Category: साहित्य/कला
आजदेखि विसं २०८३ प्रारम्भ : हर्षोल्लासका साथ मनाइँदै
काठमाडौं । आजदेखि विसं २०८३ प्रारम्भ भएको छ। नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ। आज वैशाख १ गते....
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने भएको छ । महाशिवरात्रिका लागि फागुन कृष्ण एकादशीका दिन पशुपतिमा....
आज महाशिवरात्रि, सुनका गहना लगाएर पशुपति दर्शनमा नजान प्रहरीकाे अपिल
काठमाडाैं । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ । आज....
मितेरी परम्परा जोगाउँदै धार्चे, २० जोडीले लगाए मित
गोरखा । हराउँदै गएको मितेरी साइनो लगाउने परम्परालाई जिल्लाको धार्चे गाउँपालिकाले भने आजसम्म जोगाएको छ । सोमबार सम्पन्न त्यहाँको चार दिने ‘तातोपानी मेला’मा मितेरी....
भार्सेमा भिक्टोरिया क्रस विजेता रानाको सालिक स्थापना
गुल्मी । लाहुरेहरूको गाउँका रूपमा परिचित यहाँको सत्यवती गाउँपालिका–८ भार्सेमा प्रथम विश्वयुद्धका वीर गोर्खा सैनिक तथा भिक्टोरिया क्रस प्राप्त कर्नबहादुर रानाको सालिक स्थापना गरिएको....
साम्राज्ञीले भनिन्ः खरेलकाे छाेरा भएपनि विवाह भएकाे छैन
काठमाडौं । कलाकार तथा मोडेल विशाल खरेलसँगको इन्गेजमेन्टका कारण विवादमा घेरिएकी चर्चित कलाकार साम्राज्ञी शाहले आफ्नो सम्बन्धको बचाउ गरेकी छन्। दुई वर्षको बच्चाको बुवासँग....
आज किराँत समुदायले उँधौली पर्व मनाउँदै
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् । किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले....
आज योःमरि र धान्य पूर्णिमा पर्व मनाइँदै
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता,....
चार महिनामा १६ हजार पर्यटक मनाङमा
चालु आर्थिक वर्षको प्रथम चार महिनामा १६ हजार २९६ पर्यटकले मनाङ भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख....
मनास्लु क्षेत्रमा आठ हजारबढी पर्यटककाे भ्रमण
गोरखा । चालु आर्थिक वर्षको साउन यता आठ हजार ५४४ पर्यटकले गोरखाको मनास्लु क्षेत्र भ्रमण गरेका छन् । मनास्लु क्षेत्रमा कात्तिकमा मात्र चार हजार....
प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे
बाँके । बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घरवास (होमस्टे) यति बेला आन्तरिक पर्यटकको चापले गुल्जार छ । दसैँतिहारजस्ता मुख्य चाडपर्व सकिएसँगै यहाँ....
सुमना श्रेष्ठले लेखिन् कविता : ‘हो, म अवसरवादी हुँ’
सुरुमा मन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा आबद्ध हुने भनिए पनि अन्तिममा नअटाएकी पूर्वमन्त्री सुमना श्रेष्ठले ‘म अवसरवादी’ कविता लेखेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी....
छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै
महोत्तरी- छठपर्वको दोस्रो दिन बर्तालु ‘खरना’ विधिका तयारीमा गर्दैछन्। शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालु आज पञ्चमी तिथिका....
विश्वका १० पुराना झण्डामा नेपालको झण्डा समेत
कुनै पनि राष्ट्रको झण्डा उक्त देशको राष्ट्रिय प्रतीक हो। तीमध्ये केही सर्वाधिक प्रतिष्ठित राष्ट्रिय झण्डाहरू सबभन्दा पुराना पनि छन्। पुराना झण्डाहरूले एकता र इतिहासको....
छठ पूजास् आध्यात्मिक र सांस्कृतिक महत्व भएको वैदिक पर्व
डा। केदार कार्की। हाम्रो देश चाडपर्वहरूको भूमि हो। यी चाडपर्वहरूमा सांस्कृतिक, आध्यात्मिक र सामाजिक प्रभावहरू छन्। हिमालयदेखि मधेस क्षेत्रसम्म नेपालको विशाल जैविक विविधता....
परान’को पोएटिक टिजर रिलिज, छोराबाट कस्तो आश राख्छन् बाबुले ?
काठमाडौँ । आगामी कार्तिक १४ गते रिलिज हुने फिल्म ‘परान’ले काबिक टिजर सार्वजनिक गरेको छ । वरिष्ठ अभिनेता निर शाहको आइतबार परेको जन्मदिनको अवसर....
नवरात्रको अन्तिम दिन आश्विन शुक्ल नवमी, सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै
काठमाडौं- आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात्....
चाडबाडमा बाबालाई सम्झिँदै छोरीको कथा भिडियोमा
काठमाडौं – दसैं र तिहार नजिकिँदै गर्दा नयाँ नेपाली गीत “चाडबाड” सार्वजनिक भएको छ। यस गीतले विशेष गरी ती नेपाली परिवारहरूको कथा प्रस्तुत गर्छ,....
आज नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको पूजा तथा आराधना गरिँदै
दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन....
आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै
आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको....
चाँगुनारायणको आँगनबाट गुञ्जिँदै– ‘हामी उभिएको धरातलमा’ : नेपाली संगीतको विश्वयात्रा
भक्तपुर । साँझको सुनौलो घाम ढल्दै थियो। चाँगुनारायण मन्दिरको पवित्र आँगनमा प्राचीन ढुंगाका मूर्तिहरू, सुन्दर स्तम्भ र पुरानो वास्तुकलाले शान्त परिवेश । एकाएक वातावरणमा धुन....
एभरेस्ट स्कुलमा सकियो अन्तरसाँंस्कृतिक कार्यक्रम
भक्तपुर, भदौ २२ एभरेस्ट स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा आइतबार भक्तपुरमा अन्तरसाँंस्कृतिक कार्यक्रम भएको छ । नेपाल र जर्मन दुई देशवीचको सम्वन्धलाई अझ मजबुत....
नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ उपलब्ध
काठमाडौं । साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’, हास्य-निबन्धसंग्रह ‘चिबे-नकटो’ र उपन्यास....
आज हरितालिका तीज, यस्तो छ धार्मिक महत्त्व र विश्वास
आज हिन्दु महिलाहरूले हरितालिका तीज पर्व हर्षोल्लासका साथ मनाउँदै छन्। यो पवित्र दिनमा देशभरका शिवालयहरू, विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको ठूलो घुइँचो लाग्ने गर्छ। भक्तजनहरूको....
समापन समारोहमा विविध सांस्कृतिक झलक, सहभागिताले बनायो ऐतिहासिक
काठमाडौं – ‘UNITREE (MAW Vriddhi)’ को सहकार्यमा आयोजित गुडफेस्ट २०२५ को समापन समारोह काठमाडौंमा सम्पन्न भएको छ। राजधानीस्थित एक विशेष कार्यक्रमका बीच सम्पन्न....
गाईजात्राको रौनक (फोटो फिचर)
नेपाली संस्कृतिको अनुपम पहिचान बोकेको गाईजात्रा (सापारु) पर्व आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ मनाइँदै छ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाको दिन....

