यूईएफए महिला च्याम्पियन्स लिगको उपाधि सातौंपटक पनि फ्रान्सेली क्लब लियोनको पोल्टामा

यूईएफए महिला च्याम्पियन्स लिगको उपाधि फ्रान्सेली क्लब लियोनले जितेको छ। आइतबार राति भएको खेलमा जर्मन क्लब वल्फ्सबर्गलाई ३–१ ले पराजित गर्दै लियोनल सातौंपटक उपाधि हात पारेको हो।

