Category: बिमा
नेशनल लाइफको अभिकर्ता सम्मान तथा बिक्रय कला प्रशिक्षण कार्यक्रम सम्पन्न
मिति २०७९ मङ्सिर ८ गते । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको धनगढी मा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।....
नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने कार्यक्रम सम्पन्न
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि लागि ३ दिने (२०७९ कार्तिक १९ देखी २१ गते सम्म) “लिडर्स नाईट वीथ पारस....
सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौधौं वार्षिक साधारणसभा सम्पन्न
यस सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौधौं वार्षिक साधारणसभा मिति २०७९ कार्तिक २८ गते कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगरमा सम्पन्न भएको छ । साभारण सभाको....
गुराँस लाइफ इन्सुरेन्स कम्पनी लि. लालबन्दी शाखा कार्यलयका शाखा प्रमुख लोक कुमारी काफ्ले द्वारा मृत्यु दाबी बापत को रकम रु . ६,८९,८३१(छ लाख उन्न्नब्बे हजार आठ सय एकतीस मात्र ) को चेक पीडित परिवार लाई
१) फुलमाया घलान बर्दिबास १० महोत्तरी एवम् २) धन माया थापा मगर ,सर्लाही घरमै गै पीडित परिवार प्रति समावेदना प्रकट गरि सो चेक उहाँहरु लाई हस्तान्तरण गरियो।गुराँस लाइफ इन्सुरेन्स कम्पनी लि. लालबन्दी शाखा कार्यलयका शाखा प्रमुख लोक कुमारी काफ्ले द्वारा मृत्यु दाबी बापत को रकम रु . ६,८९,८३१(छ लाख उन्न्नब्बे हजार आठ सय एकतीस मात्र ) को चेक पीडित परिवार १) फुलमाया घलान बर्दिबास १० महोत्तरी एवम् २) धन माया थापा मगर ,सर्लाही घरमै गै पीडित परिवार प्रति समावेदना प्रकट गरि सो चेक उहाँहरु लाई हस्तान्तरण गरियो।
जनरल इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न,
मितिः २०७९÷०६÷११ जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ । विशेष साधारण सभाले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड....
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि. पाँचौं बार्षिक उत्सव २०७९
मिति २०७९ आश्विन ६ गते यस सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको ५ बर्ष पुरा गरी छैंटौं वर्षमा प्रवेश गरेको अवसरमा सामाजिक....
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि. पाँचौं बार्षिक उत्सव २०७९
मिति २०७९ आश्विन ६ गते यस सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको ५ बर्ष पुरा गरी छैंटौं वर्षमा प्रवेश गरेको अवसरमा....
सुदूरपश्चिम प्रदेशमा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्छ – अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्ने खाँचो आँैल्याउनुभएको छ । बिमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयको आज धनगढीमा शुभारम्भ गर्नुहुँदै उहाँले यहाँको....
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको Annual Recognition Program भव्यताका साथ सम्पन्न
चितवन — सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई दिने Annual Recognition Program सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन कुमार....
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. सामाजिक उत्तरदायित्व
मिति २०७९ भाद्र १८ गते, सुनकोशी गाउँपालिका र एक एक पाईला फाउण्डेसन बिचको सहकार्यमा संचालित एक एक पाईला ठोकर्पा आधारभूत अस्पतालमा दाता सम्मान तथा....
लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी समुदायिक अस्पताल बीच सम्झौता
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. बाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले बीमालेखको सीमा र शर्तहरूको अधिनमा रहि नारायणी समुदायिक अस्पतालबाट....
मिलियन डलर राउन्ड टेबल ग्लोबल कन्फ्रेन्स २०२२ मा सुर्या लाइफबाट चन्द्रकान्त पन्थी सहभागी हुँदै
अष्ट्रेलियाको सिड्नीमा यहि अगस्ट २८ देखि ३१ तारिखसम्म हुने (एम डी आर टी) मिलियन डलर राउन्ड टेबल ग्लोबल कन्फ्रेन्स २०२२ मा सहभागी हुन सुर्या....
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त
अभियान लघुवित्त वित्तिय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । आज एक....
गृह मन्त्रालयले लघुवित्त विरुद्धको संघर्ष समितिलाई कारबाहीको लागि दियो निर्देशन
काठमाडौं , २ भदौ । गृह मन्त्रालयले लघुवित्त विरुद्धको संघर्ष समितिलाई कारबाहीको लागि निर्देशन दिएको छ । मन्त्रालयले एक निर्देशन जारी गर्दै विपन्न र....
आई. एम.ई लाइफ इन्स्योरेन्सको एकैदिनमा ५८४८ बिद्यार्थीलाई बीमा साक्षरता
काठमाडौं । बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आई.एम.ई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ ।....
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडद्वारा आर्थिक रुपले विपन्न क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग प्रदान
नेपाल क्यान्सर हस्पिटल ललितपुरले कम्जोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरुको निशुल्क रुपमा उपचार गरिरहेको र सोही क्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले....
रिचिङ द पिनाकल” भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्सको एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न
“रिचिङ द पिनाकल २०७९÷८०” नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ४ दिने बार्षिक सम्मेलन “एनुअल बिजनेश लिडर्स कन्क्लेभ, लुम्बिनी स्थित होटल....
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कर्याकारी अधिकृतमा श्री युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिको मिति २०७९ आषाढ ७ गतेको १२०आँै बैठकको निर्णय भए बमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा श्री युगेशभक्त बादे....
बीमा सम्बन्धी सर्भे सम्पन्न- जनचेतना अभिवृद्धि
नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. ले जीवन बीमा सम्बन्धी देशै भरि सर्भे सम्पन्न गरेको छ ।नेक्सजेन म्यानेजमेन्ट बैंक बीमा कम्पनी र उद्योग व्यवसायलाई....
छोरीको जन्मदिनको अवसरमा कैलालीकी भौनी देवी चौधरीले जीवन बिमा गराएकी छन् ।
जिल्लाको गोदावरी नगरपालिका १ बस्ने भौनीले आफ्नी छोरी रिनाको गुराँस लाइफ इन्सुरेन्स अत्तरिया शाखामा दश लाखको गुराँस जीवन श्री सावधिक तथा आजीवन बिमा गराएकी हुन् । फजुल खर्च गर्नुभन्दा पनि छोरीको बचत तथा सुरक्षाका दृष्टिकोणले जीवन बिमा गराएको भौनी चौधरीले बताइन् ।उनले फजुल खर्च गर्नुभन्दा पनि जीवनको सुरक्षा तथा बचतको लागि सबैलाई जीवन बिमा गर्न आग्रह गरिन् । गुराँस लाइफ इन्सुरेन्स अत्तरिया शाखाका प्रमुख गजेन्द्र बहादुर भण्डारीले जन्मदिनको शुभकामना दिँदै आउने दिनहरूमा पनि यसरी बचत हुँदै जाने बताए।
आइ.एम.ई लाइफ इन्स्योरेन्सद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न
आई .एम .ई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा आयोजित वृहत रक्तदान कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । मुलुकका सातवटै प्रदेशमा....
बिमा कम्पनीको मर्जर÷प्राप्ति सैद्धान्तिक स्वीकृतिअघि जनशक्ति व्यवस्थापनको खाकासमेत माग्न आग्रह
काठमाडौं, साउन २० नेपाल वित्तीय संस्था कर्मचारी संघले बिमा कम्पनीहरुलाई मर्जर वा प्राप्तिको सैद्धान्तिक स्वीकृति दिनुपूर्व सम्बन्धित कम्पनीमा कर्मचारीको पद, तह र सेवासुविधा....
सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न
यस सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा आज मिति २०७९ श्रावण १९ गते कम्पनीको रजिष्टर्ड कार्यालय, विराटनगरमा सम्पन्न भएको छ ।....
बीमा समितिको स्वीकृती बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडको बाकेमा तालिम सम्प
बीमा समितिको स्वीकृती बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले मिति २०७९ साल श्रावण १४, १५ र १६ गते बाँके जिल्लाको कोहलपुर नगरपालिकामा कृषि तथा पशुपन्छी अभिकर्ताको....
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि। र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौ । बिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौ बिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको....
गुराँस लाइफ द्वारा झापाका बिमितलाई ५२ लाख ५५ हजार भुक्तानी
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले झापा भद्रपुर नगरपालिका वडा नं. ८ का बिमित श्री सुदेश राईको परिवारलाई ५२ लाख ५५ हजार मृत्यु दाबी भुक्तानी गरेको....

