www.agnijwala.com

www.agnijwala.com

online news

  • होमपेज
  • बैँक
  • बिमा
  • अटो
  • शिक्षा
  • निर्माण
  • उर्जा
  • स्टक मार्केट
  • जिवनशैली
  • पत्रपत्रिका
  • सम्पर्क

आज २०८१ कार्तिक २५ गते आइतबारको राशिफल

November 10, 2024
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

जुनियर स्टाफ वा सँगीसाथीको क्रियाकलापले तपाईंको चिन्ता बढ्नसक्छ, तथापि आफ्नो क्षमता र प्रतिभाअनुसार अवसर मिल्ने दिन हो, उन्नतिपथका हरेक विघ्नबाधा पन्छाउँदै एउटा छुट्टै पहिचान कायम राख्न सफल भइने छ । सिनियर्सलाई रिझाउन नसके पनि सहकर्मी साथीहरूको सहयोगले कुनै महत्त्वपूर्ण काम सम्पादन हुनेछ । सोखका निमित्त दैनिक खर्चमा बृद्धि हुनसक्छ । भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ, प्रेमीबाट कुनै उपहार प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्रतीक्षित इच्छा र आकाङ्क्षाको परिपूर्ति हुने समय छ । कर्मक्षेत्रमा गरिएको मिहिनेत र लगनशीलताका कारण विभिन्न अवसरले पछ्याउने तथा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ, नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुनसक्छ । घरपरिवारमा सानातिना कुरामा वैचारिक मतभेद वा विवाद भइरहन्छ, तर पनि आज सबैले तपाईंकै रुचिअनुसार व्यवहार गर्ने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

विदेश यात्रा वा छात्रवृत्तिका लागि तैयारी गरिंदै छ भने आजको प्रयासले नयाँ गति समात्ने र लाभ पाउने दिन हो । मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्नेछ, कर्मप्रति समर्पित भइने छ र प्रतिष्ठामा बृद्धि हुनेछ । दीनदुःखी, रोगी र पाको व्यक्तिलाई सहयोग गर्न पाउँदा एउटा छुट्टै आनन्दको आभास हुनेछ । अचानक खुसी हुने कुनै समाचार सुन्न पाइने छ । कामविशेषले देशरपरदेशको यात्रा हुने वा घर छाड्नुपर्ने परिस्थिति पनि बन्नसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ, तर परिबन्दमा खुम्चनु पर्दा मन निराश बन्ने समय हो । प्रतीक्षित इच्छा र आकाङ्क्षाको परिपूर्ति हुने समय छ । कर्मक्षेत्रमा गरिएको मिहिनेत र लगनशीलताका कारण विभिन्न अवसरले पछ्याउने तथा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने समय छ, तर पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्नुहोला, डुबेको वा गुमेको धन हातपार्न सक्नुहुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पारिवारिक भ्रमणमा निस्कनुपर्ने हुन्छ, अथवा भविष्यमा हुने कुनै यात्राको योजना बनाउन सकिन्छ । तपाईंको प्रस्तावमा छोराछोरीको पूर्ण समर्थन रहनेछ । जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ । सरल व्यवहारको प्रदर्शन गर्दा लाभ हुनेछ, मन उत्सुक र आशावादी बन्ने दिन हो, त्यसैले महत्त्वपूर्ण निणर्य लिनुअघि दोधारमा नरहनु होला, किनकि आजको निणर्यले भाग्यको ढोका उघ्रिने समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आइपरेका चुनौती र परीक्षाहरूमा खरो उत्रेर अघि बढ्ने समय हो, आजको दिनअध्ययनप्रति मात्र होइन, स्वास्थ्यस्थिति एवं आहाररविहारप्रति पनि ध्यान दिनु ठीक हुन्छ । प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको अन्त्य हुनेछ, आज हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई बेवास्ता गर्नु हुँदैन, किनभने परिवार भनेको आधारभूत पक्ष हो, सुखसुविधा भनेको केवल साधनमात्र हो । कामको बोझ बढ्नेछ, तथापि हरेक क्रियाकलापमा हतार गर्नुहुँदैन । जुनसुकै काममा प्रशासनिक समस्या र कानुनी पक्षबारे चिन्तन गर्नु ठीक हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

महत्त्वाकाङ्क्षा र असम्भव आशामा अल्झिएर बस्नु राम्रो होइन, घरपरिवारको खुसीका लागि बित्दो काम भए पनि समय निकाल्नु बुद्धिमानी हुनेछ । नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र ट्रिकको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो । बाल्यावस्थाका मित्रहरू, आत्मीयजन वा छोराछोरीसित सम्पर्क वा भेटघाट हुने तथा रामरमाइलोमा सरिक हुने दिन हो, भावना र इच्छाहरूको कदर हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

खिसीट्युरी गर्ने वा प्रतिद्वन्द्वीहरूले अथवा राजनैतिक प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्छन्, त्यस्तै गोपनीयता बाहिरिनाले पनि समस्यामा पर्न सकिन्छ । तर आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ । घरिघरि मन अशान्त भए झैं लाग्नेछ, तर एक्लै बसेर घोरिनुभन्दा तामेलीमा परेका विषयवस्तुमा ध्यानकेन्द्रित गर्नाले केही फाइदा हुनसक्छ । सँगीसाथी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्नेछन् । व्यक्तिगत जीवनका बारेमा बढी खुलस्त हुनु राम्रो मानिंदैन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सहकर्मी वा मित्रको सहयोगबाट कुनै महत्त्वपूर्ण काम सम्पन्न हुनाले मन प्रसन्न रहने छ । बहुप्रतीक्षित आकाङ्क्षाले पूणर्ता पाउने समय हो । भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ । झैझगडा र मुद्दामामिलाभन्दा एक कदमपछाडि हटेको जाती हुन्छ । तर आज त्यस्तो ज्ञान प्राप्त हुने दिन हो, जसले भविष्यमा राम्रो काम गर्नसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति छ । आर्थिक पक्ष सुदृढ रहनुका साथै इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । पतिपत्नीमा एक किसिमको समझदारी कायम हुने दिन हो । प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ, गुरुजन, विद्वान् एवं अनुभवी व्यक्तिहरूका साथमा घुलमिल हुन र सङ्गत गर्न पाइने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्ने दिन हो, नयाँ कामको थालनी गर्न कामदार र सहयोगीको सुझाव लाभप्रद रहनेछ । इच्छानुसार कार्य सम्पन्न हुँदै जाँदा प्रसन्नतामा बृद्धि हुने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता नगर्नु राम्रो हुन्छ । आफ्नो रुचिको विषयमा अगाडि बढ्ने थुप्रै अवसरहरू देखा पर्नेछन् । प्रयास गरेमा खूबी र क्षमताको पहिचान हुने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कठोर र क्रूर निणर्य लिनुपर्ने कमजोर समय छ, तथापि विवेकको प्रयोग गरेमा व्यक्तिगत साख कायम राख्न सफल भइने छ । कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन हो, अझ साँझपख मन हतास र भावुक बन्नसक्छ । स्वास्थ्यस्थितिमा देखिएका समस्या समाधान हुने समय हो, तर कुरा काट्ने र शत्रुहरूको गतिविधि बढ्न सक्छ, सचेत हुनुपर्छ ।

(ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७– ९८४२२१९७३५)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • अफगानिस्तान : प्रतिबन्धित टीटीपीका शीर्ष कमाण्डरसहित चार जनाको रहस्यमय विस्फोटमा मृत्यु
  • ठाकुर र उपेन्द्र मिले,जसपाले सरकारको नेतृत्व दाबी गर्ने
  • ८ करोड डोज कोरोना खोप अमेरिकाले विभिन्न राष्ट्रलाई  दिने
  • सत्ता पक्ष र प्रतिपक्षीलाई सफल या विफल बनाउने एउटै अस्त्र ‘महन्थ’
  • तेस्रो लहर आय बालबालिकालाई बढी जोखिम
  • मेलम्चीले अझै दिएन उपभोक्तालाई राहत
  • परीक्षा नहुँदै दोस्रो वर्षको अध्यापन !
  • कोरोना बिरामीको गुहार: `सरकार एक बेड पाउ प्लिज ´
  • महामारी जित्न सघाउँदै मनकारीहरू
  • जसपाका चार प्रदेश सांसदलाई तत्काल पदमुक्त नगर्नु -सर्वोच्च अदालत
  • नयाँ मार्गमा अघि बढ्न माओवादी केन्द्रले माग्यो जनताका सुझाव
  • जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच गोप्य बार्ता
  • सय दिनमा ४९ करोड नाफामा उदयपुर सिमेन्ट
  • ओलीले अब ३० दिन भित्र फेरि विश्वासको मत लिनुपर्ने
  • केन्द्रीय कोभिड अस्पताल घोषणा गरिएकाे वीरकै बेहाल
  • नयाँ बसपार्क युवा समुहको सहयोगमा भोकभोकै बसेका ५० बढीलाई खाना वितरण
  • प्रतिगमनविरुद्ध युवा इन्जिनियर समूहले निकालेको “जाउ जाउ जाउ” गीत सार्वजनिक
  • कर्णाली प्रदेशका मुख्यमन्त्रीले बाढी पिडीतलाई खाली चेक दिएको खुलासा
  • लुटतन्त्र मचाएर सरकार चलाउन नदिएकै कारण आफुले बिरोध खेप्नु परेको – अध्यक्ष बमको भनाई
  • ओसामा बिन लादेनको इन्टर भ्युउ लिने बहादुर पत्रकार रॉबर्ट फिस्क रहेनन्
  • दशै नजिकिए संगै गाउँपालिका अध्यक्ष बमले दिए दशैको शुभकामना
  • बिश्वकर्माको जवाफी लभलेटर प्रेमिका लाई
  • भिरबाट लडेर कालिकोटमा एक बृद्ध महिलाको मृत्यू
  • कालिकोटको एकमात्र सुनथराली बिमानस्थल छिट्टै संञ्चालनमा आउदै
  • अनेरास्ववियुका केन्द्रीय सदस्य उपाध्याय द्वारा आफ्नो गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण
  • प्रदेश सरकारको राहात कालिकोटका बाढी पहिरो पिडीतलाई १ करोड २ लाखको चेक हस्तान्तरण
  • १६ बर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा कालिकोटमा एक वडाँ अध्यक्ष प्रकाउ
  • स्थानीय सरकारले रोजगारी दिएका ३७५ जनालाई पार्टीको आदेशमा हटाईदै
  • डाक्टरमा कोरोना पोजेटिभ देखिए पछि कालीकोट जिल्ला अस्पतालमा उच्च सतकर्ता अपनाइदै
  • पलाँती कान्छाँको नेतृत्वको सरकारले गर्यो अर्को ऐतिहासिक सफलता
  • कालिकोटमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित को संख्या २८ पुग्यो
  • एलपी ग्यासको मूल्य बढ्यो
  • ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर मनाइँदै
  • त्रिशूली–३ ‘ए’काे सुरुङबाट मानिस कराएकाे आवाज आएकाे इन्जिनियर सांसदकाे भनाई
  • भोटेकोशी बाढीको दशौं दिनः ५०८३ जना अझै सम्पर्कविहीन
  • संयुक्त राष्ट्रसँघको महासभामा जाने तयारीमा प्रधानमन्त्री बालेन
  • भोटेकोशी बाढी : २९१ विदेशीसहित ३८४ जना बेपत्ता
  • रसुवा, नुवाकोट र धादिङ तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
  • आज प्रधानमन्त्रीले सांसदका प्रश्नकाे जवाफ दिने, बालेनले कालाे चस्मा के गर्लान ?
  • रिसोर्टका नाममा फर्जी कम्पनी खडा गरी ४८ करोड दुरुपयोग, प्रभु बैंकका पूर्वसीईओसहित ७ जनाविरुद्ध मुद्दा
  • बागमती राप्रपामा लफडाः ह्विप लगाउने प्रमुख सचेतकनै हटाए नेता थापाले
  • प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन

  • अरुणखोलामा ट्रकले पुल भाँचेपछि पूर्वपश्चिम राजमार्गअन्र्तगत नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध  ‘डाइभर्सन’ निर्माण गरी सञ्चालनमा  
  • प्रधानमन्त्रीको स्वास्थ्य झन खराव भयाे, फेरि सिंगापुर जाने
  • रसुवाको भोटेकोशीमा भीषण बाढी, वस्ती छाड्न जिल्ला प्रशासनको आग्रह 
  • सुरक्षा रणनीति परिवर्तन, आवश्यक परे गोली हान्ने अधिकार
  • अफगानिस्तान : प्रतिबन्धित टीटीपीका शीर्ष कमाण्डरसहित चार जनाको रहस्यमय विस्फोटमा मृत्यु
  • ठाकुर र उपेन्द्र मिले,जसपाले सरकारको नेतृत्व दाबी गर्ने
  • ८ करोड डोज कोरोना खोप अमेरिकाले विभिन्न राष्ट्रलाई  दिने
  • सत्ता पक्ष र प्रतिपक्षीलाई सफल या विफल बनाउने एउटै अस्त्र ‘महन्थ’
  • तेस्रो लहर आय बालबालिकालाई बढी जोखिम
  • मेलम्चीले अझै दिएन उपभोक्तालाई राहत
  • परीक्षा नहुँदै दोस्रो वर्षको अध्यापन !
  • कोरोना बिरामीको गुहार: `सरकार एक बेड पाउ प्लिज ´
  • महामारी जित्न सघाउँदै मनकारीहरू
  • जसपाका चार प्रदेश सांसदलाई तत्काल पदमुक्त नगर्नु -सर्वोच्च अदालत
  • नयाँ मार्गमा अघि बढ्न माओवादी केन्द्रले माग्यो जनताका सुझाव
  • जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच गोप्य बार्ता
  • सय दिनमा ४९ करोड नाफामा उदयपुर सिमेन्ट
  • ओलीले अब ३० दिन भित्र फेरि विश्वासको मत लिनुपर्ने
  • केन्द्रीय कोभिड अस्पताल घोषणा गरिएकाे वीरकै बेहाल
  • नयाँ बसपार्क युवा समुहको सहयोगमा भोकभोकै बसेका ५० बढीलाई खाना वितरण
  • प्रतिगमनविरुद्ध युवा इन्जिनियर समूहले निकालेको “जाउ जाउ जाउ” गीत सार्वजनिक
  • कर्णाली प्रदेशका मुख्यमन्त्रीले बाढी पिडीतलाई खाली चेक दिएको खुलासा
  • लुटतन्त्र मचाएर सरकार चलाउन नदिएकै कारण आफुले बिरोध खेप्नु परेको – अध्यक्ष बमको भनाई
  • ओसामा बिन लादेनको इन्टर भ्युउ लिने बहादुर पत्रकार रॉबर्ट फिस्क रहेनन्
  • दशै नजिकिए संगै गाउँपालिका अध्यक्ष बमले दिए दशैको शुभकामना
  • बिश्वकर्माको जवाफी लभलेटर प्रेमिका लाई
  • भिरबाट लडेर कालिकोटमा एक बृद्ध महिलाको मृत्यू
  • कालिकोटको एकमात्र सुनथराली बिमानस्थल छिट्टै संञ्चालनमा आउदै
  • अनेरास्ववियुका केन्द्रीय सदस्य उपाध्याय द्वारा आफ्नो गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण
  • प्रदेश सरकारको राहात कालिकोटका बाढी पहिरो पिडीतलाई १ करोड २ लाखको चेक हस्तान्तरण
  • १६ बर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा कालिकोटमा एक वडाँ अध्यक्ष प्रकाउ
  • स्थानीय सरकारले रोजगारी दिएका ३७५ जनालाई पार्टीको आदेशमा हटाईदै
  • डाक्टरमा कोरोना पोजेटिभ देखिए पछि कालीकोट जिल्ला अस्पतालमा उच्च सतकर्ता अपनाइदै
  • पलाँती कान्छाँको नेतृत्वको सरकारले गर्यो अर्को ऐतिहासिक सफलता
  • कालिकोटमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित को संख्या २८ पुग्यो
  • १० औँ दिनमा सुरुङबाट दुई व्यक्तिको जीवितै उद्धार, कसरी १० औँ दिनसम्म बाचे ?
  • एलपी ग्यासको मूल्य बढ्यो
  • ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर मनाइँदै
  • त्रिशूली–३ ‘ए’काे सुरुङबाट मानिस कराएकाे आवाज आएकाे इन्जिनियर सांसदकाे भनाई
  • भोटेकोशी बाढीको दशौं दिनः ५०८३ जना अझै सम्पर्कविहीन
  • संयुक्त राष्ट्रसँघको महासभामा जाने तयारीमा प्रधानमन्त्री बालेन
  • भोटेकोशी बाढी : २९१ विदेशीसहित ३८४ जना बेपत्ता
  • रसुवा, नुवाकोट र धादिङ तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
  • आज प्रधानमन्त्रीले सांसदका प्रश्नकाे जवाफ दिने, बालेनले कालाे चस्मा के गर्लान ?
  • रिसोर्टका नाममा फर्जी कम्पनी खडा गरी ४८ करोड दुरुपयोग, प्रभु बैंकका पूर्वसीईओसहित ७ जनाविरुद्ध मुद्दा

हाम्रो बारेमा

स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।
सल्लाकार अध्यक्ष
  • नरेन्द्र प्रसाद पाण्डे(जेम्स)
अध्यक्ष
  • टंक प्रसाद देवकोटा
प्रमुख कार्यकारी अधिकृत
  • बिकाश मुडवरी
सम्पादक
  • राम प्रतिक चौधरी
  • राज कुमार जैशी
संवाददाताहरु
  • मित्र पाण्डे
  • खडक धामी
  • कमल तामाङ
  • सुनिल शाह
  • मदन काफ्ले
कार्यकारी सम्पादक
  • रक्तिम दैलेखि
प्रदेश प्रतिनिधि
  • बिकास घर्तिमगर(रोल्पा )
  • प्रकाश शर्मा (रुकुम )
  • गणेश शाही
  • मान बहादुर विश्वकर्मा(कालिकोट )
  • लोकेन्द्र गिरि(सुर्खेत ))
  • इसारा धामी (बुटवल)
  • राजकिशोर शाह (जनकपुर)
  • सुरेस देवकोटा (धनगढी )
  • राजन गुरुङ (पोखरा )
लेखा प्रबन्धक
  • प्रेयंका पाण्डे
उप-सम्पादक
  • पदम बि.के
  • राधिका पाण्डे
जापान रिपोर्टर
  • उतम प्रसाद पाण्डे
  • खगेन्द्र पाण्डे (कतार)
अनुसन्धान व्युरो
  • लेकालि थापा

सम्पर्क

अग्निज्वाला मासिक दारा सञ्चालित अग्निज्वाला डटकम सुचना विभाग दर्ता नम्बर :- १४७३/०७५-७७
  • मुख्य कार्यालय :- सुर्यविनायक -६ , भक्तपुर
  • Mobile : ९८६०८२१९३०, ९८५१००८१२०
  • agnijwala2009@gmail.com
Copyright © AgniJwala.Com Designed By : M.S Design Studio.