देउडा पारखी  लय तथा शब्द गगन जैशी को प्रयासमा तयार परिएको  “दैलेखको भाल्या” देउडा गीत  भिम बिष्ट अछामी रेखा नामक युट्युब च्यानल लगाएतका च्यानलमा राखिएको छ। यो गीतमा शब्द सङ्कलन गगन जैसी लगायतका समुहको रहेको छ भने स्वरमा गगन जैशी, ममता अधिकारी ,चक्र परियार र कल्पना नेपालीको रहेको गीतमा  पृयङ्का कुवर ,गगन जैशी, पर्बती भटट, चक्र परियार कल्पना नेपाली, नवीन देवकोटा,  गुड्डु ओलि लगाएत सुदुरका देउडा परखीहरुको अभिनयमा जमघट भएको देउडा गीतमा दमदार प्रस्तुति रहेको छ।   पूरा गीत र मनोरञ्जनात्मक अभिनय हेर्नकालागी युट्युबमा गएर यो लिङ्कमा क्लिक गरेर हेर्न सक्नु हुनेछ।              https://youtube.com/watch?v=N_wMiAE5DeY&feature=sharehttps://youtube.com/watch?v=N_wMiAE5DeY&feature=share