बलिउड फिल्म स्टार आयशा शर्मा इन्डस्ट्रीकी बोल्ड अभिनेत्रीको सुचीमा परेकी छिन् । नायिका सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । हालै अभिनेत्री आयशा शर्माले आफ्नो इन्स्टाग्राममा बोल्ड तस्विर शेयर गरेकी छिन् । जसले यतिबेला इन्टरनेट दुनियाँमा हंगामा मच्चाइरहेको छ ।

यी तस्बिरहरूमा जोन अब्राहम स्टारर फिल्म सत्यमेव जयतेकी अभिनेत्री आयशा शर्माले आफ्नो बोल्ड अवतारले फ्यानमा खैलाबैला मच्चाएकी छिन् । अभिनेत्री आयशा शर्माका यी तस्बिरमा फ्यानहरुले चर्को कमेन्ट गरिरहेका छन् ।

नायिका आयशा शर्माले यो समयमा निलो मोनोकिनीमा बोल्ड तस्विर शेयर गरेर फ्यानको मन जितिन् ।

यी तस्विरहरूमा अभिनेत्री आयशा शर्मा बोल्ड र बोल्ड अवतारमा देखिएकी छिन् । अभिनेत्रीका यी तस्विरले इन्स्टाग्राममा हलचल मच्चाएको छ ।