रास्वपा संसदीय दलको बैठक सुरु,प्रधानमन्त्रीको उपस्थिति देखिएन

पछिल्लो समय रास्वपाकै सांसदले सरकारको कामकारबाहीप्रति आक्रोश व्यक्त गरेपछि सभापति रवि लामिछानेले मन्त्री र सांसदहरुको संयुक्त बैठक बोलाएका हुन् । तर प्रधानमन्त्रीलाई किन नबोलाको होला भन्ने प्रश्न उठेको छ।

