Category: बिजनेस

टाटाको मेगा सर्भिस क्याम्पको आज समुद्घाटन

टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले आजदेखि आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको सुरुवात गरेको छ । यी केन्द्रहरुमध्ये....

एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२’ शिला कंसाकार कार्कीले जितिन्

  यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२’ शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी....

मेगा बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा तुल्सीराम पोखरेल नियुक्त

  काठमाडौँ, ११ पुस । मेगा बैंक नेपाल लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा तुल्सीराम पोखरेल नियुक्त हुनुभएको छ । मेगा बैंक सञ्चालक समितिले २०७९....

मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्स बीच सम्झौता

  मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन दरबारमार्ग स्थित पर्यटन क्षेत्रकै पहिलो पब्लिक कम्पनी “गुरु ट्राभल्स लिमिटेड” सँग व्यवसायिक सहकार्य सम्बन्धी....

वन विनाश जलवायुु परिवर्तन जुनोटिक रोग प्रसारण डा. केदार कार्की

आजको युुगमा बन जङगल एवं वन्य जीवहरुको जीवन मा आवश्यकता भन्दा बढि हस्तक्षेप एव वन जङगल फडानी वासस्थानको क्षमीकरण का कारण ले भाइरस जन्य....

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्षमा श्री केशव प्रसाद भट्टराई नियूक्त

सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा दुबै कम्पनी बिच मिति २०७९।०७।०४ गते अन्तिम सम्झौता भई....

भाट–भटेनीमा NEPALPAY QR बाट भुक्तानी गर्दा १०% क्यासब्याक

काठमाण्डौं, भाट–भटेनी सुपरमार्केटका ग्राहकहरुले अब  NEPALPAY QR  स्क्यान गरी भुक्तानी गर्दा १०% (अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्न सक्नेछन् । क्यासब्याकको अफर नेपाल....

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

  नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने (२०७९ पौष ५ गते देखी ७ गते सम्म) “चेयरपर्सन क्लव, तािलम तथा....

टाटाको मेगा सर्भिस क्याम्प पौष १० देखि १२ सम्म

  टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले यही पौष १० देखि १२ सम्म आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको....

बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरू ग¥यो एनबैंक

  काठमाडौं ः नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलो पटक एनबैंक (नियो बैंक) सञ्चालमा ल्याइएको छ । नबिल बैंकले बिहीबार (आज) भर्चुअल कार्यक्रम गरी....

के.एफ.सी.को पन्ध्रौं (पहिलो  Flagship ) शाखा काठमाडौं मल सुन्धारामा

अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सी.ले नेपालमा पन्ध्रौ शाखा बिस्तार गरेको छ । काठमाण्डौं महानगरपालिका वडा नं २२ स्थित कर्मचारी सञ्चयकोष भवन (काठमाण्डौ मल) मा....

मेगा बैंकको साधारण सभाबाट नेपाल इन्भेष्टमेण्टसँगको मर्जरलाई अनुमति

  मेगा बैंक नेपाल लिमिटेडको बार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ । बिहीबार....

शुक्रवार इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले हुदै, सार्क देशका स्र्टाटअपहरु समेत सहभागी हुने

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२२’ को ग्राण्ड फिनाले पुस ८ गते शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने....

जीवन बीमा क्षेत्रमा सफल मर्जरको इतिहास रच्दै सूर्यज्योति अव अझ बृहत्, अझ सबल, अझ विशाल

सूर्या लाइफ र ज्योति लाइफ मर्जर पश्चात आज २०७९ पौष ७ गते देखि संयुक्त कारोबार को शुभारम्भ गर्दै एक उज्वल सुरुवात गरेको छ ।....

प्रभु बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रा.लि. बिच टाटा मोटर्स इलेक्ट्रिक भेहिकलको लागि सर्वसुलभ तरिकाले कर्जा दिने सम्झौता

  प्रभु बैंक लिमिटेड र सिप्रदी टे«डिङ्ग प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत....

नबिल बचत खातामा घातक रोग बीमा निरन्तरता, ६२ करोड ९४ लाख रुपैँया दाबी भुक्तानी’

यो बीमा अन्तर्गत ३३८ जना ग्राहकहरूको ६ करोड २९ लाख रुपैंया दाबी भुक्तानी भएको छ ।  हरेक बचत खातामा घातक रोगको बीमा तथा आवधकि....

महुली लघुवित्त वित्तीय संस्था लिमिटेड ले ंएफपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल नियूक्त

५ पौष २०७९ काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको, चार लाख सोह्र हजार एक सय सत्तचालिस कित्ता शेयर निकट भविष्यमा प्रिमियम मूल्य सहित....

महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ” को शुभारम्भ

  “युवासँग-महालक्ष्मी लाईफ” को सफलता पछि महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले “महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ” कार्यक्रमको शुभारम्भ गरेको छ । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पौष....

एनसेलद्वारा रोमाञ्चक विश्वकप फुटबल फाइनलको विशेष लाइभ स्क्रिनिङ

  एनसेल आजियाटा लिमिटेडले आइतबार २२ औं फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेलको विशेष लाइभ स्क्रिनिङ कार्यक्रम आयोजना गरेकोछ । अन्नपूर्ण होटलको पुलसाइडमा....

अब आफु बसेकै ठाउबाट सजिलै खाता खोल्नका लागि  “Online Account Opening” को सुबिधा

मन्जुश्री फाईनान्सले ग्राहकहरुको सुबिधाको लागि अब आफु बसेकै ठाउबाट सजिलै खाता खोल्नका लागि  “Online Account Opening” को सुबिधा ल्याएको छ उच्चतम ब्याज दरमा निक्षेप....

मुक्तिनाथ विकास बैंक  SAFA BPA  अवार्डस्द्धारा  “Certificate of Merit”  बाट सम्मानित

काठमाडौमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स    (SAFA) Best Presented Annual Report   अवार्डस २०२१, अन्तर्गत मुक्तिनाथ विकास बैंक वित्तीय सेवा (Financial Services)  ....

महालक्ष्मी विकास बैंक लि. का ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

  “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा....

“नेक्सन् इभी रेन्ज टेस्ट २०२२” प्रदर्शनात्मक कार्यक्रम काठमाडौँमा सफलतापूर्वक सम्पन्न

काठमाडौंमै नेक्सन ईभीले ३४७ किमी सम्म रेन्ज निकाल्न सफल वातावरणको संरक्षण तथा देशको दिगो आर्थिक विकासको लागि विद्युतिय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवर्द्धन गर्ने....

नेपाल बंगलादेश क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंक एक आपसमा एकिकृत कारोवारको घोषणा

  काठमाण्डौ श्री नेपाल बंगलादेश क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड एक आपसमा गाभिई आज मिति पौष १, २०७९ देखि एकिकृत कारोवारको घोषणा....