sharethis sharing button

एजेन्सी भारतको चर्चित टिभी सिरियल महादेवबाट निकै चर्चामा आएकी  चर्चित नायिका  सोनारिका भदोरिया हुन्  । उनि सिरिएल  महादेवबाट नै चर्चामा आएकी हुन् ।  सन १९९२ तिन डिसम्वरमा  जन्मिएकी

उनि एक भारतिय फिल्म अभिनेत्री पनि रहेकी छिन् । उनि सिरियलमा मात्र नभई फिल्ममा पनि उतिकै परिचीत  छिन् । उनले महादेवमा देवी पार्वतीकाे अभिनय गरेकी थिन ।

सिरियलबाटनै धेरै फ्यान कमाउन सफल भएकी उनका  अभिनयलाई अत्याधिक रुचाइएका थिए । उनि फिल्म सांसेुं मेंमा पनि अभिनय गरीसकेकी छिन् । टिभी सीरियल तुम देना साथ मेरा बाट नै आफ्नो करीयर अगाडि बढाएकी हुन् ।

आफ्ना हट तस्विरका कारण उनि ट्रोलको सिखार समेत हुने गर्दछिन् । इश्क़ में मरजावांमा भिलेनको भुमिका अभिनय गरेपछाडि उनि झन चर्चामा आएकी हुन् ।बेलाबेलामा उनले आफ्ना तस्विर शेयर गरेकी हुन्छिन् । यतिखेर पनि सोनारिका भदोरिया फ्यानलाई मख्ख पार्ने तस्विर शेयर गरेकी छिन् ।