मनकामना केव’लकार २४ औं वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश

नेपालकै पहिलो मनकामना केव’लकारको संचालन २४ औं वर्ष पुरा गरी २५ औं वर्षमा सफलतापूर्वक प्रवेश गरेको सहर्ष जानकारी गराउछौ ।
यस केबुलकारको स्थापनाकाल मिति २०५५ साल मंसीर ८ गते देखि केबुलकारको नियमित संचालन गरी हालसम्म करीब ज्ञ करो८ ठण् लाख यात्र’ तथा भक्तजनहरूलाई स्तरीय केबुलकार सेवा प्रदान गरी सकेका ५ौं । केबुलकारको नियमित संचालन पश्चात् मनकामना क्षेत्र र यस आसपासका क्षेत्रहरु एक प्रम’ख पर्य६कीय गन्तब्यका रुपमा स्थापित भई यस क्षेत्रको व्यापार व्यवशायहरुमा उल्लेख्य बृ४ि भई समुन्नत विकास भई विश्व साम’ समेत मनकामनाको प्रचार प्रसार भएको ५ ।
साथै यस केबुलकारका संस्थापक स्व. लक्ष्मण बाबुु श्रेष्७ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण एवं स्मरण गर्दै उहांको महान् सोच अनुरुप केबुलकारले आप्mनो व्यवशाय आम्दानीको केही हिस्सा सामाजिक कार्यमा खर्चिनु पर्५ भन्ने महान् सोच अनुरुप व्यावशायिक सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक, धार्मिक, शिक्षा जस्ता आदि कार्यमा सहयोग पु¥याउंदै आएको र स्व. लक्ष्मण बाबु श्रेष्ठकैमार्ग निर्देशन बमोजिम भविष्यमा पनि यस कम्पनी सदैव लागी रहने प्रण गर्दछ । यसै अनुरुप बिगत लामो समय देखि केबुलकार अवस्थित चितवनको ईच्५ाकामना गाउंपालिका र गोरखाको शहिद लखन गाउंपालिकामा प्रत्येकलाई कूल आम्दानीको ज्ञ(ज्ञ प्रतिशत रकम व्यावशायिक सामाजिक उत्तरदायित्व अनुसार शिक्षा, स्वास्थ्य, धार्मिक, म७, मन्दिरको जिर्०ाो४ार लगायत विकास निर्मा०ाका कार्य आदिमा खर्चिंदै आएका ५ौं । साथै भूकम्प तथा कोभि८ जस्ता प्राकृतिक तथा अन्य बिपत्तका समयमा राहत बितर०ा तथा सहयोग गर्दै आएका ५ौं र गरी रहने ५ौं ।
साथै मनकामना केबुलकार बिद्यमान ब्लबयिनगभ प्रविधिबा६ म्यउउभmिबथच को म्(ऋयललभअत म्ष्नष्तब िप्रविधिमा स्तरोन्नति हुंदै गरेको व्यहोरा अवगत गराउंदै प्रथम चर०ाको कार्य सम्पन्न भई द्दछ औं वार्षिक उत्सवको अवसरमा पूर्०ा रुपले म्ष्नष्तब िप्र०ाालीमा रुपान्तर०ा गरी देशकै पहिलो म्ष्नष्तब िकेबुलकार प्र०ााली हुने जानकारी गराउंद५ौं ।
यसै वार्षिकोत्’सवको उपलक्ष्यमा यसै समूहको भातृ कम्पनी रिसोर्६स् बाई मनकामना केवल कार (प्रा.) लि. ९च्भकयचतक द्यथ ःबलबपबmबलब ऋबदभि ऋबच ९ए।० ीतम।०, ले मनकामनामा द्धण् को७ायुक्त सुबिधा सम्पन्न हो६ल तथा रिसोर्६को निर्मा०ा थालनी गरिने समेत जानकारी गराउंद५ौं । यसको लागत करीब रु. द्धड करो८ अनुमानित गरिएको ५ ।
यस द्दद्ध औं वार्षिक उत्सवको अवसरमा हामीलाई सहयोग, सद्भाव दिनु हुने स्थानीयबासीहरु तथा सम्पूर्०ा सहयोगी हातका साथै हाम्रा यात्रु तथा भक्तजन लगायत हाम्रा कर्मचारीवर्गहरुमा समेत हार्दिक आभार प्रक६ गर्दै आउने वर्षहरुमा अरु स्तरीय सेव दिने प्र०ा गर्द५ौं । माता मनकामनाले सबैको कल्या०ा गरुन् ।

