Category: पत्रपत्रिका
सरकारको आगामी आवको वार्षिक नीति तथा कार्यक्रमको पूर्णपाठ
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । सरकारले....
शिक्षक–सरकार वार्ताः अझै मिलेन कुरा, के हुन्छ आन्दोलन ?
काठमाडौं । सरकार र आन्दोलनरत शिक्षक महासंघबीचको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ। गएराति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा....
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
चालु आर्थिक वर्षको चैत मसान्तसम्म रु तीन अर्ब ५७ करोड बराबरको चिया निर्यात गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यस वर्ष....
शिक्षक र चिकित्सक सडकमा, कांग्रेस र एमाले सरकारमा, विद्यार्थी र बिरामी तनावमा
काठमाडौं । शिक्षक र चिकित्सकको झन्डै एक महिनादेखि भइरहेको शान्तिपूर्ण सडक प्रदर्शनलाई सरकारले बेवास्ता गर्दा बालबालिकाको शैक्षिक भविष्य र सर्वसाधारणको उपचार सेवा प्रभावित बनेको....
घेराबन्दीमा पर्यो सरकारः ओलीले आज संसदमा बोल्ने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकार चौतर्फी घेराबन्दीमा परिरहेका बेला उनले आज संघीय संसदको प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन् ।....
दलालको पक्षमा नउभिएपछि शिक्षामन्त्रीको राजीनामा : प्रधानमन्त्री र अर्थमन्त्रीले साथ दिएनन्
काठमाडौं । शिक्षक आन्दोलनका माग सम्बोधन गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मतभेद बढेपछि शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । जसका कारण शिक्षक आन्दोलन....
प्रधानमन्त्रीसंघ पनि भएन सहमतिः शिक्षकहरुलाई विश्वस्त बनाउन नसकेपछि आन्दोलन नरोकिने
काठमाडौं । विगत १७ दिनदेखि आन्दोलन गरिरहेका देशभरका शिक्षकहरुको साझा संगठनका प्रतिनिधि र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको वार्तामा सहमति जुट्न सकेन । गएराति झण्डै....
सुमनाले खाेलिन राजीनामा दिनुकाे कारण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुमना श्रेष्ठले आफूले आफ्नो राजीनामा रोक्न खोजेको बताएकी छन्। बिहीबार (आज) बसेको केन्द्रीय समिति बैठकपछि पत्रकारहरूसँग कुराकानी....
सभापति देउवा बैंकक जाने तय भएपछि सत्ता गठबन्धनमा थप शंका, अप्ठ्यारोमा ओली
काठमाडौं । राष्ट्र बैंकको गभर्नर नियुक्ति, अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को बढुवा, सडकमा देखिएका विभिन्न समूहको आन्दोलन र सरकारको कार्यशैलीका विषयमा कांग्रेस नेताहरूबाट टीकाटिप्पणी....
सरकारप्रति कांग्रेसमा चुलियो असन्तुष्टि, अप्ठ्यारोमा प्रधानमन्त्री ओली
काठमाडौं । संविधान संशोधन, राजनीतिक स्थिरता, विकास र सुशासनको वाचासहित बनेको कांग्रेस–एमाले गठबन्धन सरकारले ९ महिना पूरा गरेको छ । तर संविधान संशोधनको मुख्य एजेन्डामा....
भारतीय प्रहरीको नियन्त्रणमा भनिएका दुर्गा प्रसाईंलाई नेपाल ल्याउने तयारी
काठमाडौं । नेपाल प्रहरीले पक्राउ परेको अस्वीकार गरेका राजावादी अभियान्ता दुर्गा प्रसाईं असामबाट भारतीय प्रहरीको नियन्त्रणमा आएका छन् । उनलाई नेपाली सीमा क्षेत्रमा प्रवेश....
मुक्तिनाथ गुठीको सत्र हजार रोपनी जग्गा रैतानमा परिणत
मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहेको म्याग्दीमा अवस्थित सदार्वत गुठीको ठूलो हिस्सा जमिन रैतानेमा परिणत गरिएको छ । म्याग्दीका साबिक छवटा गाविसमा रहेको....
ओली–मोदी भेटः वार्ता भयो तर सम्बन्ध सुधार भएन
काठमाडौं । प्रधानमन्त्री भएको ९ महिनाभित्र केपी शर्मा ओलीले दक्षिण छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई पटक भेटवार्ता गरे पनि सम्बन्धमा न्यानोपन विकसित भएको....
आज राजावादीको प्रदर्शनः सुरक्षा निकायको तयारी यस्तो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौँमा प्रदर्शन गर्दैछ । विभिन्न स्थानबाट र्याली निकालेर बल्खुमा विरोध कार्यक्रम गर्नका लागि राप्रपाले प्रशासनबाट अनुमति....
नेपालमा पनि लुक्दै घुमेका ठगलाई अमेरिकामा १८ वर्षको जेल सजाय
अमेरिकामा २४ दशमलव ५ मिलियन डलरको पञ्जी स्किम चलाउने इन्डोनेसियाली नागरिक फ्रान्सियस मार्गान्डालाई १८ वर्षको जेल सजाय दिइएको छ । न्यूयोर्कको ब्रुकलिनस्थित संघीय अदालतले....
रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च जाँदै रास्वपा
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेशविरुद्ध सर्वोच्च अदालत जाने भएको छ। पार्टीले भरतपुरमा आयोजना....
ओली–मोदी साइडलाइन बार्ता हिजो हुन सकेन, आज हाेला ?
लकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दैछन् ।....
नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता अन्तिम चरणमा : नाम, झण्डा र नेतृत्वमा सहमति
तराई–मधेस केन्द्रित दुई राजनीतिक दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण करिब अन्तिम चरणमा पुगेको छ । एकता प्रक्रियालाई टुङ्ग्याउन दुवै पक्षका....
विश्वका शीर्ष ७ अर्बपति, विनोद चौधरीले कसरी बढाए २६ अर्ब ?
काठमाडाैं । पछिल्ला वर्षमा प्रविधि क्षेत्रअन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा लगानी गर्नेहरूको सम्पत्ति र त्यसबाट अर्बपति बन्नेहरूको संख्या विश्वव्यापी रूपमै बढ्दै गएको फोर्ब्सको २०२५....
भएन सुनुवाइः आजदेखि शिक्षकहरु सडकमा उत्रने
काठमाडौं । नेपाल शिक्षक महासंघले आजदेखि अनिश्चितकालीन सडक आन्दोलन सुरू गर्ने भएको छ। महासंघले हिजाे पत्रकार सम्मेलन गर्दै उक्त आन्दोलनको घोषणा गरेको हो। महासंघका....
राजावादीहरुको उग्र आन्दोलनको छानविन र दोषी पत्ता लगाउन गृहमन्त्रालयलाई मन्त्रिपरिषदको निर्देशन
काठमाडौं । सरकारले उग्र राजावादीहरुको आज भएको आन्दोलनको छानविन गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ । आज साँझ अबेर बसेको क्याविनेट बैठकले मानिसको ज्यान जाने,....
उग्र राजावादी आन्दोलनका अगुवा रविन्द्र मिश्र र धवलशम्शेर पक्राउ
काठमाडौं । राजावादीहरूकाे आजकाे आन्दोलन उग्र बनाउने राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले....
कुलमान हटाएको बारे संसदमा पनि प्रतिकार गर्ने विपक्षीको तयारी
काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । सरकारले कार्यावधी बाँकी छँदै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि विपक्षी दलहरुले....
बिचौलियाले जितेः हटाउने दिन चेपाङको बस्तीमा बत्ती बाल्दै थिए कुलमान
काठमाडाैं । बिचौलियाको प्रभावमा झन्डै दुईतिहाइको शक्तिशाली सरकारले देशलाई लोडसेडिङमुक्त बनाएका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ । सरकार बनेदेखि नै कुलमान हटाउन....
राष्ट्र बैंक प्रवेश गर्दा ठूलो सपना थिएन, अब म गभर्नरका रूपमा काम गर्न सक्छु
काठमाडौं । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको राम्रो जागिर छँदै थियो । पढेलेखेका श्रीमान् र छोरीले झापाकी डा नीलम ढुङ्गानाको परिवार....
राजावादीहरुको चलखेलले तीन दलका शीर्ष नेताको बैठक तय
काठमाडौं । राजावादीहरूले गणतन्त्रकै विकल्पमा व्यवस्था फर्काउने अभियान सुरू गरिरहेका बेला गणतन्त्र ल्याउने तीन दलका शीर्ष नेताहरू समिक्षामा बस्ने भएका छन् । सत्ता राजनीतिका....

