चीनमा ६.२ म्याग्निच्युडको भूकम्प गयो
चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानमा ६.२ म्याग्निच्युडको भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ। भूकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ।सिचुवानमा गत जुनमा पनि ६ दशमलव १ रेक्टरको भुकम्प गएको थियो।