Category: बिजनेस
(सहज च्यालेन्ज फण्डद्वारा राउण्ड १ का विजेता घोषणा गरियो र राउन्ड २ का लागि आवेदन खोल्यो )
सहज भनेर चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम (NAMDP) दोस्रो चरणद्वारा जुन २८, २०२२ मा एक सम्झौता हस्ताक्षर कार्यक्रममा, सहज च्यालेन्ज फन्ड राउण्ड १....
काठमाडौंमा ४० भन्दा बढी विश्वविद्यालयहरूको सहभागिता रहेको ‘स्टडी इन इन्डिया एक्स्पो’ सुरु
अफेयर्स नेपाल प्रालिको आयोजनामा काठमाडौंस्थित होटल ¥याडिसनमा बृहत् शैक्षिक मेला सुरु भएको छ । बिहिवार देखि सुरु भएकोे दुईदिने ‘स्टडी इन इन्डिया....
सेञ्चुरी डिबेन्चर २०८८” (-CCBD88_) को सूचीकरण गरिएको बारेमा
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड बीच १० वर्ष अवधि तथा वार्षिक १०.५०% व्याजदर भएको “सेञ्चुरी डिबेन्चर २०८८” डिबेन्चर ऋणपत्र....
महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा विद्यालयमा खानेपानी व्यवस्थापन
प “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको....
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर प्रा. लि. बिच सेवामा छुट सम्बन्धि सम्झौता
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर (Kathmandu Path Lab and Diagnostic Centre Pvt. Ltd.) बिच सेवा प्रदान गर्ने....
एन आई सी एशिया बैंकको ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ मा निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउने ।
देशको दुरदराजमा रहनुभएका लाखौं ग्राहक महानुभावहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले २०७९....
ज्योति विकास बैंकको नयाँ शाखा ललितपुरको टीकाथलीमा
ज्योति विकास बैंकले २०७९ साल....
कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन
कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित....
गण्डकी प्रदेशमा पोखरा बाट धाम्पुस सम्म TVSको AOG Ride
लोकप्रिय टू–ह्वीलर्स कम्पनी TVSले आफ्नो ग्राहकको लागि Apache Owners Group(AOG) नामक Apache धनी र रोमाञ्चक Rideमा सहभागी हुने इच्छुक उत्साहीहरूको समूह बनाएको....
नेपालमा सार्वजनिक हुदै राइड मोड भएको TVS Apache RTR 160 4V RTFI with BS-VI
जगदम्बा मोटर्सले TVS Apache RTR 160 4V RTFI तथा BS-VI को नयाँ मोडल नेपाली बजारमा ल्याउने तयारीमा छ । नेपालमा सार्वजनिक हुन....
मुक्तिनाथ विकास बैंकद्वारा बैंकका ग्राहकहरुलाई ललितपुरको इिस्माइल मेकरस् डेन्टल होममा विशेष छुट
मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन ललितपुरको गोदावरी स्थित इिस्माइल मेकरस् डेन्टल होम ९क्mष्भि....
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड तथा मेगा क्यापिटल मार्केट्स लिमिटेड बीच शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने बारे सम्झौता
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई १,३२,०००÷– कित्ता शेयर सार्वजनिक निष्काशन गर्ने प्रक्रियामा रहेको छ । उक्त निष्काशन बाँडफाँड पश्चात कम्पनीको शेयरधनीको अभिलेख राख्न,....
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र Chirayu National Hospital and Medical Institute Pvt. Ltd. बिच नगद रहित सेवा सम्झौता
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र Chirayu National Hospital and Medical Institute Pvt. Ltd. बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त....
काठमाडौंको असनमा सेञ्चुरी बैंकको नयाँ शाखा
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७९ असार ९ गतेदेखि काठमाडौं नगरपालिका वडा नं. २५ असन बजार मा....
सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुको हितलाई ध्यानमा राखेर सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले बचत खाताको....
एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप ( NIC ASIA MoBank ) मार्फत एयरलाइन टिकट बुकिङमा २० प्रतिशत ‘क्यास व्याक’
डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन....
आई.एम.ई लाइफ इन्स्योरेन्सले ल्यायो बालकिरण जीवन बीमा योजना
स्थापनाकालदेखि निरन्तर बजार हिस्सा बढाउँदै आएको आई.एम.ई लाइफ इन्स्योरेन्स कं. लि. ले एक प्रेस बिज्ञप्ति जारी गरी आईएमई बालकिरण जीवन बीमा योजना बिमितहरुमाझ....
ज्योति विकास बैंकको नयाँ शाखा बेसीशहरमा
ज्योति विकास बैंकले २०७९ साल असार १२ गते आइतबार बेसीशहर शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने....
सहज च्यालेन्ज फण्डका लागि आवेदन खुल्यो!!!
असार ९, २०७९ सहज च्यालेन्ज फण्डका लागि आवेदन खुल्यो!!! सहज भनेर पनि चिनेने नेपाल कृषि बजार विकास कार्यक्रम (NAMDP) र आईडिया स्टुडियो....
माछापुच्छ्रे बैंकद्वारा प्रसिद्ध हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण
माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खोटाङ्ग जिल्लाको हलेसी तुवाचुङ नगरपालिका स्थित प्रसिद्ध हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण गरेको छ....
सरकारले पेट्रोलको भाउ २० र डिजेल–मट्टीतेलको २८ रूपैयाँ घटायो
सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिए। पेट्रोलियम पदार्थको मूल्यबारे सरकारको धारणा सार्वजनिक....
कामना सेवा को KS iMobile मा अब Nepal pay QR उपलब्ध
कामना सेवा विकास बैंक लिमिटेड द्वारा सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ National Payment Switch लाई आफ्नो मोबाईल बैंकिङ्ग....
ज्योति विकास बैंकको मणिग्राम र परासी शाखा उद्घाटन
ज्योति विकास बैंकले २०७९ साल असार १० गते शुक्रबार मणिग्राम र परासीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार....
बैंक अफ काठमाण्डू लिमिटेडको गण्डकी प्रदेशका विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न ।
बैंक अफ काठमाण्डू लिमिटेडको गण्डकी प्रदेशका विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न बैंक अफ काठमाण्डू लिमिटेडले सम्पूर्ण महानुभावहरुलाई सहज बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले बैंकका....
कामना सेवा विकास बैंकद्वारा १६ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन
कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित....
मुक्तिनाथ विकास बैंक र पर्वातारोही लाक्पा देण्डी शेर्पा बीच सम्झौता
मुक्तिनाथ विकास बैंक लि. र पर्वातारोही श्री लाक्पा देण्डी शेर्पा बीच बैंकको सेवा सुविधाको प्रचार एवमं बैंकको सकारात्मक छवि प्रस्तुत गर्ने गरि सम्झौता....

