HONOR को आधिकारिक बिक्रेता Celltron Nepal ले Daraz ११:११ को अवसर मा विभिन्न प्रकार को आकर्षक अफर हरु लिएर आएको छ। नोवेम्बेर ११ देखि सुरुवात हुन गईरहेको Daraz ११:११ को लागि HONOR ले छुट तथा उपहार को अफर लिएर आएको हो।

11:11 को मुख्य आकर्षण Free Gifts हो । त्यसैले, Honor Nepal ले आफ्ना फोन खरिदमा आकर्षक नि:शुल्क उपहार दिएर मानिसहरूलाई आकर्षित गर्न अगाडि आएको छ। HONOR X7, HONOR X8 वा HONOR 50 Lite को कुनै पनि खरिदमा HONOR Earbuds X3 Lite नि:शुल्क पाउनेछन् साथै HONOR X9 को खरिदमा HONOR ब्यान्ड 6 नि:शुल्क पाउनेछन्।

साथै, HONOR Nepal ले आफ्ना Accessories मा पनि आकर्षक छुट दिएको छ । रु. ५,४९० मूल्य को HONOR Earbuds X3 Lite मात्र रु. 4,490 मा प्राप्त गर्न सकिनेछ भने रु. ६,४९० मूल्य को HONOR Band 6 मात्र रु. ५,४९० मा प्राप्त गर्न सकिनेछ।
Daraz 11:11 को लागि को अफर
Model Name Offer
HONOR X7 Earbuds X3 Lite worth Rs. 5,490 Free
HONOR X8 Earbuds X3 Lite worth Rs. 5,490 Free
HONOR X9 HONOR Band 6 worth Rs. 6,490 Free
HONOR 50 Lite Earbuds X3 Lite worth Rs. 5,490 Free
HONOR Earbuds X3 Lite 18% Discount
HONOR Band 7 15% Discount