Category: बिजनेस

सन नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर

सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकहरूका लागि बीमाशुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक अफर घोषणा गरेको छ। कम्पनीका अनुसार, ई-सेवा र खल्तीमार्फत बीमालेख नवीकरण मिति....

युनिसेफको सहयोगमा ओखलढुंगा जिल्लामा २०८२ मा पाँच वटा जिल्लासँग सम्झौता

  युनिसेफको सहयोगमा ओखलढुंगा जिल्लामा पाँच जिल्लासँग सम्झौता भएको छ। जिल्लामा स्वास्थ्य क्षेत्रमा क्रियाशील एक गैर सरकारी संस्थाले ओखलढुंगा अस्पताल सञ्चालन समिति, महिला तथा....

“महालक्ष्मी विकास बैंकको शोक संवेदना र सेवा निरन्तरताबारे सूचना”

  यस विषम परिस्थितिको समयमा घटेका विभिन्न दुःखद घटनाहरुमा भएको जिउधनको क्षतिले महालक्ष्मी विकास बैंकलाई अत्यन्तै मर्माहत बनाएको छ । यस दुःखद घडीमा दिवंगत....

सामान्य सेवा मात्रै दिन सक्ने अवस्थामा अर्थ प्रशासन, कहाँ कस्तो क्षति ?

जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट अर्थ प्रशासनको काम कारबाही प्रभावित भएको छ । अर्थ मन्त्रालय, भन्सार तथा कर कार्यालयहरु, कोष तथा लेखा....

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई बुटबलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर र बैंकबीच सम्झौता सम्पन्न....

पर्वको बेला  टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्नसक्छ बजाज पल्सर १५०सिसि फेला

काठमाडौं, भाद्र २३ गते । टाटा मोटर्सद्वारा उत्पादित तथा वितरित टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्स को नेपालका लागि एकमात्र....

कनेक्ट IPS “z’e nfe ckm/” सञ्चालन

काठमाडौं । ग्राहकलाई सहज र छिटो सेवा दिनका लागि connectIPS मार्फत विभिन्न प्रकारका “z’e nfe ckm/” सुविधा सुरु गरिएको छ । यस अन्तर्गत विभिन्न....

हिमाल वाटर पार्क र स्ट्रीम पिक इन्टरनेशनलबीच समझदारी, लगानीमैत्री परियोजना अघि बढाउँदै

  काठमाडौं, ५ सेप्टेम्बर — नेपालको पर्यटन, मनोरञ्जन तथा होटल क्षेत्रमा लगानी विस्तार गर्ने उद्देश्यले हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेड, वीरगञ्ज र....

अफर नै अफरसँग टाटा मोटर्सको ‘प्रि–फेस्टिभ फियस्टा’ सुरु

काठमाडौं, १८ भदौ – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. ले नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै ‘प्रि–फेस्टिभ फियस्टा’ विशेष कार्यक्रम सुरु....

सन नेपाल लाइफद्वारा AML/CFT तालिम सम्पन्न, वित्तीय पारदर्शिता र सुरक्षा सुदृढीकरणमा जोड

कोहलपुर — सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि, नियामक पालना र संस्थागत सुशासनलाई सुदृढ बनाउन कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा Anti Money Laundering....

गफओं एक्सप्रेस लिमिटेडद्वारा संस्थागत सुधार योजना सार्वजनिक

काठमाडौं — गफओं एक्सप्रेस लिमिटेडले संस्थागत सुधारका लागि नयाँ रणनीति सार्वजनिक गरेको छ । सुधार योजनाअनुसार संस्थाले आगामी आर्थिक वर्षमा करिब ३ अर्ब २४....

स्काईवर्थद्वारा ४० दिन लामो चाडपर्व अफर घोषणा

काठमाडौं, भदौ १८ — चीनको प्रख्यात इलेक्ट्रोनिक्स ब्रान्ड स्काईवर्थ ले नेपाली ग्राहकहरूलाई लक्षित गर्दै ४० दिन लामो चाडपर्व अफर सार्वजनिक गरेको छ। कम्पनीले दशैं–तिहारलाई....

एन आई सी एशिया बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट

काठमाडौं, भदौ १८ — एन आई सी एशिया बैंकका ग्राहकले अब नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुटसहित सेवा लिन सक्ने भएका छन्। बैंक....

नेपाल माउन्टेनियरिङ्ग एसोसिएसनसँग नागरिक लगानी कोषको सम्झौता

काठमाडौं, भदौ १८ – नेपाल माउन्टेनियरिङ्ग एसोसिएसन (NMA) र नेपाल नागरिक लगानी कोष (NIMB) बीच आज विशेष सम्झौता भएको छ। यस सम्झौतापछि NMA का....

प्रभु बैंकलाई “नेपालको उत्कृष्ट डिजिटल SME बैंक” उपाधि

काठमाडौं, भदौ १८ — प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित Euromoney Excellence Award 2025 प्राप्त गरेको छ। बैंकले यस वर्षको “Best Digital Bank for SMEs....

सुनको मूल्यमा दैनिक कीर्तिमान

काठमाडौं- अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु....

धनुषाका कृष यादवलाई ‘गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५’ उपाधि

  ललितपुर, १ सेप्टेम्बर २०२५ – धनुषाका १७ वर्षीय सामाजिक अभियन्ता तथा सामग्री निर्माता श्री कृष यादव लाई यस वर्षको ‘गोल्छा ग्रुप प्रस्तुत ग्लोकल....

टाटा मोटर्सको नयाँ शोरूम अब धनगढीमा

धनगढी, भदौ १७ – टाटा मोटर्सका नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले सुदूरपश्चिम प्रदेशलाई लक्षित गर्दै धनगढीस्थित बोराडाँडीमा नयाँ शोरूम सञ्चालनमा ल्याएको....

नयाँ फिचरसहित शाओमीले रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले नेपालमा दुई नयाँ स्मार्टफोन मोडल — रेडमी १५ र रेडमी १५C — सार्वजनिक गरेको छ। यी दुवै स्मार्टफोन....

निडल क्यापिटलले पहिलो इम्प्याक्ट फण्ड घोषणा

काठमाडौं, भदौ १५, २०८२ निडल क्यापिटल एडभाइजरी प्रा.लि.ले आफ्नो पहिलो इम्प्याक्ट फण्ड (Laxmi Sustainable Energy Fund–LSEF) सार्वजनिक गरेको छ। सो फण्डको सुरुवात एक अर्ब....

उल्लेखनीय लघुवित्तलाई ‘The Best Bank’ उपाधि

काठमाडौं, भदौ १६ – Emerging Asia Banking Conclave & Awards 2025 मा उल्लेखनीय लघुवित्त वित्तीय संस्थाले प्रतिष्ठित ‘The Best Bank’ उपाधि हात पारेको छ।....

लक्की ड्र–नेपालभर ‘गोल्डेन टिकट’ योजना सुरु, २०२५ मा ५ सय जनाले पुरस्कार पाउने

काठमाडौं, नेपाल — नेपालभरका प्रयोगकर्तालाई लक्षित गर्दै लक्की ड्र मार्फत ‘गोल्डेन टिकट’ योजना सुरु भएको छ । लक्की ड्र अफर अन्तर्गत २०२५ मा ग्राहकहरूले....

“Road to IPO” कार्यक्रम सम्पन्न

  काठमाडौँ, भाद्र १५, २०८२ NIMB Ace Capital Limited, Pioneer Law Associates र ICRA Nepal Limited को संयुक्त आयोजनामा “Road to IPO” विषयक विशेष....

३ वर्षे सम्झौतामा हस्ताक्षर, उद्योग व्यवसायीलाई थप सहज सुविधा

भाद्र १५, २०८२ | काठमाडौं प्ग सँग ल प्लजफ आइजसोले उद्योग तथा व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी ३ वर्षे अवधिका लागि विशेष सम्झौता....

एन आई सी एशिया बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट

भाद्र १५, काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरूले अब राजधानीस्थित र्‍याडिसन होटलमा विशेष छुट सुविधा पाउने भएका छन्। बैंक र होटलबीच सम्पन्न....

धनस्रोत मूल्याङ्कन समितिद्वारा सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको सम्पत्ति गुणस्तर मूल्याङ्कन सम्पन्न

  काठमाडौं । धनस्रोत मूल्याङ्कन समितिले देशभरका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको लगानी तथा सम्पत्ति गुणस्तर मूल्याङ्कन (Assets Quality Assessment) सम्पन्न गरेको जनाएको छ....