साच्चिकै पलाति युवाका धरोहर हुन पलाँति कान्छाँ–सुमन बम

कालिकोट । जिल्ला को पलाँता गाउँ पालिका मा रहेका स्वास्थ्यकर्मी , प्राबिधिक ,कृर्षि जेटिए , भेटनरि जेटिए , ईलेक्ट्रिकल प्राबिधिक , पुर्ब पि.ए.ले बिभिन्न क्षेत्रमा दक्षएता भएका करिब ३ सय युबा हरु लाई पलाँता सरकारले प्रत्येक्ष रुपमा रोजगारि दिदै आएको छ । गाउँ सभाबाट कार्यबिधि पास गरि गाउँ पालिकाका बिभिन्न शाखा ,संस्था हरु मा रोजगारि दिएको हो
बिगत मा पढेर पनि पहुँच र पावर वालाले मात्र रोजगारि पाउने र पावर न हुने हरु ले पढेर पनि आफ्नो गाउँ ठाउँमा रोजगारि नपाएर भारतको कुना कुना गएर बर्ष भरि काम गरेर ६ महिना लाई मात्र पुग्ने आमदानि गरेर घर फ्रकने चलन बिस्तारै पलाँता सरकारले शुन्य मा झार्ने तयारी का साथ पलाँता सरकार ले कोहि कसैलाई रोजगारि त कसैलाई बिकाश निर्माण का काममा जिम्मा दिदै आईरहेको छ ।
स्थानीय सरकार गाउँमा आएदेखि शहिद परिवार अपांग एकल महिला, महिला स्वमसेबिका , बेरोजागर युबा , सबै को ढुकढुकि पलाँता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम भएको बताउछन युबा नेता कटक बहादुर महतारा यो संगै अध्यक्ष बम का अनुसार पार्टी र सरकार बिच टाडिएको दुरि आफ्नो तर्फबाट सहि र सत्य बाटोमा भयको मान्छे कुनै पनि दुनियाले उसको प्रगतिलाई रोक्न र क्षेक्न नसक्ने बताउछन ।
को सहि र को गलत हो भन्ने भाबि आउने ईतिहास ले आफै बताउने र आफु पद र पैसा को लागि गाउँ पालिका अध्यक्ष नभयको बिशुद्व जनताको सेवाका लागि पलाँता का दुर दराज मा पुगेर बिकाशको भाग्यरेखा कोरिरहेको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँती काँन्छा हुन ।

