काठमाडौं क्षेत्र नम्बरमा १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई १२५ मतले पराजित गर्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह चौथो पटक विजयी भएका हुन्।

सिंहले ७ हजार १४३ मत प्राप्त गर्दा मिश्र ७ हजार १८ मतमा रोकिएका हुन्।