Category: सूचना-प्रविधि

महेन्द्रनगर कंचनपुरमा डिशहोम फाईवरनेटको सह–वितरण सोरुमको समुद्धघाटन

    नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले महेन्द्रनगर कंचनपुरमा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ ।     सोरुम समुद्धघाटन,....

‘फोहरमाथि राजनीति नगर’ भन्दै बालुवाटारमा प्रदर्शन

काठमाडौं । काठमाडौं उपत्यकाको फोहर विसर्जनमा समस्या देखिएपछि नागरिक अगुवाहरूले विरोध जनाएका छन् । उपत्यकाको फोहर व्यवस्थापनका लागि सरकारलाई दबाब दिन प्रधानमन्त्री निवास बालुवाटार....

वामदेव र बाबुराम माओवादीको शरणमा, हँसिया हथौडाबाट चुनाव लड्ने, कसलाई कति फाइदा होला ?

काठमाडौं । संघीय संसदको निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम माओवादी केन्द्रको शरणमा....

बेपत्ता कांग्रेस दोलखा प्रदेश ख का सभापति भैरहवामा भेटिए, परिवारसँग घर जाँदै 

काठमाडौं । गत साउन २२ गतेदेखि सम्पर्कविहीन नेपाली कांग्रेस दोलखा प्रदेश (ख) का सभापति चित्रप्रसाद दाहाल सम्पर्कमा आएका छन् । उनलाई नेपाल प्रहरीले भैरहवामा....

सिट बाँडफाँड गर्न बनेको कार्यदलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनबीच आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँड गर्न बनेको कार्यदलको बैठक आज बस्ने भएको....

आज देशभर वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं, साउन २१ गते । मनसुनी प्रणाली थपसक्रिय हुदाँ आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १,....

मनकामना केबलकार यहि श्रावन २३ गतेदेखि केबलकार सेवा बन्द रहने

  २०७९–०४–१८ नेपालको पहिलो केबलकार मनकामना केबलकारले सञ्चालन प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि यहि श्रावन २३ गतेदेखि केबलकार सेवा बन्द गर्ने भएको छ ।....

oppo को बिशेश सुबिधा सहितको फोन बजारमा

ओपोले चाँडै नै नयाँ स्मार्टफोन सार्वजनिक गर्ने योजना बनाएको छ । रेनो ८ सिरिजमा नयाँ स्मार्टफोन थपिने भएको छ, जसको नाम ओप्पो रेनो ८जेड हुनेछ....

निर्वाचनको मिति घोषणा हुँदै, प्रचण्ड र गृहमन्त्री खाँणबीच छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान खुमलटारमा दुई नेताबीच समसामयिक विषयवस्तुबारे....

उमेश मानन्धर बने नेपालकै उत्कृष्ट मेकानिक

सिप्रदी अटोपार्टस् प्रा. लि.र टाटा मोटर्स् लिमिटडको आयोजनामा नेपालभरी छरिएर रहेका १२०० भन्दा बढी मेकानिकहरुको सिप र क्षमताको प्रतिस्पर्धा सम्पन्न भएको छ । उक्त....

काठमाडौंमा चिनियाँकाे नेपाली ठग्ने कल सेन्टर: प्रहरीको छापा, २० जना पक्राउ

काठमाडौं । काठमाडौंको तीनकुनेमा चिनियाँ नागरिकले एक घर भाडामा ल्याएर चलाएको कल सेन्टरमा सोमबार प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र....

आदर्श हरायो, स्वार्थी बढे – प्रचण्ड

प्रचण्डको चिन्ता – आदर्श हरायो, स्वार्थी बढे            काठमाडौं । नेपालका कम्युनिष्टहरु आदर्शका लागि भन्दा पनि पदका प्रतिस्पर्धी भएको भन्दै....

अब प्लास्टिकको झोलाको विकल्पमा बायोब्यागस बजारमा

  काठमाडौँ । अब प्लास्टिकको झोलाको विकल्पमा बायोब्यागस बजारमा आउने भएकोछ । मकैको स्टार्चबाट पनि झोला बन्छ भन्दा धेरै मानिसहरू विश्वास गर्दैनन् । यो....

करियर मेला हुने, सक्षम जनशक्तिलाई अन्तराष्ट्रिय कम्पनीमा जोडिने अवसर

  साउन ६, काठमाडौं । काठमाडौंमा आउँदो शुक्रबार साउन ०६ गते करियर मेला आयोजना हुने भएको छ । मेलामा युवा जनशक्तिले राष्ट्रिय तथा अन्तराष्ट्रिय....

अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको खोजीमा समिति , के गरेका होलान् ?

काठमाडौं । संसदीय विशेष समिति सीसीटीभी फुटेजको खोजीमा रहेको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेटमा करको दर हेरफेरका सम्बन्धमा गठित छानबिन समितिलाई अर्थ....

नियमित मर्मत सम्भारको लागि अन्नपूर्ण केवलकार १ हप्ता बन्द रहने

  पर्यटकीय नगरी पोखरा लेकसाईड, सेदीवगरदेखि सराङकोटसम्म जाने केवलकारको नियमित मर्मत सम्भारको लागि मिति २०७९ साल असार ३१ गते देखि श्रावण ६ (तदनुसार २०२२....

भेडा बाख्राको संक्रामक रोग प्लुरोन्यूमोनिया

डा। केदार कार्र्की वरिष्ठ पशु चिकित्सक यो सरुवा रोग भेडा, बाख्रामा देखिन्छ । यसले फोक्सोमा विशेष असर पार्दछ।यो रोग हाल नेपालको कैलाली जिल्लाको गोदावरी....

विदेशी मदिराको अवैध कारोबार बढ्ने जोखिम उच्च

सरकारले तयारी मदिरा आयातमा प्रतिबन्ध लगाएको मौका छोपेर अवैध रुपमा आयातित विदेशी मदिराको कारोबार व्यापक हुने जोखिम बढेको सम्बद्ध व्यवसायीले बताएका छन् । सरकारले....

नाइरोबी फ्लाई कति घातक डा. केदार कार्की

नेपालमा अहिले नयाँ खालको संक्रमण देखिन थालेको छ।एसिडले पोलेको जस्तो पोल्ने,दाग देखिने,जनै खटिराको जस्तो फोका आउने,रातो दागसहितको एलर्जी जस्तो हुने समस्या धेरै जिल्लामा देखिएको....

तुलसी रोपण गरिदै हर्षोल्लासका साथ हरिशयणी एकादशी मनाईयो

काठमाण्डौ । असार शुक्ल एकादशीको अवसरपारी हिन्दु धर्मावलम्बीहरुले घर घरमा तुलसीको विरूवा रोपी हरिशयणी एकादशी मनाएका छन ।  विश्व हिन्दु  परिषद नेपाल र जनकल्याण....

फ्रक्सजबले सुरु ग¥यो एकेडेमिक पार्टनरसिप प्रोग्राम भर्खरै स्नातक सकेका विद्यार्थीलाई रोजगारीका अवसरमा जोड्ने मुख्य उद्देश्य

  काठमाडौं, असार १९ गते योग्य र अनुभवी व्यवस्थापन अभ्यासकर्तालाई एउटै छातामुनि ल्याउने काममा संलग्न फ्रक्सजब कलेज ग्राजुएटसम्म पुग्ने र उनीहरुलाई करिअरको सही बाटोसँग....

‘आइसिटी अवार्ड २०२२’ को ११ विधामा नोमिनेशनका लागि अनलाइन आवेदन सुरु

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौं संस्करणको अनलाइन नोमिनेशन (आवेदन) आज जुलाई १ देखि शुरु भएको छ ।....

पशु आहार भुस पराल महंगीदा संकटमा पशुपालन डा. केदार कार्की

आजभोली महङ््गीको चर्चा सर्वत्र छ थोक महङगी दर पछिल्लो दशक को उच्चतम स्तर मा पुगेको छ । यसको असर मानवीय उपयोग का वस्तुहरु मात्र....

सहज च्यालेन्ज फण्डका लागि आवेदन खुल्यो!!!

  असार ९, २०७९ सहज च्यालेन्ज फण्डका लागि आवेदन खुल्यो!!!   सहज भनेर पनि चिनेने नेपाल कृषि बजार विकास कार्यक्रम (NAMDP) र आईडिया स्टुडियो....

दुधालु पशु तथा हरियो तरकारीमा अक्सिटोसिन हार्मोन प्रयोग जोखिममा पशुस्वास्थ्य एवं जनस्वास्थ्य

डा. केदार कार्कि सेवा निवृत्त बरिष्ठ पशुचिकित्सक भेटेरिनरी जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वरअक्सिटोसिन अर्थात पशुहरुमा दूध पगार्न तथा निथार्न तथा लौका, फर्सी, भण्टा, गोलभेंडा, करेला, घिरौँला,....

सेना नै सन्तान सेनानै आफन्त , मलामीदेखि सलामीसम्म !

काठमाडौं– अस्पताल बाहिरपट्टि कुरिरहेका आफन्त तनावमा हुन्छन्– बिरामीको अवस्था गम्भीर छ? निको हुने हो होइन? यस्तै कुरा मनमा खेलिरहेको हुन्छ। मृत्यु कसले रोज्ला र!....