अग्निज्वाला संंम्वाददाता

बेचिएको हाे या लुटिएकाे हाे कालापनि पत्ता लगाउनु प्रयाे ।।
के गर्दैछन स्याल हरु गएर [राजधानि] पत्ता लगाउनु प्रयाे ।।

कहिले नक्शा परिवर्तन गर्छ त कहिले [सिमामै] पुक्दछ।।
कतै भयाे कि हामी बाटै गल्ति अन्जानि पत्ता लगाउनु प्रयाे ।।

बिना स्वार्थ आज भाेलि कसैले एक शब्द त बाेलि दिदैन ।।
हाम्रो देशलाई सित्तैमा किन गर्छ हाेला लगानि पत्ता लागउनु प्रयाे ।।

आफ्नै श्रिमान काे हत्यारा पनि खाेजि न गर्ने कस्ताे राष्टपति ।
सिमा लुटिदा खाेजि गर्छन कि गर्दिनन माहारानि पत्ता लगाउनु प्रयाे ।

अब त हुँदैभएन पटक्कै भएन मेरा प्रदेशि दाजु भाइ हरु ।।
कति लुटिएकाे छन हाम्रो सिमा हर छानि छानि पत्ता लगाउनु प्रयाे ।।

            अमिन बाेहरा {अभ्यास} 
         नरहरिनाथ गा/पा लालु कालिकोट