मान बहादुर बिश्वकर्मा//कालिकोट-कर्णाली करिडोर को लालिघाट मा रहेको रारा कर्णाली यातायात प्रा:लि जिप सेवा का कर्मचारि हरुले कालिकोट को कर्णाली करिडोर मा जाने ठाउँ को मुख्य केन्द्र बिन्दु भन्दा अगाडि को भाडा समेत असुल्ने गरेका छन जानुपर्ने ठाउँ भन्दा नजाने ठाउँ को टिकट काटेर यात्रुहरु गाडीमा गईरहेका छन।।

जानू पर्ने ठाँउमा त यात्रुहरु गाडी चढेर नै जान्छन् तर काउन्टर मा रहेका कर्मचारी हरुले भन्ने गर्छन्।
शान्तिघाट जाने मान्छेले रास्कोट को आर.सि.पि बजार रास्कोट आर सि पि बजार जाने यात्रुहरु ले रास्कोट को सेरा चोैर सान्नि त्रिर्बेणि जानू पर्ने यात्रुहरु ले शान्ति घाटको टिकट काटेर जानू पर्ने बाध्यता रहेछ।।

यात्रुहरुले आफ्नो गुनासो यसरी बताउछन हामी गाडी चडेर नै जाज्छोै, तर हामीलाई किन यस्तो जानू पर्ने ठाउको भन्दा नजानु पर्ने ठाउको टिकट किन काट्ने भनेर यात्रुहरुले दुखेसो त अबस्य नै पोख्छन तर बिचरा के गरून् भनेको कुरा सुन्दिने कोहि हुदैन गाडि भाडाँ नभयता पनि सापटि मागेर गाडीमा चडेर घर फर्किने समेत बाध्यता रहेको छ जसरि यात्रुहरूको यो बाध्यता छ त्यसलाई कित न्युनिकरण गर्नु पर्छ कित सहि समय अनुसार कुन ठाउँको मान्छेलाई कुन ठाउमा लैजाने त्यसको नियम हुनुपर्छ ।।

जसरि अहिले यात्रुहरुले समस्या भोगिरहेका छन अागामि दिन हरुमा यस्तो समस्या नरहोस कर्णाली राजमार्ग र कर्णाली करिडोर मा चल्ने गाडिहरु तिब्र रुपमा नियम अनुसार बाधियोस र चलोस हाम्रो आशा र अपेक्षा छ।।