आजै २५ जनाको स्थायी समिति पनि चयन गरिएको छ । महासचिवमा तेस्रो कार्यकाल निर्वाचितसँगै आगामी वर्ष उहाँ राष्ट्रपतिमा पनि तेस्रो पाँच वर्षे अवधीको निम्ति निर्वाचित हुने मार्ग प्रशस्त भएको छ ।
यसअघि चीनको संविधानमा संशोधन गरेर कुनै पनि राष्ट्रपति तेस्रो कार्यकाल निर्वाचित हुनसक्ने व्यवस्था राखिएको थियो । चीनमा यसअघि महासचिव र राष्ट्रपति भएको व्यक्ति पाँच वर्षको दुई कार्यकालको निम्ति चुनिन सक्ने व्यवस्था थियो ।


