उक्त आरोप नियोजित भएको बताउँदै आएका सिल्भाको लोकप्रियता खासै खस्किएको थिएन । मतदाताले सिल्भामाथि लगाइएको भ्रष्टाचारको आरोप नियोजित भन्दै उनैलाई १२ बर्षपछि फेरि विजयी गराइदिएका हुन् ।
पराजित वर्तमान राष्ट्रपति बोल्सोनारो सन् १९६४ देखि सन् १९८५ को सैन्य तानाशाही अन्त्यपछि पुनः चुनाव जित्न नसक्ने पहिलो राष्ट्रपति बनेका छन् ।


