Category: बैँक
मेगा बैंकले ल्यायो ‘एक–से–एक बचत खाता’
काठमाडौँ, ५ साउन । मेगा बैंक नेपाल लिमिटेडले ‘एक–से–एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको छ । मेगा बैंकले ‘एक–से–एक....
नेपाल क्रेडिट एण्ड कमर्स बैकको “एनसीसी प्रफुल्ल मुद्दती खाता योजना”
नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा तथा ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको....
आई.एम.ई.लाइफ इन्स्योरेन्सले पायो ट्रिपल बि रेटिङ्ग
काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय....
एन आई सी एशिया बैंक २५ औं वर्षमा प्रवेश आ.व. २०७८/७९ को चौथो त्रयमासिक वित्तीय नतिजा प्रकाशित
२५ वर्षअघि आजकै दिन सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजार्इको बैंक बन्ने दृढ संकल्पका साथ शुरू भएको हाम्रो अतुलनीय सहयात्राको फलस्वरूप देशकै सबैभन्दा सहज, सबल,....
प्रभु बैंक लि.बरादि शाखा कार्यालय सञ्चालन
प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७९÷०४÷०४ देखि तनहुँ जिल्लाको आबुखैरेनि गाउपालिका वडा नं. ०१ स्थित बरादिमा आप्mनो २१६....
मुक्तिनाथ विकास बैंक “द बिज अवार्ड २०२२” बाट सम्मानित
WORLD CONFEDERATION OF BUSINESS- WORLDCOB द्वारा आयोजना गरिएको सबैभन्दा महत्वपूर्ण बिजनेस एक्सीलेन्स् अवार्ड ईन द वल्र्ड “ द बिज अवार्ड २०२२” द्वारा विभिन्न....
कामना सेवा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाल नियुक्त
कामना सेवा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा श्री विनय दाहाल नियुक्त हुनुभएको छ । बैंकिङ्ग क्षेत्रमा करिब ३ दशक लामो....
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडमा नयाँ संचालक समिति चयन अध्यक्ष द्वारा पद तथा गोपनियता ग्रहण
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने ४ (चार) सञ्चालक पदमा श्री विश्वराज रेग्मी, श्री....
एन आई सी एशिया बैंकको १० गुणासम्म रकम प्राप्त हुने ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ श्रावण मसान्तसम्मका लागि निरन्तरता
सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आम जनमानसको विश्वास जित्न सफल यस एन आई सी एशिया बैंकले २०७९ आषाढ १२ देखि....
कामना सेवा विकास बैंकद्वारा २१ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन
कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित....
कामना सेवा विकास बैंकद्वारा हरिहर मन्दिरलाई कुर्ची हस्तान्तरण
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय गोङ्गबु मार्फत काठमाडौं जिल्ला टोखा न.पा. वडा नं. ०६ धापासी स्थित....
एन आई सी एशिया बैंकद्वारा Cash Recycler सेवाको शुभारम्भ, अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने
‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एन आई सी....
ज्योति विकास बैंकको धुलाबारी र अत्तरिया शाखा उद्घाटन
ज्योति विकास बैंकले २०७९ साल असार....
कामना सेवा विकास बैंकद्वारा १८ औं, १९ औं र २० औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन
कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित....
एन आई सी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध घातक रोगको बीमा वापत ३ जना ग्राहक महानुभावहरुलाई रू. ३० लाख बीमा रकम भुक्तानी
एन आई सी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोल्नु भएका ३ जना ग्राहक महानुभावहरुलाई घातक रोगको बीमा वापत....
कामना सेवा विकास बैंकको ‘ KS Digi World ’ सार्वजनिक
कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई डिजिटल माध्यम मार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने हेतुले अनलाईन पोर्टल KS....
लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा
काठमाडौँ, २० असार । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा....
नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडका आकर्षक योजना सार्बजनिक
नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा सम्पूर्ण लगानीकर्ताहरुमाझ विभिन्न आकर्षक योजनाहरु २०७९ साल बैशाख....
कामना सेवा विकास बैंक र खबर एक्सप्रेस बीच प्रोफेशनल कर्जा सम्बन्धी सम्झौता
कामना सेवा विकास बैंक लिमिटेड र खबर एक्सप्रेस बीच प्रोफेसनल कर्जा प्रवाह सम्बन्धमा मिति २०७९ साल आषाढ महिना १७ गते शुक्रबार एक कार्यक्रममा....
ज्योति विकास बैंकको ज्योति रिकरिङ्ग खाता संचालनमा
ज्योति विकास बैंकले “ज्योति रिकरिङ्ग डिपोजिट” निक्षेप योजना संचालनमा ल्याएको छ। ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गराउनुका साथै नियमित बचत गर्ने बानीको विकास गराउने उद्देश्यका....
एन आई सी एशिया बैंकद्वारा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) लाई Omnichannel App मा स्तरोन्नति
डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस एन आई सी एशिया बैंकले Omnichannel App प्रणालीमा....
एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एप, iServe, Website र Internet Banking नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने
डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन....
कुमारी बैंक र नेपाल ल्याब हाउस प्रा. लि. बीच सम्झौता
आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेडले, नेपाल ल्याब हाउससँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था....
माछापुच्छ्रे बैंकको नयाँ शाखा सिम्ले बजारमा, शाखा सञ्जाल १६५ पुग्यो ।
माछापुच्छ्रे बैंकले बाग्मती प्रदेशको धादिङ्ग सिथत सिम्लेमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले मिति २०७९÷०३÷१७ गते शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरि नयाँ....
बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई युरोपा फिटनेस सेन्टरमा २५%को छुट
बैंक अफ काठमाण्डू लिमिटेड र युरोपा फिटनेस सेन्टर बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा....
सेञ्चुरी डिबेन्चर २०८८” (-CCBD88_) को सूचीकरण गरिएको बारेमा
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड बीच १० वर्ष अवधि तथा वार्षिक १०.५०% व्याजदर भएको “सेञ्चुरी डिबेन्चर २०८८” डिबेन्चर ऋणपत्र....

