Category: स्थानीय सरकार

कृषिबाटै तेह्र करोडको सम्पत्ति कमाएका अर्घाखाँचीका बजान्डे

अर्घाखाँची । अर्घाखाँचीका एक कृषक पुष्करनाथ बजान्डेले कृषि पेसाबाटै झन्डै १३ करोड रुपैयाँ बराबरको सम्पत्ति आर्जन गर्न सफल भएका छन् । सन्धिखर्क नगरपालिका–८ का....

नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देशसभा आज देउखुरीमा : प्रचण्डसहितका शीर्ष नेताले सम्बोधन गर्ने

देउखुरी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले बृहत कम्युनिष्ट एकीकरणको सन्देश प्रवाह गर्ने उद्देश्यले आज लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश सभा दाङको देउखुरीमा आयोजना गर्दैछ। यो....

ताप्लेजुङमा भालुको आक्रमणबाट महिला घाइते

फुङलिङ । ताप्लेजुङमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । जिल्लाको पाथीभरा याङवरक गाउँपालिका २ थेचम्बुकी ३५ वर्षीया उर्मिला खरेल जङ्गली भालुको आक्रमणबाट....

रुकुम पूर्वका एमाले नेता मल्ल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश, संयोजक प्रचण्डद्वारा पार्टीमा स्वागत

ललितपुर । रुकुम पूर्वका पूर्व उप–बिजेता तथा नेकपा (एमाले) का संघीय उम्मेदवार रहेका कैलाश कुमार मल्ल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुभएको छ ।....

मुस्ताङमा पहिलो चार महिनामा भित्रिए दुई लाख बढी पर्यटक

मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा चार महिनाको अवधिमा दुई लाख दुई हजार ३५१ जना पर्यटक भित्रिएका छन् ।  चालु आवको साउनदेखि कात्तिक....

राजस्व कार्यालय तुलसीपुर दाङद्वारा ७२ करोडभन्दा बढी राजस्व सङ्कलन

दाङ। आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको चार महिनामा रु ७२ करोड १६ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि....

मनास्लु क्षेत्रमा आठ हजारबढी पर्यटककाे भ्रमण

गोरखा । चालु आर्थिक वर्षको साउन यता आठ हजार ५४४ पर्यटकले गोरखाको मनास्लु क्षेत्र भ्रमण गरेका छन् । मनास्लु क्षेत्रमा कात्तिकमा मात्र चार हजार....

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा चार घर जले

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित साँवाको तेम्बा बजारमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । मङ्गलबार मध्यराति भएको आगलागीबाट तेम्बा बजारका....

हात्तीको बथान झापा प्रवेश गरेपछि सुरक्षित रहन आग्रह

झापा । डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान जिल्लामा प्रवेश गरेकाले सवाधान रहन सर्वसाधारणलाई आग्रह गरेको छ । गस्ती र....

बाजुरामा बेरोजगारीले रित्याउँदै गाउँ

बाजुरामा बेरोजगारीले रित्याउँदै गाउँ एभरेष्ट दैनिक ३६ मिनेट अघि४ मिनेट पढ्नुहोस् बाजुरा । बेरोजगारीका कारण बाजुराका अधिकांश गाउँ–बस्ती रित्याउँदै गएका छन् । गाउँमा काम नपाएपछि....

नेपालगञ्ज उपमहानगरपालिकाका नगरबस प्रयोगविहीन

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका नगरबस प्रयोगविहीन अवस्थामा बसपार्कमा थन्किएका छन् ।  उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा चार थान ४१ सिटे र तीन थान ३६....

जाडो बढेपछि माथिल्लो मुस्ताङका शैक्षिक संस्था तल बेँसीमा झरे

मुस्ताङ । उत्तरी चीनसँग सिमाना जोडिएका माथिल्लो मुस्ताङका शैक्षिक संस्था जाडो छल्न बेँसीमा स्थान्तरण गरिएको छ । भारी हिमापातको जोखिम र अत्यधिक चिसोका हुने....

हिमपातकाे कारण एक साताका लागि रोकियो मनाङ पदयात्रा

मनाङ । जिल्ला प्रशासन कार्यालयले अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङको पदयात्रामा एक साताका लागि रोक लगाएको छ । हिमपात रोकिए पनि हिमपहिरो आउन सक्ने जोखिम रहेकाले....

पर्यटकले पोखरा भरिभराउ : लामो बिदाले बढायो आन्तरिक पर्यटन

केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । दसैँ–तिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमले गर्दा....

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

महोत्तरी- छठपर्वको दोस्रो दिन बर्तालु ‘खरना’ विधिका तयारीमा गर्दैछन्। शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालु आज पञ्चमी तिथिका....

काेशी सरकारले बाढीपहिरोपीडितकाे क्षतिग्रस्त घर बनाइदिने

विराटनगर । बाढीपहिरोबाट प्रभावित इलामका सातवटा पालिकालाई संकटग्रस्त घोषणा गर्न कोशी प्रदेश सरकारले संघीय सरकारलाई सिफारिस गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश....

नारायणगढ-मुग्लिन-काठमाडौं सडकमा चल्न थाले गाडी

चितवन- नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन्। गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण....

यसरी गर्न सकिन्छ दसैँमा यातायात व्यवस्थापन

दसैँ मनाउन काठमाडौँ छाडेर घर जानेहरुको सङ्ख्या अत्यधिक छ । विद्यालय र सरकारी कार्यालय बिदा भइसकेपछि यो सङ्ख्यामा झन् वृद्धि हुनेछ । घटस्थापनादेखि हालसम्म....

विभिन्न सात राजमार्ग पहिरोले अवरुद्ध हुँदा यात्रुहरू अलपत्र

केही दिनयताको वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न सात राजमार्ग अवरुद्ध भएका छन् । राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन्। नेपाल प्रहरीका....

‘कालापानी–लिपुलेकबारे भारतसँग सिधा कुरा गर्ने प्रधानमन्त्री म हुँ’

विराटनगर । प्रमुख प्रतिपक्षी नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोशी प्रदेशको नामकरणमा पार्टीले त्रुटि गरेको स्वीकारेका छन् । उनले अबको चुनावबाट दुई....

कर्णालीमा आज सार्वजनिक बिदा

कर्णाली । कर्णाली प्रदेश सरकारले आज (बुधबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ। प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा सरकारले यो बिदा दिएको हो। प्रदेशको....

बाजुरामा बाढी : एघार घर बगायो, सात घरमा क्षति

बुधबार रातिको बाढीले बाजुराको हिमाली गाउँपालिका-१ विच्छ्यामा ११ घर बगाएको छ । विच्छ्या खोलामा बुधबार राति आएको बाढीले गाउँपालिकाको १,३ र ५ वडामा बढी....

जेलमा ‘ग्याङस्टर’ को साम्राज्य, सरकार संरक्षण र रमिते जस्तो

काठमाडाैं । कैलाली कारागारमा शुक्रबार राति हिंसात्मक घटना भएपछि ठूला र संवेदनशील कारागारहरूमा स्थानीय प्रशासनले सतर्कता बढाएको छ । विगतमा पटक–पटक हिंसात्मक घटना भएका ती....

सप्तरीमा प्रहरीले चलाएको गोली लागेर १ जनाको मृत्यु

सप्तरीमा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ। घटनामा दुई प्रहरीसमेत घाइते भएका छन्। गएराति राजगढ गाउँपालिका- २ कमलपुरमा प्रहरीले चलाएको गोली लागेर मदिरा तस्करीमा....

बागमतीको मुख्यमन्त्रीका लागि इन्द्रबहादुर बानियाँको दाबी पेस

बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दावी पेस गरेका छन्।सोमबार उनले नेपाली कांग्रेस र नेकपा एमालेको साथसहित संयुक्त....

बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामाको घोषणा गरेका छन्।  आइतबार  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले  राजीनाको घोषणा गरेका हुन्।....