Category: पत्रपत्रिका

मध्यरातमा सदर गरियो ‘ओली–देउवा–चोलेन्द्र सेटिङ’को ५२ संवैधानिक नियुक्ति

काठमाडौं । बहुचर्चित र विवादित ५२ संवैधानिक नियुक्तिबारेको अन्तिम फैसला सर्वोच्च अदालतले कार्यकाल सकिनै लाग्दा गएराति गरेको छ । तत्कालिन प्रधानमन्त्री तथा संवैधानिक परिषदका....

आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ  । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक रहेको जल तथा....

देउवामाथि दबाब बढाउँदै शेखर, प्रश्नै प्रश्नको प्रहार

काठमाडौं । एमालेसँगको सत्ता सहकार्यदेखि पार्टीको आन्तरिक अवस्था र अनुशासनका मुद्दामा कांग्रेस संस्थापन इतर पक्षका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग तीव्र असन्तुष्टि जनाएका....

ओलिको घेराबन्दीमा काठमाडौंका मेयर बालेन, कसरी मुछिए भ्रष्टाचारमा ?

  सुरुवातमै ओलिको घेराबन्दीमा परेर अहिले चौतर्फी घेरमाबन्दीमा परेर शक्तिहीन बनेक मेयर बालेन शाह अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पनि तानिएका छन् । बालेन,....

आज दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, २९ जेठः संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्ने भएको छ। बिहीबार बस्ने....

संसद खुलाउन काँग्रेस–माओवादी सहमत, एमाले बाधक

काठमाडौं ।भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभामा केही दिनदेखि जारी अवरोध हटाउने विषयमा सत्तारूढ कांग्रेस र विपक्षीबीच सहमति नजिक पुगेका छन् । विपक्षीबाट माओवादी तथा रास्वपाले....

वाम एकताको पक्षमा पहल गर्न पूर्वराष्ट्रपति भण्डारीलाई चीनको सुझाव

काठमाडौँ । चीनले नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वाम एकताका लागि पहल गर्न सुझाव दिएको छ । एक साता लामो चीन भ्रमणमा रहेकी भण्डारीलाई एमाले....

८ महिनामा विदेशी भूमीमै अस्ताए ९७४ नेपाली

चालु आर्थिक वर्षको ८ महिनाको अवधीमा ९७४ नेपाली नागरिक विदेशी भूमीमै अस्ताएका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा बिहीबार संघीय संसद्मा प्रस्तुत आव....

भिजिट भिसा काण्ड छानविन गरिरहेका डिआईजीलाई गृहमन्त्रीले सरुवा गरेपछि रोक्यो अख्तियारले

काठमाडौं । गृहमन्त्री रमेश लेखकको सचिवालय नै संलग्न भएको आरोप लागेको भिजिट भिसा प्रकरण छानविन गरिरहेका डिआईजीको गृहमन्त्रालयले नै सरुवा गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान....

संसदमा गृहमन्त्रीले आज जवाफ दिनेः राजीनामा नदिए संसद अवरोध गर्ने विपक्षीको तयारी

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक नै मुछिएको आरोप लागेपछि विपक्षी दलहरुले उनको राजीनामालाई बटमलाइन बनाएका छन् । तर गृहमन्त्री लेखकले भने....

श्रेष्ठ नेतृत्वको नेसपा र माओवादीकाे एकता आज

काठमाडौं । नेपाल समाजवादी पार्टी नेसपा र नेकपा माओवादी केन्द्रबिच आज एकता हुँदैछ।  हिजाे नेसपाको संयोजकमा गंगानारायण श्रेष्ठ चुनिएका छन् । आइतबार सहअध्यक्ष श्रेष्ठले....

लेखक गृहमन्त्री भएपछि भिजिट भिसामा बाहिरिए एक लाख १४ हजार आधाभन्दा धेरै सेटिङमा पठाइएको आकलन

काठमाडौं ।  पछिल्लो ६ महिनामा एक लाख १४ हजार नेपाली भिजिट भिसामा विभिन्न देश पुगेका छन् । त्यसमध्ये आधाभन्दा धेरैलाई सेटिङमा वैदेशिक रोजगारीका लागि पठाइएको....

गृहमन्त्री लेखकको सेटिङमा अध्यागमन पठाएका भट्टराई अख्तियारको फन्दामा कसरी परे ?

काठमाडौं । तुलनात्मक रुपमा राम्रो छविको भनिएका कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकका पछिल्ला निर्णयहरु एक पछि अर्को विवादमा पर्न थालेका छन् । ५....

देउवाको दबाबले थाकेपछि ओलीले छोडे गभर्नर, सत्ता संकट तत्काल टर्‍यो

काठमाडौं । देशको अर्थतन्त्रमा देखिएका गम्भीर चुनौतीबिच अर्थशास्त्री डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर नियुक्त भएका छन् । यससँगै सत्तासाझेदार कांग्रेस–एमालेबिचको अविश्वासको गाँठो....

बालेनलाई सत्ताको घेराबन्दी

काठमाडौं । स्वतन्त्र उम्मेदवारीबाट काठमाडौं महानगरको मेयर निर्वाचित बालेन्द्र शाह (बालेन)माथि सतहमै देखिने गरी राजनीतिक दबाब परेको छ । काठमाडौं टावरमा अनियमितता गरेको भन्दै बालेनले....

हुम्लाकाे तिलगाउँ जाेखिममा परेकाेप्रति प्रतिपक्षी दलका नेता प्रचण्डकाे ध्यानाकर्षण

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नकेपा माअेावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुम्लाका नाम्खा गाउँपालिका ६ स्थित तिलगाउँमा पहिराेकाे जाेखिममा परेकाे विषयमा सरकारकाे ध्यानाकर्षण....

कर्णाली पुग्यो माओवादीको मध्य पाहाडी अभियान

काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा माओवादी केन्द्रले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान आज कर्णाली प्रवेश गरेको छ। सुदूरपश्चिम प्रदेशको अभियान सकेर....

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी....

कांग्रेस–एमालेको भागबण्डा, माओवादी साक्षी: तयार भए सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग

काठमाडौं । सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगलाई पूर्णता दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको....

दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बुधबार बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजेलाई तय गरिएको छ। राष्ट्रिय सभाको बैठक दिउँसो सवा....

युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या ७३

काठमाडौं । रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध मोर्चामा खटिएका थप २३ नेपालीको मृत्यु पुष्टि भएको छ । योसँगै रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्धमा....

फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपले सरकारको निर्देशन मानेन

काठमाडौं । सरकारले ०८१ चैत ७ गते ३० दिनभित्र दर्ता हुन सामाजिक सञ्जालका लागि अन्तिम समयसीमा तोकेकाे चेतावनी मेटाले अटेर गरेकाे छ । त्यो....

आफ्नै याेजनामा बनेको मध्यपहाडी लोकमार्गमा अभियान चलाउँदै माओवादी

काठमाडौं । काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले आउँदो जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियान सञ्चालन गर्ने भएको छ। आज (आइतबार) अध्यक्ष पुष्पकमल....

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी गरिएको छ । संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको यस आयोजनाको....

आजदेखि कक्षा १२ को परिक्षा ५ लाख ११ हजार विद्यार्थी सहभागि हुँदै

काठमाडौं । देशभरका परीक्षा केन्द्रमा आइतबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुने....

भाजपाका नेता चौथाइवालेले नेपाली १९ नेताहरुलाई लाइन लगाएर भेटे

काठमाडौं । भारतीय सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाली नेताहरुलाई लाईन लगाएर भेट गरेका छन् । पूर्व प्रधानमन्त्री तथा दलका अध्यक्षहरुलाई....