भाट–भटेनीमा अब पनि NEPALPAY QR भुक्तानी

(७ असोज, २०७९)
काठमाण्डौं, नेपालको सबैभन्दा ठूलो रिटेल चेनको रुपमा रहेको भाट–भटेनी सुपरमार्केटमा पनि अब भाट–भटेनीमा अब पनि NEPALPAY QR भुक्तानी स्क्यान गरी भुक्तानी गर्न सकिने सेवाको थालनी भएको छ । भाट–भटेनीमा अब पनि NEPALPAY QR भुक्तानी लाई ग्राहकले भाट–भटेनीमा अब पनि NEPALPAY QR सेवा जोडिएको कुनै पनि मोबाइल बैंकिङ्ग, वालेट अथवा कनेक्टआइपिएस मार्फत स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिन्छ ।
भाटभटेनीमा उक्त सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा Moco फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको हो । उक्त स्टोरमा dynamic NEPALPAY QR राखिएको हुँदा ग्राहकले सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्दछन् । ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेटबाट NEPALPAY चल्ने यकिन गर्न उक्त एपको QR scan screen मा Nepal pay को लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ । हाल उक्त सुविधा एभरेस्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, NEPALPAY QR गरी १२ वटा मोबाइल बैंकिङ्ग, २ वटा वालेट र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ । NEPALPAY QR मा बैंक वित्तीय संस्थातथाभुक्तानी सेवाप्रदायकमार्फत हाल सम्म static QR, dynamic QR, QR gateway/ QR POS मार्फत ७० हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध भइसकेका छन् ।
नेपाल क्लियरिङ्ग हाउस लि.ले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी ल्भ्एब्ीएब्थ् त्तच् सञ्चालनमा ल्याइएको हो । त्तच् स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त ल्भ्एब्ीएब्थ् त्तच्ले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । नेपाल सरकारको राजस्व भुक्तानी समेत त्तच् बाट गर्न मिल्ने गरी हाल उपलब्ध गराउँदै आएको पेमेन्ट गेटवेमा समेत ल्भ्एब्ीएब्थ् त्तच् थप गरिएको छ, जस अन्र्गत उक्त त्तच् स्क्यान गरी मोबाइल बैंकिङ्ग, वालेट, कनेक्टआइपिएस लगायतबाट सजिलै राजस्व भुक्तानी समेत गर्न सकिने भएको छ ।
थपजानकारीकालागि www.himalayanbank.com or www.machbank.com or www.nchl.com.np मा हेर्नुहोस् ।

