Category: बिजनेस

प्रभु बैंक लिमिटेड र युरेका इन होटलका बिच आकर्षक छुट गर्ने सम्झौता सम्बन्धी

  प्रभु बैंक लिमिटेड र मुक्तिनाथ स्थित युुरेका इन होटल बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट....

महालक्ष्मी विकास बैंकद्वारा उच्चतम व्याजदरको महा बचत खाता सार्वजनिक

  “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा....

पिपुल्स पावर लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न

  आज मिति २०७९ साल भाद्र १२ गते आईतबार पिपुल्स पावर लिमिटेडको प्राथमिक शेयर बाँडफाँड सम्पन्न भएको छ । पिपुल्स पावर लिमिटेडको प्राथमिक शेयरको....

NEPALPAY QR मार्फत मासिक रु. १.५ करोडको भुक्तानी कारोबार

(१० भाद्र,२०७९) काठमाण्डौं, गतअसार तथाश्रावणमहिनामा  NEPALPAY QR मार्फत मासिक रु. १.५ करोडको भुक्तानी कारोबार को प्रतिमहिना कारोबारलगभगरु. १.५ करोडपुगेको छ । विभिन्नबैंक वित्तीय संस्थाहरुतथाभुक्तानी....

प्रभु क्यापिटलले हितग्राही ग्राहकको लागि विशेष अफर

  प्रभु क्यापिटलले चाडवाडको अवसर पारी आपm्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । यही मिति ८ भाद्र २०७९ का दिन प्रभु क्यापिटल....

मिलियन डलर राउन्ड टेबल ग्लोबल कन्फ्रेन्स २०२२ मा सुर्या लाइफबाट चन्द्रकान्त पन्थी सहभागी हुँदै

अष्ट्रेलियाको सिड्नीमा यहि अगस्ट २८ देखि ३१ तारिखसम्म हुने (एम डी आर टी) मिलियन डलर राउन्ड टेबल ग्लोबल कन्फ्रेन्स २०२२ मा सहभागी हुन सुर्या....

फोटोन ट्युनल्याण्ड इ अब भएको छ मुख्य मुख्य स्तरोन्नतिहरुका साथ ट्युनल्याण्ड इ प्लस

  काठमाडौं । फोटोन ट्युनल्याण्ड इ, ट्युनल्याण्ड एसजिको अत्यधिक सफलता पश्चात् एवं ग्राहकहरुको मागलाई मध्यनजर राखेर फोटोन मोटर्स नेपालले आफ्नो नयाँ संस्करण ट्युनल्याण्ड इ....

तीजका अवसरमा महिलाहरुलाई अल्का अस्पतालको छुट

  ललितपुर, भदौं ९ अल्का अस्पतालले तीजको अवसरमा महिलाहरुलाई छुटको योजना ल्याएको छ। महिलाहरुलाई केन्द्रित गरेर अल्का अस्पतालले यही भदौं १० गतेदेखि १७ गतेसम्म....

प्रभु बैंक लिमिटेड र सीता प्यालेस होटलका बिच आकर्षक छुट गर्ने सम्झौता सम्बन्धी

  हिजो मिती २०७९ भदौ ७ गतेका दिन प्रभु बैंक लिमिटेड र सर्लाही स्थित सीता प्यालेस होटल बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी....

सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित श्री धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडकोे प्रति शेयर रु.१००

मिति २०७९ भाद्र ०८ बुधबार सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित श्री धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडकोे प्रति शेयर रु.१००।— अङ्कित दरको....

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टमा ८% छुट

बैंक अफ काठमाण्डू लिमिटेड र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी....

नारीहरुको सम्मानमा मुक्तिनाथ विकास बैंकको “तीज विशेष अफर ”, अब बैंक खाता खोल्दा रु १ लाख सम्मको बीमा

मुक्तिनाथ विकास बैंक लि.ले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको पावन अवसरमा “मुक्तिनाथ तीज विशेष अफर”े योजना ल्याएकोे छ । यो योजना अन्तर्गत भदौ....

कृषि क्षेत्र विकास कार्यक्रम ASDP को लाभग्राहीका लागि प्रभु बैंक लि. द्घारा विकसित नयाँ कर्जा सेवा   ( New Loan Product)  सम्वन्धि अन्तरक्रिया कार्यक्रम

    मिति २०७९ भदौ ६ गते, होटेल भ्याली भ्यु, वीरेन्द्रनगर, सुर्खेतमा ब्क्म्ए को लाभग्राहीका लागि प्रभु बैंक लि. द्घारा विकसित नयाँ कर्जा सेवा ....

बैंक अफ काठमाण्डू लिमिटेडको मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टी वापतको रकम प्राप्त

मेलम्ची खानेपानी आयोजनाको काम प्रारम्भ गर्ने सिलशिलामा आयोजना परिचालनको लागि आवश्यक रकम चाइना रेल्वे–१५ समुहलाई उपलब्ध गराउने प्रायोजनको लागि मेलम्ची खानेपानी आयोजना हिताधिकारी हुनेगरी....

टाटा मोटर्स को दशैँमा द–सही अफर

  टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले यस २०७९ सालको दशैंलाई थप उत्साहजनक बनाउन “दशैँमा द–सही अफर”ल्याएको छ ।....

सन्सिल्ककको गुणस्तरले ल्यायो उपभोक्तामा उत्साह

सनसिल्क संसारको सबैभन्दा ठूलो हेयरकेयर ब्राण्ड मध्येको एक हो र वर्षौंदेखि यो उपभोक्ताहरुको प्रिय बन्दै आइरहेको छ । निस्सन्देह, यो नेपालको  नं. १ ब्यूटि....

सनसिल्क नेपालले आफ्नो अत्यधिक सफल अभियान  सनसिल्क दशैं भाइब्स दोस्रो वर्षको लागि पनि शुरु गर्ने गर्यो तयारी

सनसिल्क संसारको सबैभन्दा ठूलो हेयरकेयर ब्राण्ड मध्येको एक हो र वर्षौंदेखि यो उपभोक्ताहरुको प्रिय बन्दै आइरहेको छ । निस्सन्देह, यो नेपालको  नं. १ ब्यूटि....

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

  अभियान लघुवित्त वित्तिय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । आज एक....

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनमा १२% छुट

बैंक अफ काठमाण्डू लिमिटेड र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनमा बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर....

टुनल्याण्ड ई + भाद्र ९ मा सार्बजनिक हुने 

  नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता , MAW वृद्धी कमर्शियल भेहिकल प्रालि, टुनल्याण्ड ई को अत्याधिकसफलता पछि  टुनल्याण्ड ई को अर्को अपग्रेडेड भर्सन यहि....

प्रभु क्यापिटलको हितग्राही ग्राहकको लागि विशेष अफर

  प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । यही मिति १ भाद्र २०७९ का दिन प्रभु क्यापिटल तथा  TRANQUILITY SPA....

महालक्ष्मी विकास बैंकद्वारा तीज विशेष “नारी सम्मान अभियान” सार्वजनिक

  “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा....

विदेशमा कमाएको पैसा अब ज्योति विकास बैंकमा ६५ महिनामै डबल

                                      ज्योति विकास बैंकले रेमिट्यान्स प्राप्त रकमलाई मुद्धती खातामा बचत गरि ६५ महिनामै डबल हुने “ज्योति रेमिट्यान्स दुई गुणा डिपोजिट”मुद्धती खाता सञ्चालनमा....

पिपुल्स पावर लिमिटेडको साधारण शेयरमा आइपिओ भर्ने आज अन्तिम दिन

पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई जारी गरेकोे साधारण शेयरको सार्वजनिक निष्काशन मिति २०७९÷०४÷३१ गते देखि शुरु भई आज मिति २०७९÷०५÷०५ गते बैंकिङ्ग समय सम्म आवेदकहरुले....

माछापुच्छ्रे  बैंक लि.र फेकन बीच सम्झौता

प्रेस माछापुच्छ्रे बैंक रFree Educational Consultancies Organizational Nepal बीच बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फेकनको तर्फबाट....

गृह मन्त्रालयले लघुवित्त विरुद्धको संघर्ष समितिलाई कारबाहीको लागि दियो निर्देशन

काठमाडौं , २ भदौ । गृह मन्त्रालयले लघुवित्त विरुद्धको संघर्ष समितिलाई कारबाहीको लागि निर्देशन दिएको छ । मन्त्रालयले एक निर्देशन जारी गर्दै विपन्न र....