमा डबलको डबलको डबल अफर : पठाएको रकमको आठ गुणासम्म जित्ने अवसर
आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्म कायम हुनेगरि ७७ दिनका लागि सेवाग्राहीमुखी उक्त....
आर्थिक वर्ष ०७५/७६ मा रु ८८ अर्बको काठ आयात
प्रतिनिधि सभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वन तथा वातावरण मन्त्रालयलाई राष्ट्रिय वनको नाप नक्सा र सीमाङ्कनको अवस्था आगामी छ महीनाभित्र पेश गर्न....
टाटा एच फाइभको २५ हजारमा बुकिङ्ग खुल्ला, मन नपरे ३० हजार रुपैयाँ रिफन्ड पाइने
काठमाडौं । टाटा मोटर्सको चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभको नेपाली बजारमा बुकिङ्ग आज देखि खुल्ला गरेको छ । नेपालका लागि टाटा मोर्टसको एकमात्र....
कुनकुन (२८) वाणिज्य बैंकले कमाए ६५ अर्ब नाफा
एक वर्षको अवधिमा २८ वाणिज्य बैंकहरुले करिब ६५ अर्ब रुपैयाँ नाफा कमाउन सफल भएका छन् । जुन अघिल्लो वर्ष भन्दा २५ प्रतिशतले बढी हो....
बैंकमा साढे ६ क्विन्टन सुन थन्कियो : बजारमा मूल्य उच्च, बिक्री शून्य
काठमाडौं – आइतबार काठमाडौंबाट प्रकाशित भएका अधिकांश राष्ट्रिय दैनिकले फरक फरक विषयलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ। नयाँ पत्रिका दैनिकले बढ्दो सुनको मूल्यलाई मुख्य....
सिप्रद्धिले ल्यायो मनसुन मेनिया ,पुराना गाडी दियर टाटाका कारसँग साट्न पाइने उपाहार
काठमाडौं। टाटा मोटर्स र यसको नेपाली बिक्रेता सिप्रदी ट्रेडीङ प्रलिले मनसुन मेनिया कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम टाटा मोटर्सको थापाथलीस्थित सोरुममा असार ४....
अजोड इन्स्योरेन्स र मेगा बैंक नेपालबीच बीमा सेवा सम्झौता
काठमाडाैं । अजोड इन्स्योरेन्स र मेगा बैंक नेपालबीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी....
स्टेट बैङ्क अफ इन्डियाले अरुण तेस्रोमा ८० अर्ब लगानी गर्दै
९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा स्टेट बैङ्क अफ इन्डिया (एसबीआई) ले करिब ८० अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएको छ । भारतको....
कैलाश विकास बैंक र ब्लू क्रस अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता
काठमाडौँ । कैलाश विकास बैंक लिमिटेड र ब्लू क्रस अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख....
प्राइम बैंकको नयाँ शाखा सिन्धुलीको फिक्कल गाँउपालिकामा
आफ्नो शाखा संजाल बिस्तारको क्रममा प्राइम कमर्सियल बैंकले सिन्धुलीको फिक्कल गाँउपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या....
सुरक्षित र सरल बैंकिङ्ग कारोबार गर्न प्रभू बैंकद्वारा मास्टरकार्ड संचालनमा
डिजिटल पेमेन्ट क्षेत्रमा ख्यातिप्राप्त अन्तर्राष्ट्रियस्तरको कार्ड कम्पनी मास्टरकार्ड र नेपालस्थित प्रभु बैंक लिमीटेडको साझेदारीमा इएमभी चिपमा आधारि कार्ड संचालनमा ल्याइएको हो ।कार्डको औपचारिक शुभारम्भ....
ग्राहकलाई सरल र सुरक्षित भुक्तानीको लागी प्रभु बैंकले ल्यायो मास्टरकार्ड
काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ मास्टरकार्ड प्रचलनमा ल्याएको छ । कास्टरकार्डसँगको बैंकले अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा आन्तरिक प्रयोजनको लागि उक्त कार्ड....
एन आई सी एशिया बैंक र वल्ड रेमिट बिच सम्झौता, ५० देश बाट पैसा पठाउन सकिने।
काठमाडौ । एन आई सी एशिया बैंके र वल्ड रेमिट विच रेमिट सम्झौता भएको छ । सम्झौता अनुसार वल्र्ड रेमिट मार्फत कतार, साउदी अरब, दुवई,....
पुनर्बीमा कम्पनी लिमिटेडसँग प्रभुलाइफ इन्स्योरेन्सको पुनर्बीमा सम्झौता सम्पन्न
नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड बीच नेपाल सरकारलेचालु आ.व.२०७५÷०७६ को बजेटबाट व्यवस्था गरे बमोजिम २०%प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता....
विद्यार्थीसँग एक करोड पचास लाख रुपैयाँ ठगी गर्ने गेट्स कन्सल्टेन्सीका सञ्चालक पक्राउ
काठमाडौँ । महानगरीय अपराध महाशाखाले विदेश पठाएइदिने भन्दै एक करोड ५० लाख रुपैयाँ ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । पुतलीसडकमा गेट्स कन्सल्टेन्सी सञ्चालन....
ताम्राकार कम्प्लेक्समा ओपो मोबाइलको ग्रेट एक्सचेन्ज मेला शुरु
काठमाडौं । मोबाइल एक्सचेन्जमा ख्यातिप्राप्त मोबाइल शप केटिएम मोबाइल सेन्टरले नेपालमै पहिलो पटक ओपो मोबाइल ग्रेट एक्सचेन्ज मेला आयोजना गरेको छ । चिनियाँ मोबाइल....
राष्ट्रिय वाणिज्य बैंकले ५ वर्ष अवधीको लागि २.३३ % ब्याजदरमा १० लाखसम्म ऋण दिने
काठमाडौं । सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले उद्यम गर्न चाहने महिलाको लागि २.३३ प्रतिशतमा कर्जा दिने दिने भएको छ । ५ वर्षको अवधीको लागि....

