Category: बिजनेस

एन आई सी एशिया बैंकद्वारा Cash Recycler सेवाको शुभारम्भ, अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने

  ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एन आई सी....

धौलागिरी लघुवित्तले पायो साधारण शेयर निष्काशन अनुमति

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपिओ निष्काशन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार २४ गते शुक्रबार वित्तीय संस्था लिमिटेडलाई शेयर निष्काशन अनुमति....

“जगदम्बा सिमेन्टद्धारा नेपाल प्रहरी प्रधान कार्यालयमा अन्तक्रिया कार्यक्रम सम्पन्न”

  निर्माण एक्स्पेर्टहरुसँगको सहकार्य र समन्वयले मात्र राष्ट्रको समृद्धि हुन सक्ने कुरालाई मनन गर्दै जगदम्बा सिमेन्टले अषाद २६ गते नेपाल प्रहरी प्रधान कार्यालयको समन्वयमा....

ज्योति विकास बैंकको धुलाबारी र अत्तरिया शाखा उद्घाटन

                                     ज्योति विकास बैंकले २०७९ साल असार....

कामना सेवा विकास बैंकद्वारा १८ औं, १९ औं र २० औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित....

एनआईबीएल एस क्यापिटल र उपाय बिजनेस सोलुुसन बीच समझदारी पत्रमा हस्ताक्षर

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वािमत्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र उपाय बिजनेस सोलुुसन प्रा. लि बीच आफूले दिइरहेको सेवाहरुमा समन्वय गरेर दुवै....

एन आई सी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध घातक रोगको बीमा वापत ३ जना ग्राहक महानुभावहरुलाई रू. ३० लाख बीमा रकम भुक्तानी

  एन आई सी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोल्नु भएका ३ जना ग्राहक महानुभावहरुलाई घातक रोगको बीमा वापत....

कामना सेवा विकास बैंकको ‘ KS Digi World   ’ सार्वजनिक

  कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई डिजिटल माध्यम मार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने हेतुले अनलाईन पोर्टल  KS....

प्राइमलाइफ इन्स्योरेन्स कम्पनी द्वारा विभिन्न क्षेत्रमा आर्थिक सहयोग

प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उदयपुरको श्री खाट मन्दिर आघारभुत बिध्यालमा अध्यनरत विधार्थिहरुलाई व्याग वितरण गरि भवन निर्माणलाई आर्थिक सहयोग गरेको छ काठमाडौं, असार २१,....

एनसेलको सामाजिक पहल रिङरोड ग्रीन बेल्टको उद्घाटन

    एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको....

अजोड ईन्स्योरेन्सको वार्षिकोत्सव कार्यक्रम सम्पन्न

  यस अजोड ईन्स्योरेन्स लिमिटेडले आज मिति २०७९÷०३÷२१ गते आफ्नो चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा रक्तदान जीवनदान भन्ने मुल नाराका....

लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा

  काठमाडौँ, २० असार । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा....

नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडका आकर्षक योजना सार्बजनिक

नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा सम्पूर्ण लगानीकर्ताहरुमाझ विभिन्न आकर्षक योजनाहरु २०७९ साल बैशाख....

कामना सेवा विकास बैंक र खबर एक्सप्रेस बीच प्रोफेशनल कर्जा सम्बन्धी सम्झौता

  कामना सेवा विकास बैंक लिमिटेड र खबर एक्सप्रेस बीच प्रोफेसनल कर्जा प्रवाह सम्बन्धमा मिति २०७९ साल आषाढ महिना १७ गते शुक्रबार एक कार्यक्रममा....

नागरिक लगानी कोषको कर्मचारी बचत बृद्धि अवकास योजना अन्तर्गतको रकम बैंक वित्तीय संस्थाको शाखा र कर्पोरेटपे मार्फत गर्न सकिने

(२० असार, २०७९) काठमाडौं — नागरिक लगानी कोषको कर्मचारी बचत बृद्धि अवकास योजना अन्तर्गत कार्यालय तथा संघ–संस्थाहरुले आफ्ना कर्मचारीहरुका निम्ति कोषमा जम्मा गर्ने रकम....

अत्याधुनिक तथा नयाँ मोडलका दाहुवाका सि.सि टिभी स्टकमा

  नेपाली बजारमा दाहुवाको अधिकारीक आयातकर्ता तथा बिक्रेता कम्पनी बिध म्यानेजमेन्टले नयाँ मोडल तथा अत्याधुनिक सि.सि टिभीहरु हालै आयात गरेको छ । कम्पनीले घर,....

ज्योति विकास बैंकको ज्योति रिकरिङ्ग खाता संचालनमा

ज्योति विकास बैंकले “ज्योति रिकरिङ्ग डिपोजिट” निक्षेप योजना संचालनमा ल्याएको छ। ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गराउनुका साथै नियमित बचत गर्ने बानीको विकास गराउने उद्देश्यका....

अत्याधुनिक तथा नयाँ मोडलका दाहुवाका सि.सि टिभी स्टकमा

  नेपाली बजारमा दाहुवाको अधिकारीक आयातकर्ता तथा बिक्रेता कम्पनी बिध म्यानेजमेन्टले नयाँ मोडल तथा अत्याधुनिक सि.सि टिभीहरु हालै आयात गरेको छ । कम्पनीले घर,....

एन आई सी एशिया बैंकद्वारा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) लाई Omnichannel App मा स्तरोन्नति

  डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस एन आई सी एशिया बैंकले Omnichannel App प्रणालीमा....

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र Galaxy Specialty Clinic Pvt. Ltd. बिच सेवामा छुट सम्बन्धि सम्झौता

    आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र Galaxy Specialty Clinic Pvt. Ltd.बिच सेवामा छुट  गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल....

एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एप, iServe, Website र Internet Banking नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने

  डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन....

अजोड इन्स्योरेन्स र ज्यापू समाज बीच भयो यस्तो सम्झौता

अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री कुमार बहादुर खत्री र ज्यापु समाज यलका अध्यक्ष श्री तिर्थलाल महर्जनका बिचमा ज्यापु समाज यल र सो....

‘आइसिटी अवार्ड २०२२’ को ११ विधामा नोमिनेशनका लागि अनलाइन आवेदन सुरु

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौं संस्करणको अनलाइन नोमिनेशन (आवेदन) आज जुलाई १ देखि शुरु भएको छ ।....

कुमारी बैंक र नेपाल ल्याब हाउस प्रा. लि. बीच सम्झौता

  आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेडले, नेपाल ल्याब हाउससँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था....

माछापुच्छ्रे  बैंकको नयाँ शाखा सिम्ले बजारमा, शाखा सञ्जाल १६५ पुग्यो ।

  माछापुच्छ्रे बैंकले बाग्मती प्रदेशको धादिङ्ग सिथत सिम्लेमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले मिति २०७९÷०३÷१७ गते शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरि नयाँ....

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई युरोपा फिटनेस सेन्टरमा २५%को छुट

बैंक अफ काठमाण्डू लिमिटेड र युरोपा फिटनेस सेन्टर बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा....