www.agnijwala.com

www.agnijwala.com

online news

  • होमपेज
  • बैँक
  • बिमा
  • अटो
  • शिक्षा
  • निर्माण
  • उर्जा
  • स्टक मार्केट
  • जिवनशैली
  • पत्रपत्रिका
  • सम्पर्क

विद्युत प्राधिकरणले फेरि भन्यो- उद्योगको बक्यौता १५ दिनभित्र तिर्नू

November 14, 2024

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत आपुर्ति लिएका उपभोक्तालाई बक्यौता तिर्न १५ दिनको समय दिएको छ।

बिहीबार प्राधिकरणले फेरि सूचना जारी गर्दै त्यस्ता उपभोक्तालाई १५ दिनभित्र बक्यौता तिर्न आउन भनेको हो।विद्युत महशुलको बक्यौता नतिरेको भन्दै प्राधिकरणले विभिन्न उद्योगमा लाइन काटेको थियो।

मन्त्रिपरिषद्को कात्तिक २५ गते बसेको बैठकले लाइन काटिएका उद्योगहरूमा एक साताभित्र लाइन जोडिसक्न प्राधिकरणलाई निर्देशन दिएको थियो। साथै १५ दिनभित्र बक्यौता उठाउने निर्णय पनि बैठकले गरेको थियो।

त्यसपछि कात्तिक २७ गते प्राधिकरणको सञ्चालक समितिको बैठक बसी सरकारको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेपछि उद्योगहरूमा लाइन जोडिएको थियो।

मन्त्रिपरिषद् बैठक र सञ्चालक समितिको निर्णयअनुसार नै १५ दिनभित्र तिरिसक्न प्राधिकरणले त्यस्ता उपभोक्ताहरूलाई आग्रह गरेको हो।’सोही अनुरूप वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टिओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी-वान, टि-टु र टि-थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल प्राप्त गर्नु भएकै होला। अतः उक्त बिल अनुसारको बक्यौता महशुल १५ दिन अर्थात २०८१ मंसिर १२ गते भित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।

तोकिएको समयमा बक्यौता महशुल भुक्तानी नभएमा नियमानुसार भइजाने पनि प्राधिकरणले जानकारी दिएको छ।

मंगलबार पत्रकार सम्मेलन गरी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिन भित्र बक्यौता तिर्न नआए पुनः बिजुली काटिने बताएका थिए।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • अफगानिस्तान : प्रतिबन्धित टीटीपीका शीर्ष कमाण्डरसहित चार जनाको रहस्यमय विस्फोटमा मृत्यु
  • ठाकुर र उपेन्द्र मिले,जसपाले सरकारको नेतृत्व दाबी गर्ने
  • ८ करोड डोज कोरोना खोप अमेरिकाले विभिन्न राष्ट्रलाई  दिने
  • सत्ता पक्ष र प्रतिपक्षीलाई सफल या विफल बनाउने एउटै अस्त्र ‘महन्थ’
  • तेस्रो लहर आय बालबालिकालाई बढी जोखिम
  • मेलम्चीले अझै दिएन उपभोक्तालाई राहत
  • परीक्षा नहुँदै दोस्रो वर्षको अध्यापन !
  • कोरोना बिरामीको गुहार: `सरकार एक बेड पाउ प्लिज ´
  • महामारी जित्न सघाउँदै मनकारीहरू
  • जसपाका चार प्रदेश सांसदलाई तत्काल पदमुक्त नगर्नु -सर्वोच्च अदालत
  • नयाँ मार्गमा अघि बढ्न माओवादी केन्द्रले माग्यो जनताका सुझाव
  • जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच गोप्य बार्ता
  • सय दिनमा ४९ करोड नाफामा उदयपुर सिमेन्ट
  • ओलीले अब ३० दिन भित्र फेरि विश्वासको मत लिनुपर्ने
  • केन्द्रीय कोभिड अस्पताल घोषणा गरिएकाे वीरकै बेहाल
  • नयाँ बसपार्क युवा समुहको सहयोगमा भोकभोकै बसेका ५० बढीलाई खाना वितरण
  • प्रतिगमनविरुद्ध युवा इन्जिनियर समूहले निकालेको “जाउ जाउ जाउ” गीत सार्वजनिक
  • कर्णाली प्रदेशका मुख्यमन्त्रीले बाढी पिडीतलाई खाली चेक दिएको खुलासा
  • लुटतन्त्र मचाएर सरकार चलाउन नदिएकै कारण आफुले बिरोध खेप्नु परेको – अध्यक्ष बमको भनाई
  • ओसामा बिन लादेनको इन्टर भ्युउ लिने बहादुर पत्रकार रॉबर्ट फिस्क रहेनन्
  • दशै नजिकिए संगै गाउँपालिका अध्यक्ष बमले दिए दशैको शुभकामना
  • बिश्वकर्माको जवाफी लभलेटर प्रेमिका लाई
  • भिरबाट लडेर कालिकोटमा एक बृद्ध महिलाको मृत्यू
  • कालिकोटको एकमात्र सुनथराली बिमानस्थल छिट्टै संञ्चालनमा आउदै
  • अनेरास्ववियुका केन्द्रीय सदस्य उपाध्याय द्वारा आफ्नो गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण
  • प्रदेश सरकारको राहात कालिकोटका बाढी पहिरो पिडीतलाई १ करोड २ लाखको चेक हस्तान्तरण
  • १६ बर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा कालिकोटमा एक वडाँ अध्यक्ष प्रकाउ
  • स्थानीय सरकारले रोजगारी दिएका ३७५ जनालाई पार्टीको आदेशमा हटाईदै
  • डाक्टरमा कोरोना पोजेटिभ देखिए पछि कालीकोट जिल्ला अस्पतालमा उच्च सतकर्ता अपनाइदै
  • पलाँती कान्छाँको नेतृत्वको सरकारले गर्यो अर्को ऐतिहासिक सफलता
  • कालिकोटमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित को संख्या २८ पुग्यो
  • गृहमन्त्री गुरुङकाे दीपक भट्टसँग अस्वभाविक लगानी, तत्काल बर्खास्त गर्न माग
  • मिनी संसदको रुपमा रहेका संसदीय समितिले आज नेतृत्व पाउँदै
  • पञ्जाब अझै अपराजित, मुम्बईको चौथाे हार
  • ट्रम्पको संकेत: पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता
  • सरकारकाे निर्णय पूरा भएन, सम्पत्ति छानविन समिति गठन गर्न सरकारको अलमल
  • होर्मुज नाकाबन्दी: बेलायतले दिएन अमेरिकालाई साथ
  • नयाँवर्षमा सूर्योदयलाई स्वागत गर्न नगरकोटमा पर्यटकको घुइँचो बढ्यो
  • आजदेखि विसं २०८३ प्रारम्भ : हर्षोल्लासका साथ मनाइँदै
  • खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
  • अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज
  • प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन

  • अरुणखोलामा ट्रकले पुल भाँचेपछि पूर्वपश्चिम राजमार्गअन्र्तगत नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध  ‘डाइभर्सन’ निर्माण गरी सञ्चालनमा  
  • प्रधानमन्त्रीको स्वास्थ्य झन खराव भयाे, फेरि सिंगापुर जाने
  • रसुवाको भोटेकोशीमा भीषण बाढी, वस्ती छाड्न जिल्ला प्रशासनको आग्रह 
  • सुरक्षा रणनीति परिवर्तन, आवश्यक परे गोली हान्ने अधिकार
  • अफगानिस्तान : प्रतिबन्धित टीटीपीका शीर्ष कमाण्डरसहित चार जनाको रहस्यमय विस्फोटमा मृत्यु
  • ठाकुर र उपेन्द्र मिले,जसपाले सरकारको नेतृत्व दाबी गर्ने
  • ८ करोड डोज कोरोना खोप अमेरिकाले विभिन्न राष्ट्रलाई  दिने
  • सत्ता पक्ष र प्रतिपक्षीलाई सफल या विफल बनाउने एउटै अस्त्र ‘महन्थ’
  • तेस्रो लहर आय बालबालिकालाई बढी जोखिम
  • मेलम्चीले अझै दिएन उपभोक्तालाई राहत
  • परीक्षा नहुँदै दोस्रो वर्षको अध्यापन !
  • कोरोना बिरामीको गुहार: `सरकार एक बेड पाउ प्लिज ´
  • महामारी जित्न सघाउँदै मनकारीहरू
  • जसपाका चार प्रदेश सांसदलाई तत्काल पदमुक्त नगर्नु -सर्वोच्च अदालत
  • नयाँ मार्गमा अघि बढ्न माओवादी केन्द्रले माग्यो जनताका सुझाव
  • जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच गोप्य बार्ता
  • सय दिनमा ४९ करोड नाफामा उदयपुर सिमेन्ट
  • ओलीले अब ३० दिन भित्र फेरि विश्वासको मत लिनुपर्ने
  • केन्द्रीय कोभिड अस्पताल घोषणा गरिएकाे वीरकै बेहाल
  • नयाँ बसपार्क युवा समुहको सहयोगमा भोकभोकै बसेका ५० बढीलाई खाना वितरण
  • प्रतिगमनविरुद्ध युवा इन्जिनियर समूहले निकालेको “जाउ जाउ जाउ” गीत सार्वजनिक
  • कर्णाली प्रदेशका मुख्यमन्त्रीले बाढी पिडीतलाई खाली चेक दिएको खुलासा
  • लुटतन्त्र मचाएर सरकार चलाउन नदिएकै कारण आफुले बिरोध खेप्नु परेको – अध्यक्ष बमको भनाई
  • ओसामा बिन लादेनको इन्टर भ्युउ लिने बहादुर पत्रकार रॉबर्ट फिस्क रहेनन्
  • दशै नजिकिए संगै गाउँपालिका अध्यक्ष बमले दिए दशैको शुभकामना
  • बिश्वकर्माको जवाफी लभलेटर प्रेमिका लाई
  • भिरबाट लडेर कालिकोटमा एक बृद्ध महिलाको मृत्यू
  • कालिकोटको एकमात्र सुनथराली बिमानस्थल छिट्टै संञ्चालनमा आउदै
  • अनेरास्ववियुका केन्द्रीय सदस्य उपाध्याय द्वारा आफ्नो गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण
  • प्रदेश सरकारको राहात कालिकोटका बाढी पहिरो पिडीतलाई १ करोड २ लाखको चेक हस्तान्तरण
  • १६ बर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा कालिकोटमा एक वडाँ अध्यक्ष प्रकाउ
  • स्थानीय सरकारले रोजगारी दिएका ३७५ जनालाई पार्टीको आदेशमा हटाईदै
  • डाक्टरमा कोरोना पोजेटिभ देखिए पछि कालीकोट जिल्ला अस्पतालमा उच्च सतकर्ता अपनाइदै
  • पलाँती कान्छाँको नेतृत्वको सरकारले गर्यो अर्को ऐतिहासिक सफलता
  • कालिकोटमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित को संख्या २८ पुग्यो
  • अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा, नयाँ सरकार गठन भएपछि पहिलो उच्चस्तरीय भ्रमण
  • गृहमन्त्री गुरुङकाे दीपक भट्टसँग अस्वभाविक लगानी, तत्काल बर्खास्त गर्न माग
  • मिनी संसदको रुपमा रहेका संसदीय समितिले आज नेतृत्व पाउँदै
  • पञ्जाब अझै अपराजित, मुम्बईको चौथाे हार
  • ट्रम्पको संकेत: पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता
  • सरकारकाे निर्णय पूरा भएन, सम्पत्ति छानविन समिति गठन गर्न सरकारको अलमल
  • होर्मुज नाकाबन्दी: बेलायतले दिएन अमेरिकालाई साथ
  • नयाँवर्षमा सूर्योदयलाई स्वागत गर्न नगरकोटमा पर्यटकको घुइँचो बढ्यो
  • आजदेखि विसं २०८३ प्रारम्भ : हर्षोल्लासका साथ मनाइँदै
  • खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

हाम्रो बारेमा

स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।
सल्लाकार अध्यक्ष
  • नरेन्द्र प्रसाद पाण्डे(जेम्स)
अध्यक्ष
  • टंक प्रसाद देवकोटा
प्रमुख कार्यकारी अधिकृत
  • बिकाश मुडवरी
सम्पादक
  • राम प्रतिक चौधरी
  • राज कुमार जैशी
संवाददाताहरु
  • मित्र पाण्डे
  • खडक धामी
  • कमल तामाङ
  • सुनिल शाह
  • मदन काफ्ले
कार्यकारी सम्पादक
  • रक्तिम दैलेखि
प्रदेश प्रतिनिधि
  • बिकास घर्तिमगर(रोल्पा )
  • प्रकाश शर्मा (रुकुम )
  • गणेश शाही
  • मान बहादुर विश्वकर्मा(कालिकोट )
  • लोकेन्द्र गिरि(सुर्खेत ))
  • इसारा धामी (बुटवल)
  • राजकिशोर शाह (जनकपुर)
  • सुरेस देवकोटा (धनगढी )
  • राजन गुरुङ (पोखरा )
लेखा प्रबन्धक
  • प्रेयंका पाण्डे
उप-सम्पादक
  • पदम बि.के
  • राधिका पाण्डे
जापान रिपोर्टर
  • उतम प्रसाद पाण्डे
  • खगेन्द्र पाण्डे (कतार)
अनुसन्धान व्युरो
  • लेकालि थापा

सम्पर्क

अग्निज्वाला मासिक दारा सञ्चालित अग्निज्वाला डटकम सुचना विभाग दर्ता नम्बर :- १४७३/०७५-७७
  • मुख्य कार्यालय :- सुर्यविनायक -६ , भक्तपुर
  • Mobile : ९८६०८२१९३०, ९८५१००८१२०
  • agnijwala2009@gmail.com
Copyright © AgniJwala.Com Designed By : M.S Design Studio.