Category: बिजनेस

बीमा सम्बन्धी सर्भे सम्पन्न- जनचेतना अभिवृद्धि

    नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. ले जीवन बीमा सम्बन्धी देशै भरि सर्भे सम्पन्न गरेको छ ।नेक्सजेन म्यानेजमेन्ट बैंक बीमा कम्पनी र उद्योग व्यवसायलाई....

छोरीको जन्मदिनको अवसरमा कैलालीकी भौनी देवी चौधरीले जीवन बिमा गराएकी छन् ।

  जिल्लाको गोदावरी नगरपालिका १ बस्ने भौनीले आफ्नी छोरी रिनाको गुराँस लाइफ इन्सुरेन्स अत्तरिया शाखामा दश लाखको गुराँस जीवन श्री सावधिक तथा आजीवन बिमा गराएकी हुन् ।   फजुल खर्च गर्नुभन्दा पनि  छोरीको बचत तथा सुरक्षाका दृष्टिकोणले  जीवन बिमा गराएको भौनी चौधरीले बताइन् ।उनले फजुल खर्च गर्नुभन्दा पनि जीवनको सुरक्षा तथा बचतको लागि सबैलाई जीवन बिमा गर्न आग्रह गरिन् ।   गुराँस लाइफ इन्सुरेन्स अत्तरिया शाखाका प्रमुख गजेन्द्र बहादुर भण्डारीले  जन्मदिनको शुभकामना दिँदै आउने दिनहरूमा पनि यसरी बचत हुँदै जाने बताए।  

महालक्ष्मी विकास बैंकको नाफामा उछाल

  महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७८÷७९ मा ९५ करोड १९ लाख ८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको....

बैंक अफ काठमाण्डू लिमिटेडको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिक

ग्राहक महानुभावहरुको भविष्य तथा वर्तमानको वित्तीय योजनाहरुमा सहयोग पु¥याउने हेतुले बैंक अफ काठमाण्डू लिमिटेडले ११.०३ प्रतिशतको उच्चतम् ब्याजदर भएको बिओके रिकरिङ्ग र रिभर्स रिकरिङ्ग....

महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सार्वजनिक ः सबै भन्दा छिटो ७० महिनामै रकम डबल हुने

  “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तिय सेवा....

को–हजबेण्ड’ले जित्यो अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

एटलाण्टा (अमेरिका), २३ साउन । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले अमेरिकामा ’उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’ जितेको छ । अमेरिकाको....

एनसेलको युवावर्ग लक्षित ‘सही यो ! पावर सिम’ · इन्स्टाग्राम र माईफाइभ सेवामा निःशुल्क नन्स्टप पहुँच · आकर्षक डेटा, टक टाइम, एसएमएसको बन्डलिङ · विभिन्न डिजिटल सेवाहरु निःशुल्क उपलब्ध

    काठमाडौं, साउन २२   एनसेल आजियाटा लिमिटेडले युवाहरुले धेरै मन पराएको आफ्नो स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुनः संचालनमा ल्याएको....

माछापुच्छ्रे  बैंकद्वारा नवटोल सुधार समितिलाई २५ कुर्सी हस्तान्तरण

माछापुच्छ्रे  बैंक लि.ले काठमाण्डौको सुकेधारा स्थित नवटोल सुधार समिति, नयांकोलोनी सुकेधाराको सक्रियतामा स्थापित एवं संचालित नव पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्र का.म.न.पा. ४....

माइपे ले सार्वजनिक गर्याे माइपे क्वाइन, १ क्वाइनको मूल्य रु. १ नै हुने

पछिल्ला दिनहरुमा युवा पुस्ताहरुमाझ लोकप्रिय बन्दै गएको माई पे डिजिटल वालेटले नयाँ विशेषताको रुपमा माई पे क्वाइन सार्वजनिक गरेको छ । १ क्वाइन बराबर....

इमर्जिङ्ग नेपालको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त

काठमाडौं, २२ साउन । इमर्जिङ्ग नेपाल लिमिटेडको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा रमेश बेल्वासेलाई नियुक्त गरिएको छ । गत शुक्रबार कम्पनीको सञ्चालक समितिको ७०औं बैठकको....

कलेज आईडिया हन्ट २०२२ सुरु

काठमाडौं । आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आईडिया हन्ट २०२२’ को लागि आवेदन खुला गरेको छ । बिहीबार (अगस्ट ४) बागबजार स्थित....

बिमा कम्पनीको मर्जर÷प्राप्ति सैद्धान्तिक स्वीकृतिअघि जनशक्ति व्यवस्थापनको खाकासमेत माग्न आग्रह

  काठमाडौं, साउन २० नेपाल वित्तीय संस्था कर्मचारी संघले बिमा कम्पनीहरुलाई मर्जर वा प्राप्तिको सैद्धान्तिक स्वीकृति दिनुपूर्व सम्बन्धित कम्पनीमा कर्मचारीको पद, तह र सेवासुविधा....

सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न

  यस सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा आज मिति २०७९ श्रावण १९ गते कम्पनीको रजिष्टर्ड कार्यालय, विराटनगरमा सम्पन्न भएको छ ।....

लक्ष्मी क्यापिटलले आजदेखि ‘शुभ लक्ष्मी कोष’ खुल्लामुखी म्युचुअल फण्ड निष्काशन गदै

    लक्ष्मी क्यापिटल लिमिटेडले साउन १९ गते, बिहीबारदेखि सर्वसाधारण लगानिकर्ताको लागि ‘शुभ लक्ष्मी कोष’ नामक खुल्लामुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको....

यदि तपाइलाइ राती निन्दा आउदैन भने खरिद्नुस यस्तो बेड जसको मूल्य निकै सस्तो

भनिन्छ निद्रा सबैभन्दा महत्वपूर्ण हुन्छ । निद्रा पूरा भयो भने दिन राम्रोसँग बित्छ । तर यसका लागि राम्रो गद्दा चाहिन्छ। के तपाईंले स्मार्ट बेडको बारेमा सुन्नुभएको छ? यदि....

NICASIA बैंकमा, प्रबन्धक- ग्राहक संलग्नता बैंकले परिभाषित गरेको जीवनशैली बैंकिङको बृहत् मापदण्डहरू अन्तर्गत ग्राहक संलग्नता नीतिहरू, योजनाहरू र कार्यक्रमहरूको डिजाइन,

प्रबन्धक – ग्राहक संलग्नता: – वरिष्ठ अधिकारी / सहायक प्रबन्धक / उपप्रबन्धक आवश्यक नम्बर १, स्थान: काठमाडौं काम प्रोफाइल NICASIA बैंकमा, प्रबन्धक- ग्राहक संलग्नता....

oppo को बिशेश सुबिधा सहितको फोन बजारमा

ओपोले चाँडै नै नयाँ स्मार्टफोन सार्वजनिक गर्ने योजना बनाएको छ । रेनो ८ सिरिजमा नयाँ स्मार्टफोन थपिने भएको छ, जसको नाम ओप्पो रेनो ८जेड हुनेछ....

बैंक अफ काठमाण्डू लिमिटेडले मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टी वापतको मुद्दा जित्यो

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वेका लागि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सो वापत मेलम्ची खानेपानी आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत....

बीमा समितिको स्वीकृती बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडको बाकेमा तालिम सम्प

बीमा समितिको स्वीकृती बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले मिति २०७९ साल श्रावण १४, १५ र १६ गते बाँके जिल्लाको कोहलपुर नगरपालिकामा कृषि तथा पशुपन्छी अभिकर्ताको....

सर्वसाधारणका लागि सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन

  सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्रि खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा लगानिकर्ताले भोली श्रावण १७ गते सम्म लगानी गर्न सक्ने....

२५० भन्दा माथी नेटवर्थ भएको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेडको साउन २४ देखी सार्वजनिक शेयर निश्कासन हुँदै

बागलुङ जिल्ला केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेडको साउन २४ गते देखी सार्वजनिक शेयर ९क्ष्एइ० निश्कासन हुने भएको छ । जसको बिक्री....

सर्वसाधारणका लागि सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन

  सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्रि खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा लगानिकर्ताले भोली श्रावण १९ गते सम्म लगानी गर्न सक्ने....

TVSले विराटनगर मा ३५ जना Ridersको साथमा AOG को Ride सम्पन्न गरेको छ

    लोकप्रिय टू–ह्वीलर्स कम्पनी TVSले आफ्नो ग्राहकको लागि Apache Owners Group(AOG) नामक Apache धनी  हरुका लागि रोमाञ्चक Rideमा सहभागी हुने इच्छुक उत्साहीहरूको समूह....

प्राइम कमर्र्सियल बैंक लिमिटेडको १० गुणासम्म वृद्धि हुने मुद्दती खाताहरु

    प्राइम कमर्सियल बैंक लिमिटेडले प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता सञ्चालनमा....

महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा एन आई सी एशिया क्यापिटल नियुक्त

  “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको....

कामना सेवा र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटी बीच सम्झौता

श्रावण १५, २०७ ९ कामना सेवा विकास बैंक र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटी बीच सम्झौता सम्पन्न भएको छ । अब बैंकका कर्मचारी तथा....