एघार दिन देखि अनशनरत डा.गाेविन्द केसीले आइतवार मुख खाेलेका छन।इलाममा अनशन बसेकाे हप्ता दिनपछि राजधानीमा उपचारकाे लागि आएका डा गाेविन्द केसी आइसीयु बाट वार्डमा सरेकै दिन पत्रकारहरूसंग वाेलेका छन।प्रधानमन्त्री केपी ओली ६दिनकाे लागि युराेप हिडेकै दिन डा केसी बाेलेका हुन।

उनले शिक्षण अस्पतालमा पत्रकारहरूसंग वाेल्दै प्रधानमन्त्री ओलीले बदमाशी गरेकाे बताएका छन।१५ औं अनशनकाे बेलामा भएकाे सहमति ताेडदै प्रधानमन्त्रीले मनखुशी गरेकेा बताएका छन।