Category: बिजनेस

सोलुखुम्बुमा बन्यो पन्ध्र श्ययाको अस्पताल, राष्ट्रपति भण्डारीद्धारा समुद्धघाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ । विश्वको सर्वाेच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु....

अवलोकनकर्ताको उत्साहनजक सहभागितासहित यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न, १५ हजार बढीले गरे अवलोकन

अवलोकनकर्ताको उत्साहनजक सहभागितासहित लिभिङ विथ आइसिटीले आयोजना गरेको यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न भएको छ । शनिबार अपराह्नन आयोजित समापन कार्यक्रममा फेस्ट....

सन्राइज क्यापिटल लिमिटेको १२ औं (बाह्रौ) वार्षिक साधारण सभा सम्पन्न । शेयरधनीका लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने

  सन्राईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित सन्राईज क्यापिटल लिमिटेडले आफ्नो १२ औं वार्षिक साधारण सभा मिति २०७९÷०७÷१८ गते शुक्रवारका दिन....

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको  Head- Financial Markets and Treasury Markets   मा सर्वेन्द्र मिश्र नियुक्त

  काठमाडौं, २०७९ कार्तिक १७ गते । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले श्री सर्वेन्द्र मिश्रलाई    स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको  Head- Financial Markets and Treasury....

११.११ अभियान को लागि ज्योति विकास बैंक र दराज बीच सम्झौता

    ज्योति विकास बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रा.लि. बिच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने....

नबिल ब्यालेन्स्ड फन्ड–२ र इक्विटी फन्डको लाभाँश शुरक्षित गर्ने आज अन्तिम दिन

नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभाँश सुरक्षित गर्ने आज कात्तिक १७ गते अन्तिम दिन रहेको छ । नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी....

प्रभु बैंक लिमिटेड र होटल मुस्ताङ ताज एण्ड थकाली किचेनका बिच आकर्षक छुट गर्ने सम्झौता

  प्रभु बैंक लिमिटेड र मुस्ताङ स्थित होटल मुस्ताङ ताज एण्ड थकाली किचेनका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ....

प्रभु बैंक लिमिटेड र हार्नेस् जिपलाइन प्रा.लि बिच आकर्षक छुट प्रदान गर्ने सम्झौता

  प्रभु बैंक लिमिटेड र कुस्मा, पर्वत स्थित हार्नेस् जिपलाइन प्रा.लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका....

श्री रोशन कुमार न्यौपानेज्यूलाई एन आई सी एशिया बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतमा पुर्ननियुक्त

  यस एन आई सी एशिया बैंक लिमिटेडको मिति २०७९ कात्र्तिक १६ मा बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले श्री रोशन कुमार न्यौपानेज्यूलाई बैंकको....

शौर्य सिमेन्टले ल्यायो ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल’ अफर 

    शौर्य सिमेन्टले देश व्यापी रूपमा ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफर‘ लिएर आएको छ। कार्तिक १५ देखि पौष ३० २०७९ सम्म लागु....

महालक्ष्मी विकास बैंक को “महालक्ष्मी बैंक २ ३ ४ को जादु” योजना

  “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा....

चाडपर्व पश्चात् पनि बिओकेको २५% सम्मको नगदफिर्ता योजना

बैंक अफ काठमाण्डू लिमिटेडले नेपालीहरुको महान चाडहरु दशैं, तिहार, नेपाल सम्बत ११४३ तथा छठमा आफ्ना ग्राहक महानुभावहरुलाई आवश्यक सरसामान खरिद गर्दा सुबिधा होस् भन्ने....

राजनीतिक पावरकै भरमा अन्तरवार्ता लिने मास्टर जब मेनपावरमा विभागको छापा

कामदार मागपत्र प्रमाणीकरणबिना वैदेशिक रोजगारीमा पठाउने भन्दै अन्तरवार्ता लिने म्यानपावरविरुध्द वैदेशिक रोजगार विभागले कारबाही थालेको छ । मास्टर जब प्रालिले मागपत्र प्रमाणीकरणबिना वैदेशिक रोजगारीमा....

आर्कषक सहकारीले सुरु–गर्यो ‘एकोलमार्ट डटकम’,अर्डर गर्नासाथ सामान घरमै

काठमाण्डौ ७ कार्तिक २०७९ । आर्कषक उपभोक्ता कृषि सहकारी संस्थाले एकै छानामुनी सबै सामान विक्री गर्न इ–कमर्श साइड ‘एकोल मार्ट डटकम’ सार्वजनिक गरेको छ....

एन आई सी एशिया बंैकको आ.व. २०७९÷८० को प्रथम त्रयमासिक वित्तीय नतिजा प्रकाशित

  मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्ग प्रदान गर्दै आइरहेको एन आई सी एशिया बंैक लिमिटेडले चालू आ.व. २०७९÷८० को....

रसुवागढी नाकाबाट पाँच अर्बभन्दा बढीको सामग्री आयात

नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कन छिटोछरितो भइरहेको छ । तिहार लागि आयात भएका स्याउ, ओखर, किभी, स्याउपातीजस्ता फलफूल छिटोभन्दा छिटो....

तिहार तथा छठमा निःशुल्क मोवाइल बैंकिङ्ग फण्ड ट्रान्सफर

  आउँदो तिहार तथा छठको अवसरमा मोबाइलमा आधारित फण्ड ट्रान्स्फरलाई थप प्रवद्र्घन गर्नका निम्ति कुनै पनि मोबाइल बैंकिङ्गबाट कनेक्टआइपिएस मार्फत फण्ड ट्रान्स्फर गर्दा कुनै....

एमालेले बैंकका सिइओ देखि कर्मचारीसंग २ करोड रुपैयाँ उठायो

एमालेले यसपालिको चुनावमा बाणिज्य बैंक सञ्चालक समितिको अध्यक्षसहित विभिन्न बैंकका सिइओ, अर्थ मन्त्रालय र मातहतका कर्मचारी, वल्र्ड बैंक, एडिबी, आइएमएफलगायत विभिन्न दातृ निकायमा जागिर....

बि.ओ.के.क्यापिटल मार्केट लि.को सातौं वार्षिक साधारण सभा सम्पन्न

मिति २०७९ साल कार्तिक ४ गते श्री बि.ओ.के. क्यापिटल मार्केट लि. को साधारण सभा सम्पन्न भएको छ । यस कम्पनीका अध्यक्ष श्री महेश मिश्रज्यूको....

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा सम्पन्न

  २०७९÷०७÷०४ गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोे १२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा कम्पनीको प्रधान कार्यालय राजभवन, तिनकुने काठमाडौंमा सम्पन्न भएको....

मालपोत कार्यालय दोलखामा मेगा बैंकको एक्सटेन्सन काउन्टर विस्तार

मालपोत कार्यालय दोलखामा मेगा बैंकको एक्सटेन्सन काउन्टर विस्तार काठमाडौं, ४ कात्तिक । मेगा बैंक नेपाल लिमिटेडले दोलखाको चरिकोटस्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार....

मेगा बैंकले संचालनमा ल्यायो भू–सेवा केन्द्र, अब घरजग्गा रोक्का– फुकुवा बैंकबाटै हुने

  काठमाडौं, ३ कार्तिक । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई सहज रुपमा घर, जग्गा, अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य सहज रुपमा उपलब्ध गराउने उद्देश्यले....

होण्डाको तिहार एक्सचेन्ज महोत्सव

  होण्डा टु व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले “तिहार एक्सचेन्ज महोत्सव” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यो योजना अन्तर्गत....

एन आई सी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा श्री केशवप्रसाद लम्सालज्यू नियुक्त

  राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगाल्नुभएका श्री केशवप्रसाद लम्सालज्यू यस एन आई सी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त....

बिरगंजका अकलेश कुमार पटेल बने “सेन्साईको ३ को झट्का” योजनाको पहिलो विजेता

जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईको दशैं तिहार लक्षित “सेन्साई ३ को झट्का” योजना अन्तर्गतको पहिलो लक्की ड्रको विजेता बिरगंज निवासी अकलेश कुमार....

उदयपुर मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर विस्तार

  काठमाडौं, २ कात्तिक । मेगा बैंक नेपाल लिमिटेडले उदयपुरको गाइघाटस्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । त्रियुगा नगरपालिका वडा नम्बर....