सुनको भाउ घट्यो ? तोलामा कतिले कारोबार भइरहेको छ ?

काठमाडौं । आज बिहीबार बजारमा सुनको भाउ रु एक सयले घटेको छ ।
मंगलबार तोलमा रु ५९ हजार ७०० मा कारोबार भएको सुनको भाउ बुधबार र आज रु एक सय घटेर प्रतितोला ५९ हजार ६०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै बुधबार तेजावी सुन तोलमा रु ५९ हजार ३०० मा कारोबार भइरहेको छ ।

