Category: बिजनेस

आर्थिक सङ्कटमा हेटौँडा सिमेन्ट, तीनमहिनादेखि उत्पादन ठप्प

हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज....

बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न संघको वार्षिक साधारणसभाले....

सुक्खाबन्दरगाह भन्सार : पाँच महिनामा १९ अर्ब ७८ करोड राजस्व सङ्कलन

वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा रु १९ अर्ब ७८ करोड ११ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ ।....

मुक्तिनाथ र लुम्बिनी जोड्दै कालीगण्डकी करिडोर

कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग....

चार महिनामा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात

मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चार महिना (साउन–कात्तिक) मा आठ....

जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन

यो वर्ष जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार चार हजार दुई....

६ अर्बको अन्नबालीमा क्षति

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बाढीपहिरोको कारण करिब ६ अर्बको अन्नबाली नोक्सान भएको जानकारी दिएका छन् । कृषि समितिको आज बसेको बैठकमा उनले....

सेयर बजारमा पुजी पलायन भयको त छैन ?

काठमाडौं । साउन ३१ गते सेयर बजारमा हालसम्मकै उच्च रकमको कारोबार रेकर्ड बन्यो । सो दिन २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार भयो ।....

५९ प्रतिशत वैदेशिक लगानी औद्योगिक क्षेत्रमा

देशमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) मध्ये आधाभन्दा धेरै लगानी औद्योगिक क्षेत्रमा रहेको देखिएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन....

कांग्रेस-एमालेको संयुक्त उम्मेदवारलाई पराजित गर्दै टानमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे निर्वाचित भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको समर्थन पाएका उम्मेदवारलाई पराजित गर्दै....

तल्लो अरुण आयोजना : २६८ परिवार प्रभावित हुने, ६५ हेक्टर जमिन अधिग्रहण गरिने

पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका....

धितोपत्र बोर्डमा आफ्नो अनुकुल नेतृत्व ल्याउन विचाैलिया सक्रीय

काठमाडौं । संसद्मा पेस गरिएको धितोपत्र ऐन संशोधनसम्बन्धी सरकारी विधेयकको मस्यौदा अनामनगरस्थित एक ल फर्ममा तयार, सिंहदरबारले बनाउनुपर्ने विधेयक बाहिरै मस्यौदा गरिएकाले स्वार्थसमूह हाबी....

आज पनि बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोवार ?

आज पनि सुनको मुल्य बढेको छ । बिहीबार सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो । यससंगै आज सुन प्रतितोला १ लाख ५३ हजार....

भृकुटीमण्डपमा यस वर्षको नाडा अटो शो सुरु, अस्थिर नीतिले मारमा परेको नाडा अध्यक्षको गुनासो

आजबाट काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा यस वर्षको नाडा अटो शो सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा ६ दिन चल्ने सवारी साधानहरुको....

अण्डाको माग बढेपछि मूल्य पनि बढाइयो

चितवन । भदौ लागेपछि अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग....

भैँसेपाटीमा निर्माणाधीन मन्त्री आवासको पहिलो चरणको काम सकियो, दसैँसम्म सम्पन्न गर्ने तयारी

सङ्घीय सरकारअन्तर्गतका मन्त्रीलाई उपलब्ध गराउने उद्देश्यले ललितपुर–१८ भैँसेपाटीमा निर्माणाधीन भवन अन्तिम चरणमा पुगेको छ । भवन निर्माणअन्तर्गत पहिलो चरणको काम सकिएको छभने दोस्रो चरणको....

IMS Group प्रस्तुत किड्स एक्स्पो २०२२: एक उत्कृष्ट सफलता

काठमाडौं, नेपाल – गत सनिबार नेपाल को पहिलो र सबै भन्दा ठुलो Kids Expo को आयोजना भएको थियो, सो एक्स्पो बालबालिका क्षेत्रमा एक भव्य....

प्रभु बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा

  आज मिति २०७९÷०९÷१४ गते बिहिबारका दिन विहान ९ ः ०० बजे बोलाईएको प्रभु बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा विभिन्न निर्णयहरु पारित गर्दै....

ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान

  ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत मधेश प्रदेश, बागमती प्रदेश , लुम्बिनी प्रदेश र सुदूरपश्चिम....

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस....

सूर्यज्योति अब अझ बृहत ,अझ सबल र अझ बिशाल

  काठमाडौं,सोमबार । सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँ बानेस्वर स्थित होटल एभरेष्टमा विशेष समारोहका साथ पहिलो सफल मर्जरको भव्य समुद्घाटन गरेको छ । सूर्र्या लाइफ....

टाटाको मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगद्वारा यसका १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा आयोजित मेगा सर्भिस क्याम्पको आज सफलतापूर्वक सम्पन्न भएको छ ।....

नेशनल लाईफको गोसाईकुण्ड हेली टुर सम्पन्न

  नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागिे (२०७९ पौष ७ गते देखी ९ गते सम्म) “गोसाईकुण्ड हेली टुर” कार्यक्रम सम्पन्न गरेको....

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रारम्भिक सार्वजनिक निष्काशन  ( – IPO) सम्बन्धी जानकारी प्रदान गर्न सहायताकक्ष  HELPDESK  संचालनमा

नेपाल धितोपत्र बोर्डद्वारा जारी “धितोपत्र निष्काशन तथा बाँडफाँड (छैठौं संशोधन) निर्देशिका – २०७९” अनुसार संगठित संस्थाले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्नु अगावै सार्वजनिक निष्काशन....

बैंक अफ काठमाण्डू लिमिटेडद्वारा क्लियरिङ्गका चेक मेसिनबाट जम्मा गर्ने सेवाको शुभारभ्भ

बैंक अफ काठमाण्डू लिमिटेडले डिजिटल कारोबारलाई प्रर्वद्धन गर्ने अभिप्राय सहित विभिन्न सेवाहरुलाई डिजिटल तवरले प्रदान गर्दै आईरहेकोमा आफ्नो ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै अब....

KFC मा  NEPALPAY QR बाट  भुक्तानी गर्दा १०% क्यासब्याक

(१२ पुष, २०७९) काठमाण्डौं,  KFC Nepal Restaurant  का ग्राहकहरुले अब  NEPALPAY QR  स्क्यान गरी भुक्तानी गर्दा १०% (अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्न....