Tata Green Batteries का निम्ती स्याकार ट्रेडिङ कम्पनी प्रा.ली. लाई आधिकारिक वितरकको रुपमा नियुक्ती

नेपालका लागि HSPP होण्डा मोटरसाइकल तथा स्कुटर०, ज्क्एए ९होण्डा पावर प्रोडक्टस्० र होण्डा मोटर्स (Automotive)का लागी Tata AutoComp बाट उत्पादित Tata Green Batteries का निम्ती स्याकार ट्रेडिङ कम्पनी प्रा.ली. लाई आधिकारिक वितरकको रुपमा नियुक्ती गरिएको छ ।
काठमाडौं, साउन ५, २०७९
नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटर का आधिकारिक विक्रेता तथा वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. (STC) लाई HMSI होण्डा मोटरसाइकल तथा स्कुटर HIPP होण्डा पावर प्रोडक्टस्० र होण्डा मोटर्स (Automotive) को निम्ति Tata Green Batteries का लागी आधिकारिक OEM वितरकको रुपमा नियुक्ती गरिएको छ ।
Tata Green Batteries, Tata Autocomp GY Batteries (Pvt.) Ltd. बाट उत्पादन गर्छ जो भारतको प्रमुख Automotive र द्दध ब्याट्रि उत्पादक मध्ये एकमा पर्छ । उक्त ब्याट्रिको आज कम्पनीको हेड अफिस ज्योति भवनमा एक कार्यक्रम बिच Lauching गरीएको छ ।
सोही अवसरमा, श्री रवि गुप्ता (CEO Tata Green Batteries) ले भन्नु भयो “टाटा ग्रीन ब्याट्री टु व्हीलर्स ब्याट्रिज भारतमा रहेका ठूला उत्पादकहरु मध्ये एकमा पर्छ, जस्ले प्रमुख (TGY) मा आपूर्ति गर्दछ जस्तै होण्डा मोटरसाईकल र स्कुटर इन्डिया Joint Venture र । भारतमा भएको सफलतालाई नेपालमा ख्याति प्राप्त कम्पनी क्त्ऋ सँग पनि सहकार्य गरी हामी हाम्रो सफलतालाई नेपालमा पनि बिस्तार गर्न चाहन्छौँ र यो विश्वास पनि राख्दछौँ कि यो सम्बन्धले नेपालमा टाटा ब्याट्रिजको उन्नतिलाई बढाउन अझै सहायता दिने छ ।
श्री सौरभ ज्योति ले भन्नु भयो द्दध् दबततभचष्भक सप्लायरको क्षेत्रमा भारत स्थित त्बतब ब्गतयऋयmउ एक प्रमुख कम्पनी हो । त्बतब ब्गतयऋयmउ संगको सहकार्यबाट हाम्रो देशभर रहेका १५० डिलरहरु मार्फत हाम्रा ग्राहकहरु समक्ष उक्त
कम्पनीबाट उत्पादित त्बतब न्चभभल द्यबततभचष्भक सप्लाई गरी ग्राहक बर्गमा नयाँ सेवा पु¥याउन सकिने प्रति दृढ छौ ।
साथै उक्त कम्पनीका स्पेयर पार्ट्स जनरल मेनेजर मुकुन्द श्रेष्ठका अनुसार ब्याट्रिका्े बिक्रि पश्चातको सेवामा बिशेष जोड दिदै बिभिन्न स्कीमहरु छिट्टै लागु गरीदै जानेछ ।
टाटा अटोकम्पनी न्थ् ब्याट्रिज प्रा.ली बारे जानकारी
टाटा ग्रीन ब्याट्रिज ९त्न्थ्०, टाटा अटोकम्पनी सिस्टमस् र न्क् थ्गबकब कर्पोरेसन, जापानको ५० ः ५० व्यष्लत ख्भलतगचभ रहेको छ । हाउस अफ टाटाको, टाटा अटोकम्पनी ले विश्वका प्रख्यात इभ्ःक हरुलाई थुप्रै पार्ट पुर्जा विक्री गर्दछ, जो आफैमा एउटा विशाल त्ष्भच ज्ञ ब्गतयmयतष्खभ पार्ट पुर्जा उत्पादक र विक्रेता हो । न्क् थ्गबकब, विश्वकै ठूलो टू व्हीलर ब्याट्रि उत्पादक र एसियाको सबै भन्दा ठूलो ब्गतयmयतष्खभ ब्याट्रि उत्पादक रहेको छ जसको विश्वभरको २० भन्दा बढी देशहरुको इभ्ःक सँगको सम्बन्ध पनि निकै नै बलियो छ । आजको दिनमा हामी भारतका प्रसिध्द अटो इचष्नष्लब िभ्त्रगष्ऊभलत ःबलगाबअतगचभचक९इभ्ःक० मार्फत टू व्हीलर्स, थ्री व्हीलर्स, फोर व्हीलर्स, अफ रोड र जेनसेट, ई रिक्सा र अरु व्यवसायिक साधन हरुलाई आपूर्ति गर्दछौ । हाम्रो बलियो पहँुचले गर्दा, ५०० भन्दा बढी वितरक, १५००० भन्दा बढी विक्रेता र २५००० भन्दा बढी ग्यारेज हरुको मार्फत हामी बजार पछि पनि थुपै्र सेगमेन्टहरुमा महत्वपूर्ण भूमिका राख्दछौ जस्तै प्यासेन्जर्स कार, युटिलिटी साधन, व्यवसायिक साधन, ट्याकटर्स, अफ ज्ष्नजधबथ, क्ष्लखभचतभच, सोलार र रिक्सा ।
क्त्ऋ ल्भउब िबार
क्त्ऋ, व्थयतष् न्चयगउ सँग सम्बन्धित ५५ वर्ष देखि नेपालमा होण्डा टू व्हीलर्स, फोर व्हीलर्स, जेनसेट, पावर प्रोडक्टस् र अन्य प्रोडक्टस्को एक मात्र वितरकको रुपमा काम गरिरहेका छन् । आजको दिनमा अध्यक्ष सौरभ ज्योति र उपाध्यक्ष सुहृद ज्योतिको नेतृत्वमा एसटिसीले विविध प्रोडक्टस् र सेवाहरु अफर गरिरहेको छ । २० लाख भन्दा बढी ग्राहक र १५० भन्दा बढी डिलर्स, १०० भन्दा बढी ठाउँ सम्म पहुँच रहेको देखिन्छ ।

