बिश्वकै महंगी सेलीब्रेटीका बोल्ड तस्वीर

एजेन्सी । प्रतिष्ठिन फोब्स म्यागजिनले केही अघि सन २०२२ का महंगा सेलीब्रेटीको सूची सार्वजनिक गरेको थियो ।
अमेरिकी मोडल एवं उद्यमी काइली जेनर उक्त सूचीमा संसारकै महंगी सेलीब्रेटीमा परिन् । उनको पारिश्रमिक ५८५ मिलियन अमेरिकी डलर रहेको उल्लेख छ ।
काइली उसै चर्चित भएकी होइनन् । सामाजिक सञ्जालमा उनका लाखौं फलोअर्स छन् भने निकै बोल्ड देखिन्छिन् । हेरौं उनका केही तस्विर :





