साउन ३१, काठमाडौ जनआकाश साप्ताहिकले आफ्नो पन्ध्रौं वार्षिक उत्सवको अवसरमा रामेछापका जननिर्वाचित पदाधिकारीहरु
लगाएत विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुहुने विभिन्न व्यक्तिहरुलाई सम्मान अर्पण गर्दै प्रधान सम्पादक मोहन कार्कीद्धारा रचना गरिएको आऊन साथी आऊ बोलको स्वदेश गान लोकार्पण गर्दै वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको

कार्यक्रममा जनआकाश साप्ताहिकको प्रधान सम्पादक मोहन कार्की अध्यक्षता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की
प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। समारोहमा मन्त्री कार्कीले पत्रिकालाई शुभकामना व्यक्त गर्दै स्वास्थ,तथ्य,प्रतिस्पर्धाले नै प्रजातन्त्रलाई बलियो बनाउछ भन्ने तपाईहरुलाई पनि लागेको होला पनि त्यसैमा विश्वास गर्छु उहाले थप्दै भन्नु भयो यस कार्यक्रममा जननिर्वाचित रामेछापका पदाधिकारीहरुलाई शुभकामना दिने अवसरको लागि आयोजकलाई धन्यवाद

यस कार्यक्रमा शूभकामना राख्नुहुने महत्वपुर्ण व्यक्तिहरुले महत्वपुर्ण बिषयहरु राख्नु भएको त्यस प्रति एउटा साधरण नागरिक हाल नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्व गरिरहेको हैशियतवाट महत्वपूर्ण उठेका बिषयहरुको कार्यन्वयन गर्न प्रतिबद्ध छु सुशासन दिगो विकासका लागि सृर्जनशीलता पत्रकारिताको आजको आवश्यकता होउहाले भनाई राख्नु भएको थियो

कार्यक्रममा स्वगत मन्तव्य राख्दै जनआकाशका स्तमभकार दामोदर ढकालले मोहन कार्कीको नेतृत्वमा काम गर्दै आएको दुख गरेर सफलता हाशिल गर्न सकिन्छ भन्ने उदारण मोहन कार्की हुन् भनेर प्रशंसा गरेका थिए

शुभकामना मन्तव्य राख्ने क्रममा नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका सुर्य सुवेदी रहुन भएको थियो, भने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शान्तराम विडारीले बिज्ञापन वोर्ड स्थापना हुदा हामी खुशी भएका थियौ तर आज विज्ञापन बोर्ड पत्रकारहरुको रक्षक भन्दा भक्षक भएको भन्दै विज्ञापन वोर्डप्रति मन्त्रीज्यूको धयानकर्षण गराउनु भएको थियो ।त्यसैगरी उहाले थप्दै भन्नु भयो यहा उपस्थित मन्त्रीज्यूले जेष्ठ पत्रकार जीवन बृति कोषको लगि पत्रकारहरुले उठाएका माग सम्बोधन गर्नुभएकोमा प्रसंशा गर्नुभएको थियो

सम्मानित हुनुहुनेहरुको तर्फवाट भाषा विद तिलक प्रसाद लुईटेलले स्रष्टाहरुलाई सम्मान गरेकोमा धन्यवाद दिएका थिए कार्यक्रमको समापन जनआकाशका प्रधान सम्पादक मोहन कार्कीले गर्नुभएको थियो

कार्यक्रमको बिशेष अतिथिमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत नेपाल पत्रकार महसंघका अध्यक्ष रहनु भएको थियो ।कार्यक्रमको सञ्चालन जनआकाशका कानुनी सल्लाहकार कुमार अधिकारीले गर्नुभएको थियो

सम्मानितहुने     व्याक्तिहरुको     नामवली
सुवास गजुरेल    विशिष्ट     कलाकार
उत्तम     केसी     नेपाल    विशिष्ट     कलाकार
सुनिल बस्नेतलेखा परिक्षक नेपाल सरकार जनआकाश राष्ट्रिय जनसेवा सम्मान २०७९
तिलक प्रसाद लुईटेल लेखकजनआकाश वरिष्ठ अनुवादक तथा अन्वेषकसम्मान २०७९
मीन कुमार मोक्तान कार्यकारी र्निदेशक मनास्लु कलेजः जनआकाश शिक्षा सम्मान २०७९
सुदेश खालिङप्रमुख कार्यकारी अधिकृत एभरेष्ट बैकजनआकाश बैंकिङसम्मान २०७९
बिनोद नेपाल कवि एवम् साहित्यकारकवि एवम् साहित्यकारसम्मान २०७९
    नेपाल     भुषण     न्यौपानेः     बरिष्ठ     पत्रकारिता     सम्मान     २०७९
    शिव शंखर रिजाल (जोगिन्दर) चर्चित हास्य कलाकारजनआकाश चर्चित हास्यव्याग्यसम्मान २०७९
१०     शिशिर     जिसीःयुवा वैज्ञानिक÷ आविष्कारक    सम्मान २०७९
११     सुशिला     ढकाल    जनआकाश     साहित्य     सुसेली     विधा    सम्मान २०७९
१२     रामकृष्ण     थापाः     जनआकाश     संगीतकार     सम्मान२०७९
१३     कुमार     कार्कीः     जनआकाश     लोक     गायक     सम्मान २०७९
१४     राजन महतरा क्षेत्रीः     जनआकाश     युवा     पत्रकारिता     सम्मान२०७९
१५ प्रेम     शर्मा     पौडेल     जनआकाश     भिडियो     सम्पादन    सम्मान २०७९
१६     विनोद दनुवार     जनआकाश     गायक     सम्मान     २०७९
१७     रामप्रसाद भट्टराई जनआकाश     यातायात व्यवासायी     सम्मान     २०७९
१८      दर्पण     बल     जनआकाश     गायक    सम्मान २०७९
१९     रामेश्वर     सापकोटाजनआकाश     कम्युनिकेशन     तथा     ब्राण्डिङ    सम्मान २०७९
२०     अम्बिका बस्नेत गीतकार तथा समाजसेवी     सम्मान २०७९
२१    देवेन्द्र पाण्डे म्युजिक भिडियो निर्देशक सम्मान २०७९

गीत निर्माणका क्रममा सहयोग गर्ने संस्थाहरु

    मात्रिका     पौडेल     प्रधान     सम्पादक     नेपाल     प्रेस
    प्रकाशबाबु     पौडेलः     अध्यक्ष रे    टेलिभिजन
    घनमाया श्रेष्ठः     नायव     शुब्बा     रामेछाप     नगरपालिका,रामेछाप
    रामचन्द्र भट्टः अध्यक्षः आरसी मोवाइल एण्ड वाच रिपायर सेन्टर कलंकी
    दिपक शिवाकोटीः जनआकाश डटकमका सम्पादक

    फोटोपत्रकारः     बिजय     जिरेल
    रामचन्द्र वि..

कदरपत्र पप्त गर्नुहुने कलाकारहरू
    लक्ष्मीनाथ     तिमिल्सिना     कलाकार
    चिन्ता     बहादुर     कार्की कलाकार
१०    बिजेन्द्र     नौवागे कलाकार
११    सित्तल     के.सी. कलाकार
१२     उषा     गजुरेल कलाकार
१३     मनु     दाहाल कलाकार
१४     रमेश     पाठक कलाकार
१५     सविता     खड्का कलाकार
१६    आरीया     ठकुरी कलाकार
१७     उद्धवलाल     श्रेष्ठ कलाकार
१८     कल्पना     कार्की कलाकार
१९     श्रुती     कार्की कलाकार
२०     प्रतिक्षा     राई कलाकार
२१    अपना     श्रेष्ठ कलाकार
२२    बिष्णु     कार्की कलाकार
२३     प्रतिषा     तामाङ कलाकार
२४     गायत्री पाण्डे

२५     कुमार     अधिकारी वकिल÷पत्रकार
२६    ब्रबिम बस्नेत     सम्पादक     जनआकाश     साप्ताहिक
२७    यदु     दवाडीः         त्रिकोण     यडभरटाईजिङ     सर्विस
२८     म्याक्स     मिडिया     प्रा.लि
२९     लक्ष्मी     बैक     लि.
३०     बैक     अफ     काठमाडौ     लि.
३१     सिप्रदी टे«डिङ प्रा.लि.