Category: बिजनेस
माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्यु. आर. कोड हस्तान्तरण
देशका हरेक वर्ग र तहका ग्राहकवर्ग माझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले माछापुच्छ«े बैंकले “नेपाल नाई संघ”लाई क्यु. आर. कोड हस्तान्तरण गरेको छ....
होटल एलिस द अन्डर इन सञ्चालनमा आउँदै
काठमाडौं, १ भदौं । होटल एलिस द अन्डर इन सञ्चालनमा आउने भएको छ । इमजिङ्ग नेपालको लगानीमा निर्र्माणकार्य भईरहेको होटल एलिस आगामी महिनादेखि....
छिमेक लघुवित्त वित्तीय संस्था पनि अब NPS मा आबद्ध
काठमाडौं– छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने....
प्रधान सम्पादक कार्कीद्धारा रचना गरिएको”आऊन साथी आऊ” बोलको स्वदेश गान लोकार्पण गर्दै जनआकाश साप्ताहिक पन्ध्रौं वार्षिक उत्सव सम्पन्न
साउन ३१, काठमाडौ । जनआकाश साप्ताहिकले आफ्नो पन्ध्रौं वार्षिक उत्सवको अवसरमा रामेछापका जननिर्वाचित पदाधिकारीहरु लगाएत विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुहुने विभिन्न व्यक्तिहरुलाई सम्मान....
श्री निर्मल भट्टराई गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत नियुक्त
यस गरिमा क्यापिटल लिमिटेडको २०७९ साल श्रावण २९ गते बसेको संचालक समितिको बाउन्न (५२) औं बैठकको निर्णयानुसार श्री निर्मल भट्टराई मिति २०७९ साल भाद्र....
एनएमबि म्युचुअल फण्ड अन्तर्गतको म्युचुअल फण्ड योजनाहरुको आर्थिक वर्ष २०७८÷७९ को संक्षिप्त वित्तीय विवरण प्रकाशित
एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको एनएमबि हाइब्रिड फण्ड एल–१, एनएमबि फिफ्टी र एनएमबि सरल बचत फण्ड–इ ले....
माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित MBL M- Smart मा नयाँ सुविधा
बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित mobile banking App, MBL M-Smart ....
प्रभु क्यापिटलको हितग्राही ग्राहकको लागि विशेष अफर
प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । यही मिति ३१ साउन २०७९ का दिन प्रभु क्यापिटल तथा एक्सप्रेस ईट्सका....
आई. एम.ई लाइफ इन्स्योरेन्सको एकैदिनमा ५८४८ बिद्यार्थीलाई बीमा साक्षरता
काठमाडौं । बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आई.एम.ई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ ।....
एन आई सी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध दुर्घटना बीमा वापत ग्राहकका परिवारलाई रू. ३० लाख बीमा रकम भुक्तानी
एन आई सी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोल्नु भएका ३ जना ग्राहक महानुभावहरुको दुर्घटनामा....
बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा १०%को छुट
बैंक अफ काठमाण्डू लिमिटेड र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्ट बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी....
एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज....
मुक्तिनाथ विकास बैंकद्वारा बैंकका ग्राहकहरुलाई हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलमा विशेष छुट
मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन देशभरका विभिन्न ठाँउहरुमा शाखाहरु रहेको हिमाल डेन्टल अस्पताल....
महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सार्वजनिक ः सबै भन्दा छिटो ७० महिनामै रकम डबल हुने
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तिय सेवा....
इमर्जिङ्ग नेपालको ‘प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप’ सम्पन्न
काठमाडौं, २७ साउन । इमर्जिङ्ग नेपालले एकदिने ‘प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप’ सम्पन्न गरेको छ । कम्पनीले आफ्नो ७औं वार्षिक उत्वसवको अवसरमा काठमाडौंको....
माछापुच्छ्रे बैंकद्धारा भाटभटेनी सुपरमार्केटलाइ Nepal Pay So’ क्यु.आर.कोड हस्तान्तरण
माछापुच्छ्रे बैेंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई NCHL द्धारा प्रर्वद्न Nepal pay क्यु.आर. कोड हस्तान्तरण गरेको छ । नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने तथा....
मुक्तिनाथ विकास बैंकको “मुक्तिनाथ गज्जब मुद्दती”
मितिः २०७९÷०४÷२६ मुक्तिनाथ विकास बैंक लि.ले ग्राहक महानुभावहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे न्यूनतम अवधिमा तेब्बर सम्म प्रतिफल....
रिचेत जलविद्युत कम्पनी लिमिटेडको सार्वजनिक निष्काशनको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त
रिचेत जलविद्युत कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ । कम्पनी ऐन, २०६३ अन्तर्गत....
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडद्वारा आर्थिक रुपले विपन्न क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग प्रदान
नेपाल क्यान्सर हस्पिटल ललितपुरले कम्जोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरुको निशुल्क रुपमा उपचार गरिरहेको र सोही क्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले....
रिचिङ द पिनाकल” भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्सको एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न
“रिचिङ द पिनाकल २०७९÷८०” नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ४ दिने बार्षिक सम्मेलन “एनुअल बिजनेश लिडर्स कन्क्लेभ, लुम्बिनी स्थित होटल....
बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.ली बिच भुक्तानी सेवा सम्झौता
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहक महानुभावहरु समय सापेक्ष डिजिटल बैंकिङ्ग सेवा तथा सुबिधाहरु दिदै आईरहेको र अझै परिस्कृत बनाउने सिलसिलामा यस बैंक र....
सिजी ल्यान्डमार्कको तेस्रो वार्षिकोत्सव भव्य रुपमा मनाइँदै, ग्राहकलाई आकर्षक छुटको व्यवस्था
भरतपुर (चितवन), साउन २५ चितवनको भरतपुरस्थित अत्याधु्निक सुविधासम्पन्न र विश्वस्तरको व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कले सञ्चालनको तेस्रो वार्षिकोत्सव भव्य रुपमा मनाउने भएको छ ।....
प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रा. लिका बिच आकर्षक छुट गर्ने सम्झौता सम्बन्धी
प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रा .लि का बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका....
एनएमबी क्यापिटल पनि अब NPS मा आबद्ध
काठमाडौं– एनएमबी क्यापिटल लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू....
प्रभु क्यापिटल लिमिटेडको सामाजिक उत्तरदायित्व कार्यक्रममा जनचेतनामूलक भिडियो “आशा” सार्वजनिक ।
बालबालिकाहरुको उज्जवल भविष्यको लागि शिक्षा अनिवार्य आवश्यकता भएको हुँदा प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रहेर ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा....
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कर्याकारी अधिकृतमा श्री युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिको मिति २०७९ आषाढ ७ गतेको १२०आँै बैठकको निर्णय भए बमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा श्री युगेशभक्त बादे....

