डा.गाेविन्द केसीकाे अनशन स्थगीतकाे भित्र रहस्य खुल्याे
अनशन वस्नकाे लागि इलाम पुगेका डा गाेविन्द केसीले अचानक अनशन स्थगीत गर्नुकाे खास रहस्य खुलेकाे छ।स्राेतका अनुसार,पुष २० गते अर्थात भाेलि प्रधानमन्त्री केपी वलीलाइ इलाममा नागरीक सम्मान गरिदैछ।यसकाे लागि इलाममा भब्य तयारी भइरहेकाे छ।तर,डा गाेविन्द केसी यहि समयमा अनशन वस्न्काे लागि इलाम पुगे।उनलाइ अनशन वस्न नदिन प्रहरी र प्रशासनले भरमग्दुर काेशिश गरयाे तर सफल भएन।विना सुचना अचानक इलाम पुगेका डा गाेविन्द केसी जता गएपनि प्रहरीकाे घेरामा परेका थिए। वुधवार दिउसाे एकछिन माथि जंगलमा समेत एक्लै गए।नागरीक अभिनन्दन हुन लागेकाेले प्रहरीले सुरक्षा सतर्कता बढाएकाे छ भने उनीहरूले डा केसीलाइ पनि अनशन वस्न् स्थान दिइरहेका थिएनन।यस्ताे बेलामा संसद शिक्षा समिति सभापति जयपुरी घर्तीले २ दिनकाे समय मागिन।उनले दुइ दिन समय माग्नुकाे कारण पनि प्रधानमन्त्रीकाे नागरी अभिनन्दन नराेकियाेस भन्ने नै हाे ।यति कुरा वुझेका डा केसीले दुइ दिन हाेइन यसाे भए सात दिन समय दिन्छु भनेर भने।यसरी राेकियाे डा केसीकाे अनशन।