नेपालकाे पहिलाे वैज्ञानिक गेहेन्द्र शमशेरले बनाएकाे पहिलाे बन्दुक यतिवेला लिलामीमा परेकाे छ।करिव १२३ बर्ष पहिला उनले बन्दुक बनाएका थिए।श्री ३ महाराज वीर शमशेरकाे समयमा गेहेन्द्र शमशेर राणाले याे बन्दुक बनाएका थिए।यहिबेला उनले वैज्ञानिककाे दर्जा पाए । तिनै गेहेन्द्र शमशेरले बनाएकाे बन्दुक यतिवेला भनेलिलामीमा राखिएकाे छ।वीर गन नाम दिइएकाे वन्दुक अमेरिकामा लिलामीमा छ। र,यसकाे मुल्य पनि असाध्यै महंगाे राखिएकाे छ।

तर नेपालमा बनेकाे पहिलाे बन्दुक कसरी विदेशीकाे हातमा पुग्याे ?भन्ने चाहि राेचक कथा छ।

नेपाल क्रमश गृहयुद्धमा पर्न थाल्याे।अान्तरिक राजनीतिले गिजाेल्न थालेपछि नेपाली सेनालाइ नया हतियारले सु-सज्जित पार्ने भन्दै नेपाल सरकारले अमेरिकाबाट नया हतियार ल्यायाे।तर,यसाे गर्नकाे लागि पहिले भएका हतियार उसले लिलामी गरयाे।यसरी नेपालकाे पहिलाे बन्दुक अमेरिकनकाे हातमा पुग्याे।अहिले यहि बन्दुक लिलामीमा राखिएकाे कुरा हिष्ट्री च्यानलले उदघाटन गरेकाे छ। नेपालले याे बन्दुक मात्र नभइ त्यसवेला बनेका ४५० टन हतियार वेचेकाे थियाे।