Category: बिजनेस
विश्वका धनी व्यक्ति बने बर्नार्ड अर्नाल्ट दोस्रो स्थानमा एलोन मस्क
फ्रान्सेली लक्जरी सामानको विशाल कम्पनी एलभीएमएचका अध्यक्ष बर्नार्ड अर्नाल्टले एलोन मस्कलाई दोस्रो स्थानमा पार्दै विश्वका धनी व्यक्तिहरूको सूचीमा शीर्ष स्थान बनाएका छन् । उनी....
दशैं–तिहार योजना “होण्डाको दशैंको शुभ लाभ” को विजेताहरु घोषित
काठमाडौं, मंसिर २८ ः नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले आफ्नो दशैं तथा तिहार स्किम “होण्डाको....
बहुउपयोगी ,बहुप्रतिक्षित फोटोन इलेक्ट्रिक कार्गो भ्यान काठमाडौँमा
बहुप्रतिक्षित फोटोन इलेक्ट्रिक भ्यान काठमाडौँमा देखिएको छ। केहि समय फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको इलेक्ट्रिक....
सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट
यही मंसिर २४ गते देखि पौष १६ गते सम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको नेपाली ब्रान्ड सोनामले वार्षिक विन्टर....
प्रभु क्यापिटलको फ्री डिम्याट “न्यानो Special Offer” सञ्चालन
प्रभु क्यापिटलले यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाईनबाट प्रभु क्यापिटलको कार्यालय कमलादी वा प्रभु बैंकको शाखामा गई डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि ....
नेशनल लाईफ को अत्याधुनिक सुविधा सम्पन्न भवन बन्दै
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले नेपालगंज सुर्खेत रोडमा करिब ३५ करोडको लगानीमा ७ तल्ले अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवन निर्माण गर्ने भएकोछ यसै....
रेमिट टू नेपाल पनि अब NPS मा आबद्ध
काठमाडौं– रेमिट टू नेपाल प्रा.लि.ले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था....
सनिगाड हाइड्रो लिमिटेडकोे को साधारण शेयर निष्काशन सम्झौता
रजिष्टर्ड कार्यालय धोवीघाट, ललितपुर रही बझाङ जिल्लामा आयोजना क्षेत्र रहेको श्री सनिगाड हाइड्रो लिमिटेडको सर्वसाधारणहरुको लागि निष्काशन गरिने रु.१००÷— अकिंत दरको साधारण शेयर ६७,५०,०००....
नेपाल मर्चेन्ट बैंकर्स संघको १३औं वार्षिक साधारण सभा क्लब हिमालय, नगरकोट मा सम्पन्न
आज मिति २०७९ साल मंसिर २२ गते नेपाल मर्चेन्ट बैंकर्स संघको १३औं वार्षिक साधारण सभा क्लब हिमालय, नगरकोट मा सम्पन्न भयो । उक्त वार्षिक....
माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा. महतो द्वारा शपथ ग्रहण
माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोज्यूले नेपाल राष्ट्र बैंकका श्रीमान् गभर्नर श्री महाप्रसाद अधिकारीज्यू समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको....
SALESBERRYdf NEPALPAY QR बाट भुक्तानी गर्दा १०% क्यासब्याक
काठमाण्डौं, Salesberry Department Store का ग्राहकहरुले अब NEPALPAY QR : स्क्यान गरी भुक्तानी गर्दा १०% (अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त....
बैंक अफ काठमाण्डू लिमिटेडको २८औं वार्षिक साधारण सभा सम्पन्न
बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो २८औं वार्षिक साधारण सभा आज मिति २०७९ मंसिर २३ गते शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लब, टुडिखेल, काठमाडौंमा बैंकको सञ्चालक....
सन्राइज बैंक लिमिटेडद्धारा प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडद्धारा व्यवस्थापन गरिने सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सन्राइज फोकस्ड इक्विटी फण्ड ९क्गलचष्कभ ँयअगकभम भ्त्रगष्तथ....
नेशनल लाईफ इन्स्योरेन्स कं. लि. को ३४ औं वार्षिक साधारण सभा
कम्पनीको घद्ध औं वार्षिक साधारण सभा मिति द्दण्ठढ÷ण्ड÷ज्ञड का दिन कम्पनीको अध्यक्ष श्रीमती प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ । सभामा अध्यक्षले....
जापान नेपाल व्यापारिक मैत्री सम्बन्ध लाई अझै सहज र बलियो बनाउन शिखर सम्मेलन आयोजना हुदै
जापान नेपाल व्यापारिक मैत्री सम्बन्ध लाई अझै सहज र बलियो बनाउन लाई आइडिया स्टुडियो नेपाल, LeadX नेपाल र Fourth Valley Concierge Corporation Japan....
सेगवेले उपत्यकामा १० वटा ईभी–चार्जिङ स्टेशन जडान गर्ने
सेगवे–नाइनबटले आफ्नो विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्न उपत्यकाभर १० वटा ईभी–चार्जिङ स्टेशनहरू जडान गर्ने योजना घोषणा गरेको छ । यी चार्जिङ स्टेशनहरूमा छिटो....
विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयरको थप सार्वजनिक
विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयरको थप सार्वजनिक निष्काशन (FPO को विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त सोमबार, १९ मंसिर....
नेपाल एसबिआई मर्चेन्टको सातौँ वार्षिक साधारणसभा सम्पन्न
यस नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लि. का शेयरधनीको सातौँ वार्षिक साधारणसभा मिति २०७९ मंसिर १९ गते (तद्नुसार ०५ डिसेम्बर २०२२) नेपाल एसबिआई बैंक लि.....
सजिलो सेवा अब पोखरामा ; सेवा प्रदायकले मासिक १५०,००० सम्म आम्दानी गर्ने अवसर
नेपालको पहिलो डिजिटल सर्भिस मार्केटप्लेस (सेवा बजार), ‘सजिलो सेवा’ले पोखरामा आफ्नो सेवा विस्तार गरेको छ l अब पोखरेली सेवाग्राहीहरुले सजिलो सेवाको एप प्रयोग गरेर....
मुक्तिनाथ विकास बैंकद्वारा बैंकका ग्राहकहरुलाई बसुन्धराको “द डालो रेष्ट्रोे” मा विशेष छुट
मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन बसुन्धराको “द डालो रेष्ट्रोे” रेस्टुरेन्टसँग फुड एण्ड....
गरिमा क्यापिटल लिमिटेडले ल्यायो यस्ता आकर्षक सुबिधा
गरिमा क्यापिटल लिमिटेड (साविक के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड) गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको सम्बन्धित सम्पूर्ण ग्राहक महानुभावहरुलाई जानकारी गराउन चाहन्छौं....
माइक्रोसफ्टको स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम नेपालमा सुरू,
माइसक्रोसफ्टले नेपालमा स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम सुरू गरेको छ । आइसिटी अवार्डसँगको सहकार्यमा शुक्रबार माइक्रोसफ्टले नेपालमा स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम सुरू गरेको हो ।....
एन आई सी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल सिनेमा हलमा हेर्न पाउने
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गरिरहेको एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रवद्र्धनका लागि....
प्रभु क्यापिटलको Remittance Demat खाता सञ्चालन
नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका तथा बिदेशमा जान लागेका व्यक्ति तथा निजका परिवारजनहरुका लागि प्रभु क्यापिटलले १ वर्षका....

