Category: खेलकुद
चेल्सीको दोस्रो पराजय
काठमाडौं । साउथह्याम्पटनसंग मंगलबार राति २-१ ले पराजित हुँदै चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबल २०२२/२३ मा दोस्रो हार बेहोरेको छ घरेलु टोली साउथह्याम्पटनको जितमा....
नेपालले जित्यो केन्याविरुद्धको टी–२० श्रृखंला
काठमाडौं । केन्यालाई ३१ रनले पराजित गर्दै नेपालले टी–२० शृङ्खला जितेको छ । पाँचौँ तथा निर्णायक खेलमा केन्यालाई पराजित गर्दै नेपालले शृङ्खला जितेको हो....
केनको गोलमा टोटनहमको जित
लन्डन । ह्यारी केनको दुई गोल मद्दतमा टोटनहमले आइतबार इंग्लिस प्रिमियर लिगमा नटिङघम फरेस्टलाई २-० ले हराएको छ । एन्टोनियो कोन्टेको टोलीले जारी सिजन....
ड्रिजल कप क्रिकेट शनिवारबाट सुरु
काठमाडौं । नेपाल क्रिकेट इन्स्टिच्युटको आयोजनामा आज (शनिवार)बाट सुरु भएको शिक्षान्तर स्कुल दोस्रो इपीएस ड्रिजल कप क्रिकेट प्रतियोगिताका ६ खेलहरु सम्पन्न भएका छन ।....
नेपालको केन्या बिरुद्ध सानदार जीत
काठमाडौं । घरेलु टोली केन्याविरुद्ध सानदार ब्याटिङ गर्दै नेपालले तेस्रो टि-२० आई खेलमा कीर्तिमानी जित हात पारेको छ । यो जितसँगै पाँच टि-२० आई....
नेपाललाई १३३ रनको लक्ष्य
काठमाडौं । केन्याविरुद्धको टी २० शृंखलाअन्तर्गत दोस्रो टी २० खेलमा घरेलु टिमले नेपालसामु एक सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । नौरबीस्थित जिमखाना....
युनाइटेड सङ लिभरपुल पराजित
लन्डन । जाडोन सान्चो र मार्कुस रासफोर्डको समान एक गोलमा म्यानचेस्टर युनाइटेडले इङलिस प्रिमियर लिगको जारी सिजनमा पहिलो जित दर्ता गरेको छ । सोमबार....
म्यानचेस्टर युनाइटेड ब्राइटनसंग ४-० ले स्तब्ध
लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति ब्राइटनसंग म्यानचेस्टर युनाइटेड स्तब्ध बनेको छ । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा कुनै पनि समय युनाईटेडले....
अफगानिस्तानविरुद्ध आयरल्याण्ड विजयी
डब्लिन । आयरल्याण्डले दोस्रो टी–२० खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ । १ सय २३ रनको सामान्य लक्ष्य घरेलु टोली आयरल्याण्डले ६ बल....
युइएफए सुपरकपको उपाधी रियल मड्रिडलाई
मड्रिड । स्पेनिश क्लब रियल मड्रिडले युइएफए सुपरकपको फाइनल उपाधी हात पारेको छ । आज बिहान सम्पन्न खेलमा च्याम्पियन्स लिग विजेता रियल मड्रिडले युरोपा....
आजबाट इंग्लिस प्रिमियर लिगकाे नयाँ सिजन सुरु
लन्डन । इंग्लिस प्रिमियर लिग २०२२–२३ को नयाँ सिजन आज (शुक्रबार) बाट सुरु हुँदैछ । सिजनको उद्घाटन खेलको लण्डन डर्बी भिडन्तमा आर्सनल र क्रिस्टल....
न्यूजिल्याण्डसँग नेदरल्याण्ड्स पराजित
अकल्यान्ड । न्यूजिल्याण्डले पहिलो ट्वेन्टी–ट्वेन्टीमा नेदरल्याण्ड्सलाई १६ रनले हराएको छ । १४९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ३ बल अगावै १३२ रन बनाउँदै अलआउट भयो....
१९ वर्षीय ठिटोको अपत्यारिलो दौड गाथा
जुम्ला । गत ३ असारमा पूर्वी रुकुममा सम्पन्न चौथो गुरिल्ला अल्ट्रा म्याराथनमा १९ वर्षे ठिटोको कुदाइले चकित बनायो । ६२ किलोमिटर दूरीको दौडमा बाजी....
आइक्यानको सपथ ग्रहण तथा बिपीए अवार्ड वितरण कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाली लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को अध्यक्षमा भाष्कर सिंह लाला र उपाध्यक्षमा सुजन कुमार काफ्ले निर्वाचित....
: यी घातक फास्ट बलरले एक बलमा विन्डिजको जित खोसे
भारत र वेस्ट इन्डिजबीचको तीन खेलको एकदिवसीय शृङ्खलाको पहिलो खेल पोर्ट अफ स्पेन, त्रिनिदादमा खेलिएको छ। यो खेलको नतिजा अन्तिम बलमा आयो। वेस्ट इन्डिजलाई ३ रनले पराजित....
रोमाञ्चक जीत सहित इङ्ल्याण्ड सेमिफाइनलमा
लन्डन । प्रतिस्पर्धात्मक बनेको खेलको अतिरिक्त समयमा स्पेनलाई २-१ अन्तरले पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार....
आज नेपाल र नामिबिया भिड्दै
लन्डन । आइसीसी विश्वकप लिग टु को त्रिकोणात्मक एकदिवसीय श्रृंखला अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल नामिबियासँग खेल्दैछ । खेल आज दिउँसो ३.४५ बजे....
स्कटल्याण्ड विरुद्ध नेपालको ऐतिहासिक जीत
काठमाडौं । आसिफ शेखको अर्धसतकप्रेरित नेपालले आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा घरेलु टिम स्कटल्यान्डविरुद्ध ऐतिहासिक पाँच विकेटको जित....
महिला युरो: इंग्ल्यान्डको फराकिलो जित
लन्डन । नर्वेलाई फराकिलो अन्तरले पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति लगातार दोस्रो जित....
स्टार्टअप वल्र्डकप नेपाल– २०२२ असार २२ गते हुने
१५ असार, स्टार्टअप वल्र्डकपको नेपाल क्षेत्रिय प्रतिश्पर्धा असार २२ गते (जुलाई ६ मा) हुने भएको छ । विश्वका ७० देशमा हुने प्रतिश्पर्धा नेपालमा पहिलो....
एसईईमा सहभागी विद्यार्थीहरुका लागि फुटसल र बास्केटबल प्रतियोगिता हँुदै
युनिग्लोब सेकेन्डरी स्कुल÷कलेज कमलादी, काठमाडौंको आयोजनामा एसईई फुटसल तथा बास्केटबल प्रतियोगिता हुने भएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी उक्त प्रतियोगिताको....
श्रीलंकाले जित्यो अष्ट्रेलियाविरुद्धको एक दिवसीय शृंखला
घरेलु टोली श्रीलंकाले अष्ट्रेलियाविरुद्धको पाँच खेलको एक दिवसीय शृंखला जितेको छ । पाँचौ तथा अन्तिम खेलमा अष्ट्रेलिया ४ विकेटले विजयी भएपछि श्रीलंकाले शृंखला ३–२....
दिनेश सुनारको छैठौं विश्व रेकर्ड गिनिज बुकले दर्ता गर्यो
अमेरिकामा नेपाली पार्कर खेलाडी दिनेश सुनारको नयाँ विश्व रेकर्ड गिनिज बुकले दर्ता गरेको छ । उनको यो छैठौं विश्व रेकर्ड ह । ३० सेकेण्डमा....
मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारको पदक
चितवन कोइ ग्रुपद्वारा सञ्चालित मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठले गणतन्त्र अस्ट्रिया सरकारबाट ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक प्राप्त गर्नु हुने भएको छ ।....
लिभरपुलले हरायो एस्टन भिल्लालाई
लन्ड,न । एक गोलले पछि परेको स्थितिलाई उल्टाउदै इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एस्टन भिल्लालाई २-१ अन्तरले पराजित गरेको छ । मंगलबार भिल्ला मैदानमा....
१२ करोड पुरस्कार राशी पाउने स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनको फाइनल भाेली हुदै
जेठ ४, काठमाडौं । विश्वभरका ६० देशहरुमा हुने स्टार्टअपहरुको प्रतिश्पर्धा नेपालमा स्टार्ट अप हब नेपालले आयोजना गरेको हो । अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको....

