बालेन सरकारले मान्छे मार्न बाध्य बनाउँदै छानबिन गर्दै समिति बनाउन खोजेको ले जनआक्रोश धेरै बढेको छ। सरकारले काठमाडौँमा नगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका मुगुका युवा गणेश नेपालीको घटना छानबिन गर्न समिति गठन गरेको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री सुदन गुरुङले प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाइएको जानकारी दिए।यस घटनाको निष्पक्ष छानबिन गर्ने बचन दिँदै गृहमन्त्री गुरुङले सोधपुछका लागि ३ जना महानगर प्रहरीलाई नियन्त्रणमा लिइएको समेत बताए।


