Category: बैँक
बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टमा ८% छुट
बैंक अफ काठमाण्डू लिमिटेड र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी....
नारीहरुको सम्मानमा मुक्तिनाथ विकास बैंकको “तीज विशेष अफर ”, अब बैंक खाता खोल्दा रु १ लाख सम्मको बीमा
मुक्तिनाथ विकास बैंक लि.ले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको पावन अवसरमा “मुक्तिनाथ तीज विशेष अफर”े योजना ल्याएकोे छ । यो योजना अन्तर्गत भदौ....
कृषि क्षेत्र विकास कार्यक्रम ASDP को लाभग्राहीका लागि प्रभु बैंक लि. द्घारा विकसित नयाँ कर्जा सेवा ( New Loan Product) सम्वन्धि अन्तरक्रिया कार्यक्रम
मिति २०७९ भदौ ६ गते, होटेल भ्याली भ्यु, वीरेन्द्रनगर, सुर्खेतमा ब्क्म्ए को लाभग्राहीका लागि प्रभु बैंक लि. द्घारा विकसित नयाँ कर्जा सेवा ....
बैंक अफ काठमाण्डू लिमिटेडको मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टी वापतको रकम प्राप्त
मेलम्ची खानेपानी आयोजनाको काम प्रारम्भ गर्ने सिलशिलामा आयोजना परिचालनको लागि आवश्यक रकम चाइना रेल्वे–१५ समुहलाई उपलब्ध गराउने प्रायोजनको लागि मेलम्ची खानेपानी आयोजना हिताधिकारी हुनेगरी....
बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनमा १२% छुट
बैंक अफ काठमाण्डू लिमिटेड र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनमा बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर....
प्रभु क्यापिटलको हितग्राही ग्राहकको लागि विशेष अफर
प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । यही मिति १ भाद्र २०७९ का दिन प्रभु क्यापिटल तथा TRANQUILITY SPA....
महालक्ष्मी विकास बैंकद्वारा तीज विशेष “नारी सम्मान अभियान” सार्वजनिक
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा....
विदेशमा कमाएको पैसा अब ज्योति विकास बैंकमा ६५ महिनामै डबल
ज्योति विकास बैंकले रेमिट्यान्स प्राप्त रकमलाई मुद्धती खातामा बचत गरि ६५ महिनामै डबल हुने “ज्योति रेमिट्यान्स दुई गुणा डिपोजिट”मुद्धती खाता सञ्चालनमा....
पिपुल्स पावर लिमिटेडको साधारण शेयरमा आइपिओ भर्ने आज अन्तिम दिन
पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई जारी गरेकोे साधारण शेयरको सार्वजनिक निष्काशन मिति २०७९÷०४÷३१ गते देखि शुरु भई आज मिति २०७९÷०५÷०५ गते बैंकिङ्ग समय सम्म आवेदकहरुले....
माछापुच्छ्रे बैंक लि.र फेकन बीच सम्झौता
प्रेस माछापुच्छ्रे बैंक रFree Educational Consultancies Organizational Nepal बीच बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फेकनको तर्फबाट....
माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्यु. आर. कोड हस्तान्तरण
देशका हरेक वर्ग र तहका ग्राहकवर्ग माझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले माछापुच्छ«े बैंकले “नेपाल नाई संघ”लाई क्यु. आर. कोड हस्तान्तरण गरेको छ....
श्री निर्मल भट्टराई गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत नियुक्त
यस गरिमा क्यापिटल लिमिटेडको २०७९ साल श्रावण २९ गते बसेको संचालक समितिको बाउन्न (५२) औं बैठकको निर्णयानुसार श्री निर्मल भट्टराई मिति २०७९ साल भाद्र....
माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित MBL M- Smart मा नयाँ सुविधा
बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित mobile banking App, MBL M-Smart ....
एन आई सी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध दुर्घटना बीमा वापत ग्राहकका परिवारलाई रू. ३० लाख बीमा रकम भुक्तानी
एन आई सी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोल्नु भएका ३ जना ग्राहक महानुभावहरुको दुर्घटनामा....
बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा १०%को छुट
बैंक अफ काठमाण्डू लिमिटेड र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्ट बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी....
एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज....
मुक्तिनाथ विकास बैंकद्वारा बैंकका ग्राहकहरुलाई हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलमा विशेष छुट
मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन देशभरका विभिन्न ठाँउहरुमा शाखाहरु रहेको हिमाल डेन्टल अस्पताल....
महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सार्वजनिक ः सबै भन्दा छिटो ७० महिनामै रकम डबल हुने
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तिय सेवा....
माछापुच्छ्रे बैंकद्धारा भाटभटेनी सुपरमार्केटलाइ Nepal Pay So’ क्यु.आर.कोड हस्तान्तरण
माछापुच्छ्रे बैेंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई NCHL द्धारा प्रर्वद्न Nepal pay क्यु.आर. कोड हस्तान्तरण गरेको छ । नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने तथा....
मुक्तिनाथ विकास बैंकको “मुक्तिनाथ गज्जब मुद्दती”
मितिः २०७९÷०४÷२६ मुक्तिनाथ विकास बैंक लि.ले ग्राहक महानुभावहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे न्यूनतम अवधिमा तेब्बर सम्म प्रतिफल....
बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.ली बिच भुक्तानी सेवा सम्झौता
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहक महानुभावहरु समय सापेक्ष डिजिटल बैंकिङ्ग सेवा तथा सुबिधाहरु दिदै आईरहेको र अझै परिस्कृत बनाउने सिलसिलामा यस बैंक र....
प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रा. लिका बिच आकर्षक छुट गर्ने सम्झौता सम्बन्धी
प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रा .लि का बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका....
एनएमबी क्यापिटल पनि अब NPS मा आबद्ध
काठमाडौं– एनएमबी क्यापिटल लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू....
प्रभु क्यापिटल लिमिटेडको सामाजिक उत्तरदायित्व कार्यक्रममा जनचेतनामूलक भिडियो “आशा” सार्वजनिक ।
बालबालिकाहरुको उज्जवल भविष्यको लागि शिक्षा अनिवार्य आवश्यकता भएको हुँदा प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रहेर ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा....
महालक्ष्मी विकास बैंकको नाफामा उछाल
महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७८÷७९ मा ९५ करोड १९ लाख ८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको....
बैंक अफ काठमाण्डू लिमिटेडको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिक
ग्राहक महानुभावहरुको भविष्य तथा वर्तमानको वित्तीय योजनाहरुमा सहयोग पु¥याउने हेतुले बैंक अफ काठमाण्डू लिमिटेडले ११.०३ प्रतिशतको उच्चतम् ब्याजदर भएको बिओके रिकरिङ्ग र रिभर्स रिकरिङ्ग....

